नेपाल समाचारपत्र काठमाडौं सशस्त्र प्रहरी महानिरीक्षक चौथो राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा साबिक बिजेता एपीएफले विजयी शुरूआत गरेको छ। एपीएफको हलचोकस्थित भलिबल कोर्टमा भएको उद्घाटन खेलमा एपीएफले जाउलाखेल भलिबल प्रशिक्षण
रमेश समदर्शी, बिर्तामोड नेपाल पुलिस क्लबसँग हारिसकेको खेल जित्दै काठमाडौँको न्यूरोड टिम (एनआरटी) झापामा जारी दोस्रो रमपम गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। आइतबारको खेलमा एनआरटीले विभागीय टिम नेपाल पुलिस क्लबलाई
धन बस्नेत, पोखरा झण्डै १५ हजार दर्शकलाई साक्षी राख्दै सर्वाधिक आहा गोल्डकप जित्ने नाम मनाङ मस्र्याङदीले लेख्यो । १५ औं सस्करणको आहा गोल्डकपको उपाधि उचाल्दा मनाङ मस्र्याङदीले घरेलु भूमिमा घरेलु
नेपाल समाचारपत्र काठमाडौँ युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले ओलम्पिक कमिटीको विवाद समाधानको लागि आफूले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गराउने उद्धघोष गरेका छन् । रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा
मेलबर्न, (एजेन्सी) सेरेना विलियम्सले आफनै दिदी भेनसलाई सीधा सेटमा हराएर सातौं अस्टे«लियन ओपन जित्नुका साथै ओपन इरामा २३ औं कीर्तिमानी ग्रान्डस्लाम सिंगल्स उपाधि हात पारेकी छिन् । शनिबार मेलबर्न पार्कमा
काठमाडौं, (नेस)। राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ शंगशालामा शनिबारदेखि फुटबल महोत्सव सुरु भएको छ । महोत्सवमा सानका विभिन्न टिमसहित १९ टिम सहभागी छन्
काठमाडौं, (नेस) आयोजक नेपाल आर्मीले प्रधानसेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ। ललितपुरको लगनखेलस्थित आर्मी शारीरिक तथा तालिम केन्द्रको कभर्डहलमा शुक्रबार सञ्चालन भएको फाइनलमा आर्मीले विभागीय प्रतिद्वन्द्वी
नेपाल समाचारपत्र काठमाडौं नेपाली अल्ट्रा म्याराथन धावक मीरा राई विश्वकै साहसी वर्ष व्यक्ति घोषित भएकी छिन्। विश्व प्रसिद्ध नेसनल जोग्राफिक च्यानलले राईलाई ‘एड्भेन्चर अफ द इयर २०१७’ घोषणा गरेको हो।
लन्डन, (एजेन्सी) रियल सोसिडाडलाई हराउँदै बार्सिलोना स्पेनिस किङ्स कप (कोपा डेल रे) फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ५–२ को फराकिलो गोल अन्तरले पराजित
धन बस्नेत, पोखरा सहारा क्लबले आयोजनाको १५ वर्ष शनिबार पूरा गर्दै छ। राराबाट शुरू गरेर आहा रारामा आइपुग्दा १५ संस्करण लेखिसकेको छ। १५औं सस्करणको उपाधिका लागि लक्ष्मी हुन्डाई मनाङमस्र्याङ्दी र
मेलबर्न, (एजेन्सी) स्विट्जरल्यान्डका रोजर फेडेरर पुरुष एकलमा तथा विलियम्स दिदीबहिनी फाइनलमा पुगेपछि अस्ट्रेलियन ओपनमा पाका खेलाडीहरूले धाक जमाएका छन्। बिहीबार सेमिफाइनल खेलमा ३५ वर्षीय फेडेरर आफ्नै राष्ट्रका साथी खेलाडी स्टान
पोखरा, (नेस) नावपूर्ण खेल जित्दै मनाङ मस्र्याङदी क्लबले १५औं आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गर्दा संकटाले खप्तड गोल्डकपमा जस्तै नियति भोग्यो। ६२ औं मिनेटमा पोखरेली खेलाडी सुशिल केसीले रातो कार्ड
नयाँ दिल्ली, (एजेन्सी) कानपुरको ग्रीन पार्क स्टेडियममा बिहीबार खेलिएको पहिलो टी–२० खेलमा इंग्ल्यान्डले भारतलाई सात विकेटले हराएको छ। १ सय ४८ रनको लक्ष्य पाहुना टोलीले तीन विकेटको क्षतिमा ११ बल
मेलबर्न, अष्ट्रेलिया। यहाँ भइरहेको अष्ट्रेलियन ओपनको महिलातर्पmको क्वार्टरफाइनलमा अमेरिकी टेनिस स्टार सेरेना विलियम्सले आप्mनो खेलको दादागिरी देखाउँदै फाइनलमा प्रवेश गरेकी छिन् । बाइस वटा ग्राण्ड स्लाम तथा ४ वटा
अष्ट्रेलियन ओपनमा दिदी–बहिनीको दादागिरी मेलबर्न, अष्ट्रलिया । यहाँ भइरहेको अष्ट्रेलियन ओपनको महिलातर्पmको खेलमा अमेरिकी टेनिस स्टारदिदी–बहिनीहरु भेनस विलियम्स र सेरेना विलियम्सको दादागिरी कायमै छ । यही दादागिरी देखाउँदै दिदी
पोखरा , (नेस) त्रिभुवन आर्मीको पावर गेमलाई टाइब्रेकरमा विफल तुल्याएर घरेलु मैदानमा आयोजक सहारा क्लबले तेस्रोपटक फाइनल खेल्ने लक्ष्य पूरा गरेको छ। फाइनल जितेर इतिहास लेख्ने आर्मीको चाहनालाई सहाराले टाइब्रेकरमा
नेपाल समाचारपत्र काठमाडौं साबिक विजेता आर्मी र उपविजेता पुलिस प्रधानसेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नजिक पुगेका छन््््। बुधबार सम्पन्न सेमिफाइनल खेलमा पश्चिमाञ्चल विकास क्षेत्रलाई आर्मीलाई २५–१७, २५–१९ र
मेलबर्न, अष्ट्रेलिया / यहाँ भइरहेको अष्ट्रेलियन ओपनको पुरुष तर्पmको अन्तिम क्वार्टर फाइनल खेल जित्दै स्पेनी ख्ेलाडी राफाल नाडाल सेमिफाइनलमा पुगेका छन् । नवौं वरियता प्राप्त तथा पूर्व विश्वनम्बर १
मेलबर्न, अष्ट्रेलिया बुल्गेरियन टेनिस स्टार ग्रिजर ड्रिमिट्रोभ यहाँ भईरहेको अष्ट्रेलियन ओपनको पुरुष तर्फको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छन् । उनले आज बिहान भएको खेलमा बेल्जियमका खेलाडी डेबिड गोफिनलाई ६–३,६–३
मेलबर्न, अष्ट्रेलिया ।विश्वका दोस्रो वरियताप्राप्त अमेरिकी टेनिस स्टार सेरेनाविलियम्स यहाँभइरहेको अष्ट्रेलियनओपनको महिलातर्पmको क्वार्टरफाइनल खेल जित्दै सेमिफाइनलमाप्रवेश गरेकी छिन् । अष्ट्रेलियनओपनमाप्रवेश गरेदेखि सेमिफाइनलअघि कहिल्यै हार नव्यहोरेकी सेरेनाले आजबुधबार बिहानभएको खेलमानवौं वरियाताकी