पेरिस, (एजेन्सी) मोनाकोले फ्रेन्च लिग वानअन्तर्गत शुक्रबार रातिको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) को २–० को अग्रतालाई अस्वीकार गर्दै ३–२ को रोमाञ्चक जित हात पारेको छ। उक्त जितसँगै मोनाको अंक
पुष्कर बुढाथोकी, भक्तपुर भक्तपुरको चाँगुनारायण नगरपालिका–७ भंगेरी डाँडास्थित खेल मैदानमा शनिबार सम्पन्न उपत्यकाव्यापी फुटबल प्रतियोगिताको उपाधि चेवाल युथ क्लब पाटनले हात पारेको छ। फाइनल खेलमा ललितपुरको चेवालले घरेलु टोली चाँगुनारायण–९
कुमार श्रेष्ठ, बाँके सशस्त्र प्रहरीको नेपाल एपीएफ क्लबका धावक गोपीचन्द्र पार्कीले म्याराथनमा नयाँ कीर्तिमान रचेका छन्। छैठौं धारा नेपालगन्ज म्याराथनमा शनिबार पार्कीले नयाँ कीर्तिमान बनाएका हुन्। काठमाडौं म्याराथनमा नेपाल प्रहरी
पुष्कर बुढाथोकी,भक्तपुर। भक्तपुरको चाँगुनारायण नगरपालिका–७ भंगेरी डाँडास्थित खेल मैदानमा आज सम्पन्न उपत्यकाव्यापी फूटबल प्रतियोगिताको उपाधि ललितपुरको चेवाल युथ क्लब पाटनले हात पारेको छ ।भक्तपुर खेलकुद विकास समितिको आयोजना तथा वागेश्वरी
मेड्रिड, (एजेन्सी) बार्सिलोनाका स्टार खेलाडी लियोनेल मेसीले फेरि एकपटक आफू निराश भएको बताएका छन्। मेसीले क्लबमा सधैं सबैको असफलताको आरोपलाई लिएर निराश भएको बताएका हुन्। क्लबका खेलाडी एन्टोनी ग्रिजमेनका काका
लन्डन, (एजेन्सी) विश्व नम्बर एक खेलाडी नोभाक जोकोभिचले यस वर्ष चौथो हार व्यहोरेका छन्। लन्डनमा जारी एटीपी फाइनल्सअन्तर्गत खेलमा सर्बियाका जोकोभिचलाई डेनील मेडभेडेभले ६–३, ६–३ ले हराएका हुन्। उनले खेलमा
नेपालगन्ज, (नेस) क्रिएटिभ ह्यान्ड्सको आयोजना तथा क्रियटिभ गन्ज मिडिया एन्ड इभेन्ट्सको व्यवस्थापनमा मंसिर ६ गते शनिबार हुने छैठौं धारा नेपालगन्ज म्याराथनको तयारी तीव्र गतिमा अघि बढेको छ। एक्सन एड नेपालको
पाल्पा, (नेस) पाल्पाका पूर्वखेलाडीका परिवारको निधनपछि सम्बन्धित खेलाडीले आर्थिक सहयोग गरेका छन्। आईटीएफ तेक्वान्दोका पूर्वखेलाडी मोहन जर्घाका परिवारलाई पाल्पाका खेलाडीले आर्थिक सहयोग गरेका हुन्। शनिबार स्वर्गीय जर्घाको आमालाई भेटेर पाल्पा
लन्डन, (एजेन्सी) बेल्जियम र इटाली यूईएफए नेसन्स लिग फुटबको सेमिफाइनलमा प्रवेश गरेका छन्। बेल्जियम र इटालीले समूह चरणको अन्तिम खेलमा सानदार जित निकाल्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका हुन्। बुधबार राति
काठमाडौं, (नेस) अनलाइन कराँते प्रतियोगिता सातो कप इन्टरनेसनलमा रवीन्द्र मानन्धरले नेपालका लागि स्वर्ण हात पारेका छन् । क्यानडा कराँते संघको आयोजनामा नोभेम्बर १५ मा भएको सो प्रतियोगितामा मानन्धरले डिभिजन ‘जी’को
काठमाडौं, (नेस) नेपाली राष्ट्रिय क्रिकेट पुरुष टिमको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता अवधि थप गरिएको छ । नेपाली टिमले अब सन् २०२३ सम्मका लागि ओडीआई मान्यता पाएको हो । नेपाल क्रिकेट
लन्डन, (एजेन्सी) सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि दक्षिण अमेरिकी क्षेत्रमा जारी छनोट खेलमा ब्राजिल र अर्जेन्टिनाले जितको नतिजा आत्मसात गरेको छ । छनोटअन्तर्गत भएको आफ्नो
काठमाडौं । जर्मनीमाथि शानदार जित दर्ता गरि स्पेन युरोपियन नेशन्स लिग फुटबलको फाइनल्समा पुग्न सफल भएको छ । मंगलबार राति भएको समूह ए फोर अन्तर्गतको खेलमा स्पेनले जर्मनीमाथि ६–० को
नानीराम नेपाल,सिन्धुपाल्चोक । शुभ दीपावलीका अवसरमा बाह्रबिसे नगरपालिकाको सहयोगमा गाती युथ क्लबद्धारा आयोजित प्रथम गाती सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधी भोटेकोसी गाउँपालिकाको कोकरसिङ यूवा क्लबले जितेको छ । आइतबार
न्युज अफ नेपाल,काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा बंगलादेशले नेपाललाई पराजित गरेको छ । नेपाली समयअनुसार आज साँझ भएको खेलमा घरेलु टोली बंगलादेशले नेपाललाई २–० गोलअन्तरले पराजित गरेको हो ।
भूपराज बस्याल, स्याङ्जा गल्याङ नगरपालिका वडा नम्बर तीनका अध्यक्ष महेश भट्टराईले नगरपालिका भित्रका रहेका खेलाडीहरुलाई विभिन्न खेलकुदका सामग्री वितरण गर्नुभएको छ । नगरका केही जनप्रतिनिधिहरु हरेक कामको लागि आफ्नै पाटिका
काठमाडौं, (नेस) कीर्तिपुर–२, ट्यांलाफाँटमा नेपाल जोमासा स्पोर्ट्स क्लब सञ्चालनमा आएको छ। नेपालमा जोमासा मार्सल आर्ट्सको विकास र विस्तार गर्ने उद्देश्यसहित स्पोर्ट्स क्लबको शुभारम्भ गरिएको हो। स्पोर्ट्स क्लबको बिहीबार एक कार्यक्रम
लन्डन, (एजेन्सी) वर्तमान फिफा विश्वकप विजेता फ्रान्स अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचमा फिनल्यान्डसँग पराजित भएको छ। बुधबार राति भएको खेलमा फ्रान्स आफ्नै घरेलु मैदानमा पाहुना टोली फिनल्यान्डसँग २–० ले स्तब्ध बनेको
दुबई, (एजेन्सी) मंगलबार राति मुम्बई इन्डियन्सले पाँचौंपटक इन्डियन प्रिमियर लिग आईपीएलको उपाधि जित्न सफल भयो। प्रतियोगिताको फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै मुम्बईले १३औं संस्करणको आईपीएलको उपाधि हात पारेको हो।
काठमाडौं, (नेस) नेपालकी सुदेशना गुरुङले प्रथम अनलाइन अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो प्रतियोगितामा रजत जितेकी छन्। सुदेशनाले महिला एकल पुम्सेको यू–१५ उमेर समूहमा रजत जितेको नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष अशोक खड्काले जनाएका