न्युज अफ नेपाल, काठमाडौं । नेपालले आइसीसी क्रिकेट विश्वकप लिग २ मा अमेरिकालाई १९१ रनको लक्ष्य दिएको छ । कीर्तिपरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा
न्युज अफ नेपाल, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालमा भइरहेको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले आज अमेरिकासँग खेलिरहेको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा भइरहेको खेलमा अमेरिकाले
चितवन । राप्ती र्यापिड्स प्रथम संस्करणको सिएमसी चितवन प्रिमियर लिग (सिपिएल) को च्याम्पियन बनेको छ । नारायणगढको क्याम्पाचौरमा शुक्रबार सम्पन्न अन्तिम खेलमा सौराहा स्याण्ड्सलाई पराजित गर्दै राप्तीले सो उपाधि हात पारेको
काठमाडौं, (नेस)। अर्किड स्कुलको आयोजनामा पाँचौं अर्किड कप अन्तविँद्यालय फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ। प्रतियोगितामा ३६ छात्र टिमको सहभागिता रहने अर्किडका सञ्चालक प्रेमकुमार भुजेलले बिहीबार आयोजित पत्रकार सम्मेलनमा
काठमाडौं, (नेस)। मंगलदीप प्रथम भानुभक्त मेमोरियल नेटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेको छ। मंगलदीपले सेबलाई २२–१२ ले हराउँदै चार टिम सहभागी राउन्ड रोविन लिगमा उपविजेता हुँदै फाइनलमा स्थान बनाएको हो।
काठमाडौं, (नेस)। प्राक्सिस चौथो प्याब्सन कप अन्तरविद्यालय छात्र फुटसल प्रतियोगितामा बिहीबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ। निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) द्वारा आयोजित प्रतियोगितामा प्राक्सिसले ज्ञान चक्षुलाई टाइब्रेकरमा पराजित
काठमाडौं, (नेस)। ज्ञान निकेतनले नवौं इनोभेटिभ कप अन्तर्विद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार जित हात पारेको छ। ज्ञान निकेतनले हिमालीलाई ५३–४० ले पराजित गर्यो। टोलीको जितमा विवेक यादवले २० अङ्क योगदान
नेपाल समाचारपत्र, काठमाडौं। जारी शहीद स्मारक ए डिभिजन लिगको उपाधि जित्ने होडमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लबबीच एक अङ्कको दूरी कायमै रहेको छ। बिहीबार ११औं चरणका खेलमा मछिन्द्रले सरस्वती
न्युज अफ नेपाल, काठमाडौं । भारतका कृषन हुदा र अमन दहिया काठमाडौं आईटीएफ जुनियर जे– ५, २०२० टेनिस च्याम्पियनसिपको सर्किट १ अन्तर्गत ब्वाइज सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
न्युज अफ नेपाल, विराटनगर । दोस्रो गिरिजाप्रसाद कोइराला स्मृति पुरुष राष्ट्रिय हक्की प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा प्रदेश ५ र गण्डकी प्रदेश विजयी हुँदै फाइनलमा प्रवेश गरेका छन् । नेपाल हक्की
न्युज अफ नेपाल, काठमाडौं । नेपाल प्रहरीका श्यान्टु श्रेष्ठ र प्रदीप रोका तेश्रो सम्झना कप अन्तर्राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । श्यान्टुले एपीएफका एलेक्स
न्युज अफ नेपाल, काठमाडौं विभागीय नेपाल पुलिस क्लब र होङग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब १५औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिता अन्तरगतको पहिलो लेगमा विजयी भएका छन् । नयाँ
प्रताप बानियाँ, म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा बुधबारदेखि दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७६ सुरु भएको छ । ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित मालिका
न्युज अफ नेपाल, चितवन । प्रथम सिएमसी चितवन प्रिमियर लिग (सिपिएल) को उपाधीका लागि सराहा स्यान्ड्स र राप्ती ¥यापिड्स भिड्ने भएका छन् । आज (बिहिबार) सम्पन्न इलिमिनेटरमा भरतपुर गुर्खाज माथि
धरान । मोफसलको ठूलो फुटबल प्रतियोगिता बूढासुब्बा गोल्डकपको २२औँ संस्करण आगामी फागुन १० गतेदेखि धरानमा हुने भएको छ । आयोजक धरान फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै देशीविदेशी गरी प्रतियोगितामा
काठमाडौं, (नेस)। काठमाडौं विनायक शिक्षालय (केभीएस) चौथो प्याब्सक कप अन्तरविद्यालय छात्र फुटसल प्रतियोगितामा बुधबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ। निजी तथा आवसीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) द्वारा आयोजित प्रतियोगितामा केभीएसले रिताम्बरालाई
काठमाडौं, (नेस)। अर्किड नवौं फिजम कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बुधबार तेस्रो भएको छ। पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा भइरहेको प्रतियोगितामा अर्किडले न्यु होलीक्रसलाई ३–० गोलले पराजित गर्यो। संस्थागत विद्यालय सञ्चालकहरूको
काठमाडौं, (नेस)। आयोजक भानुभक्त मेमोरियल स्कुल चौथो भानुभक्त मेमोरियल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ। भानुभक्तले चैतण्यलाई २४–१८ ले, न्यु समिटले कान्तिपुरलाई ५२–४९ र नवोदितले एलआरआईलाई
काठमाडौं, (नेस)। एसियन पब्लिकले नवौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्सतर्फ बुधबार जित हात पारेको छ। एसियन पब्लिकले क्लिन्टनलाई १७–११ ले र स्वप्न वाटिकाले रेडिअन्टलाई २६–१५ ले हराए। सिनियर
काठमाडौं, (नेस)। जेभियर इन्टरनेसनल कलेज र आयोजक ज्ञान निकेतन १९औं ज्ञान निकेतन बास्केटबल प्रतियोगितामा बुधबार च्याम्पियन बनेका छन्। प्लस टु फाइनलमा अघिल्ला तीन संस्करणमा उपविजेता बनेको जेभियरले गोल्डेनगेटलाई ३७–३४ ले