मेड्रिड, (एजेन्सी) स्पेनिस ला लिगामा बार्सिलोना काडिजसँग स्तब्ध भएको छ । शनिबार राति भएको लिगको १०औं साताको खेलमा काडिजसँग २–१ ले पराजित भएपछि बार्सिलोनालाई ठूलो झट्का लागेको हो । अवे
हेटौंडा, (नेस) हेटौंडा जेसिजले आयोजना गरेको राष्ट्रियस्तरको महिला साइक्लिङ प्रतियोगितामा प्युठानकी भूमि बुढामगर पहिलो भएकी छन् । १२ महिला साइक्लिस्ट सहभागी नेपालमै पहिलो ‘अफ हिल महिला साइक्लिङ च्यालेन्ज’मा बुढामगरले ७
काठमाडौं, (नेस) चितवनमा धुर्मुस–सुन्तली फाउन्डेसनद्वारा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालामा यही मंसिरमा गौतम बुद्ध कप प्रतियोगिता आयोजना हुने भएको छ । शनिबार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार वागमती प्रदेश क्रिकेट संघले चितवन
न्युज अफ नेपाल, हेटौंडा । बागमती प्रदेश खेलकुद विकास परिषद्ले आफूमातहत १३ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा कार्यालय प्रमुखलाई अभिमुखीकरण गरेको छ । संघीय परिषद् र प्रदेश खेलकुद विकास
काठमाडौँ । कम उमेरमा अन्तरराष्ट्रिय बक्सिङ प्रतियोगितामा विश्व रेकर्ड बनाउन गर्न सफल हुनुभएका युवा बक्सर अविरल घिमिरेले अहिले प्रशिक्षणमा व्यस्त हुनुहुन्छ । उहाँ जापानको टोकियो शहरमा यही मङ्सिर २८ गते
टोक्यो । कोरोनाभाइरस महामारीका कारण स्थगित भएको टोक्यो ओलम्पिक खेलको आयोजनाका लागि थप २ करोड ४० लाख अमेरिकी डलर खर्च लाग्ने आयोजक समितिले शुक्रबार जनाएको छ । आयोजक समिति टोक्यो
लन्डन, (एजेन्सी) । युइएफए नेसन्स लिगअन्तर्गत यस सिजनको सेमिफाइनलको ड्र सार्वजनिक गरिएको छ । युइएफएले बिहीबार राति सार्वजनिक गरेको ड्र अनुसार पहिलो सेमिफाइनल खेल इटाली र स्पेनबीच सान सिरो रंगशालामा
ब्यूनर्स आयर्स, (एजेन्सी) फुटबल जगतका महान् खेलाडीमध्येका एक डिएगो अर्मान्डो म्याराडोनाको गत बुधवार ६० वर्षको उमेरमा असामयिक निधन भयो । म्याराडोना गरीब परिवार जन्मेका थिए । तर जीवनकालमा जुन ऐश्वर्य, पैसा र सफलता म्याराडोनाले हासिल गरे, त्यो कुनै खेलाडीको लागि वीरलै मात्र
लन्डन, (एजेन्सी) उरुग्वेली फरवार्ड एडिन्सन काभानीको उत्कृष्ट प्रदर्शनमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा पुनरागमन जित निकालेको छ । आइतबार राति भएको लिगको नवौं चरणको खेलमा युनाइटेडले साउथह्याम्पटनलाई उसैको घरेलु
मेड्रिड, (एजेन्सी) बार्सिलोनाका लागि गोल गरेपछि लियोनेल मेसीले गत साता निधन भएका महान् फुटबलर डिएगो म्याराडोनाको सम्झना गरेका छन् । मेसीले तीन जना डिफेन्डरलाई छलाएर बायाँ खुट्टाले गोल गरेका थिए
वासिङ्टन, (एजेन्सी) माइक टाइसन र रोय जोन्स जुनियरबीच भएको बहुप्रतीक्षित प्रदर्शनी बक्सिङ भिडन्त बराबरीमा टुंगिएको छ । नेपाली समयअनुसार आइतबार बिहान लस एन्जेल्सको स्टेपल्स सेन्टरमा भएको खेलमा दुवै जनाले बराबरीको
ब्युनस आयर्स, (एजेन्सी) अर्जेन्टिनाका महान् फुटबलर डिएगो म्याराडोनाको निधनको मामिलामा नयाँ खुलासा भएको छ । जाँच स्रोतका अनुसार म्याराडोनाका तीन छोरीहरुले उनीहरुका बुबाको उपचारप्रति शंका गरेपछि ब्युनस आयर्सका प्रहरीहरुले जाँच
काठमाडौं, (नेस) नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर सन्दीप लामिछानेलाई अस्पताल भर्ना गरिएको छ । शनिबार सन्दीपको कोरोना संक्रमण पुष्टि भएको थियो । घरमै आइसोलेसनमा बसेका उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि ह्याम्स
पेरिस, (एजेन्सी) फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको टिम पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर नेमारले पीएसजीको जर्सीमा ५० गोल पुरा गरेका छन् । पार्क दि प्रिन्सेसमा शनिबार राति भएको बोर्डेअक्सविरुद्धको
नेपाल समाचारपत्र, काठमाडौं गत वर्ष मंसीरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) को खर्च विवरण झण्डै एक वर्षपछि सार्वजनिक भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइतबार पत्रकार सम्मेलन
काठमाडौं, (नेस) नेपाल सोतोकान कराते संघ (एसकेआईएफ) ले आफ्ना पदक विजेता खेलाडी सुवास घतानेलाई आइतबार नगदसहित सम्मान गरेको छ । कोरोना भाइरस (कोभिड– १९) को अवधिमा भएका राष्ट्रिय तथा विभिन्न
लन्डन, (एजेन्सी) स्पेनिस ला लिगा फुटबलमा अलाभेससँग रियल मेड्रिडले स्तब्ध बनेको छ । शनिबार राति भएको लिगको १०औं साताको खेलमा पाहुना टोली अलाभेसले जिनेदिन जिदानको टोली रियल मेड्रिडलाई उसैको घरेलु
लन्डन (एजेन्सी) ब्रिटिस एयरवेजकी एक एयर होस्टेस उडान मै रहँदा यात्रुहरुलाई यौनका प्रस्ताव दिइरहेको खुलासा भएपछि त्यसको जाँच सुरु गरिएको छ । यति मात्रै होइन उनले आफ्ना ग्राहकहरुलाई माइल हाई
एजेन्सी ।माईक टाइसन र रोय जोन्स जूनियरबीच भएको बहुप्रतीक्षित प्रदर्शनी बक्सिंग भिडन्त बराबरीमा टुङ्गिएको छ । नेपाली समयअनुसार आइतबार बिहान लस एन्जेल्सको स्टेपल्स सेन्टरमा भएको खेलमा दुवै जनाले बराबरीको नतिजा
नेपाल समाचारपत्र, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेले आफू कोरोना संक्रमण भएको पोस्टमार्फत जानकारी गराएका छन् । राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेका सबै खेलाडीको पीसीआर टेस्ट गरिएकोमा