काठमाडौं । नेपाल मलेसियामा जारी एसीसी यू १९ प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ । बिहीबार मलेसियाको मैदानमा साउदी अरेवियालाई ३ सय १ रनको फराकिलो अन्तरले हराउँदै नेपाल अन्तिम चारमा पुगेको
उदयपुर। उदयपुरमा जारी नवौँ संस्करणको नारदमुनी गोल्डेकपको फाइनलमा न्यू त्रियुगा स्पोर्ट्स क्लब सप्तरी प्रवेश गरेको छ। बिहीवार भएको अन्तिम सेमिफाइनलमा कटारी फुटबल क्लब उदयपुरलाई ४ (० गोल अन्तरले पराजित गर्दै
काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ । बिहीबार भएको खेलमा हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १३.५
काठमाडौं । नेपालले साउदी अरेबियालाई ३४८ रनको लक्ष्य दिएको छ । एसीसी यू-१९ प्रिमियर कप अन्तर्गत समूह ए को अन्तिम खेलमा मलेसियाको वाइकेएम क्रिकेट ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको
काठमाडौं । नेपालले आज त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत दोस्रो खेलमा हङकङको सामना गर्दै छ । मुलपानी क्रिकेट मैदानमा हुन लागेको यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ
लन्डन, (एजेन्सी) । इंग्ल्यान्ड आगामी वर्ष हुने युरो २०२४ का लागि छनोट भएको छ । मंगलवार राती भएको छनोट चरणको खेलमा इटालीलाई ३–१ गोलअन्तरले हराएसँगै इंग्ल्यान्डले युरो कप २०२४ को
उदयपुर । जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. ४ बसाहा स्थित नारदमुनी रंगशालामा गत असोज २७ गते बाट जारी नवौं संस्करणको नारदमुनी स्मृति गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेल बुधबार सम्पन्न
काठमाडौँ। त्रिदेशीय टी-२० सिरिजमा नेपालले विजयी सुरूवात गरेको छ । बुधबार मुलपानी मैदानमा नेपालले युएईमाथि ७ विकेटको जित हात पारेको हो। युएईले दिएको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा पूरा
काठमाडौँ। त्रिदेशीय टी–२० सिरिजअन्तर्गतको पहिलो खेलमा बुधबार यूएईले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ । टस जितेर नेपालले फिल्डिङ रोजेपछि यूएईले २० ओभरमा ७ विकेट गुमाएर १४० रन जोडेको हो
काठमाडौं । नेपालले त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत युएईसँग टस जितेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा सम्पन्न टसमा नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन्
गोरखा । यसवर्षको गोरखाको पालुङटार हुने लिगलिगे दौड उपाधि नेपाली सेनाका गजेन्द्र राईले जितेका छन् । पालुङटार नगरपालिका–५ चेपे घाटबाट लिगलिगकोटसम्म १३.८ किमी दौड उनले ५६ मिनेट ३६ सेकेन्डमा पार
ब्रसेल्स, (एजेन्सी) । स्विडेनविरुद्ध बेल्जियमको युरो २०२४ छनोट खेल रद्द गरिएको छ । बेल्जियमको राजधानी ब्रसेल्समा गोली चलेपछि सो खेल पहिलो हाफ मात्रै सम्भव भएको थियो । गोलाबारी हुँदा स्विडेनका
एजेन्सी । विश्वकप छनोट खेलमा ब्राजिल उरुग्वेसँग स्तब्ध बनेको छ । बुधबार भएको खेलमा उरुग्वेले ब्राजिललाई २–० गोलले हराउन सफल भएको हो । निकै निराश बनेको खेलको ४२ औँ मिनेटमा
काठमाडौं । नेपाल, हङकङ र युनाइटेड अरब इमिरेट्स (युएई) सहभागी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खला आजदेखि सुरु हुँदै छ । शृङ्खलाको पहिलो खेलमा नेपाली टिमले आज युएईसँग खेल्नेछ । नेपालले कात्तिक
काठमाडौँ। नेपाल फिफा विश्वकप २०२६ अन्तर्गत छनोटको दोस्रो चरणमा पुगेको छ । नेपालले लाओसलाई उनीहरुकै भुमिमा १–० ले हराएर पहिलो चरण पार गरेको हो । यद्दपि नेपालले दशरथ रंगशालामा भएको
काठमाडौँ। यस वर्षको प्रधानसेनापति ट्रफी प्रतियोगितामा समग्र पृतनास्तरमा उपत्यका पृनता र गणस्तरमा जगदल गण सर्वाेत्कृष्ट घोषित भएका छन् । प्रधानसेनापति प्रभुराम शर्माले भद्रकालीस्थित जङ्गी अड्डाको खेल मैदानमा आज आयोजित कार्यक्रममा
काठमाडौं। फिफा विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो लेगमा नेपालले लाओसविरुद्ध एक गोलले अग्रता लिएको छ । लाओसको न्यु लाओस इन्टरनेशनल स्टेडियममा भइरहेको खेलको ५३औं मिनेटमा मनिष डाँगीले गोल गर्दै नेपाललाई
काठमाडौं । विश्वकप २०२६ को प्रारम्भिक छनोटअन्तर्गत अवे मैदानमा आज मंगलबार नेपालले लाओससँग खेल्दैछ । होम मैदानमा खेलिएको खेलमा नेपालले लाओससँग १–१ बराबरी खेलेको थियो । यसमा अन्जन विष्टले गोल
उदयपुर। उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. ४ बसाहामा जारी नवौं संस्करणको नारदमुनि थुलुङ स्मृति गोल्डकप २०८० को सोमबारको खेलमा चारतारे फुटबल क्लब मोरङ र बागमती फुटबल क्लब सर्लाही बिच
काठमाडौं । घरेलु मैदानमा हुने त्रिकोणात्मक टी-ट्वेन्टी सिरिजका लागि नेपालले टिम घोषणा गरेको छ । मुख्य प्रशिक्षक मोन्टी देसाइले रोहित पौडेलको कप्तानीमा आज १८ जना खेलाडीको नाम सार्वजनिक गरेका हुन्