लन्डन, (एजेन्सी) । भारतले बराबरीतिर अग्रसर भएको इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्ट १ सय ५१ रनले जितेको छ । यो जितसँगै पाहुना टाेली भारतले ५ खेलको टेस्ट सिरिजमा १–० को अग्रता लिएको
लन्डन, (एजेन्सी) । अफगानिस्तानका दुई खेलाडीले आसन्न पाराओलम्पिकमा सहभागिता जनाउन नपाउने भएका छन् ।तालिवानले सत्ता कब्जा गरेसँगै तेक्वान्दोकी जाकिया खुदादादी र एथ्लेटिक्सका हुसेन रसोउलीले पारा ओलम्पिक गुमाउने भएका हुन् ।
काठमाडौं, (नेस) । एथ्लेटिक्स परिवार, नेपालले आर्थिक वर्ष २०७८-०७९ को वार्षिक कार्यक्रम घोषणा गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै एथ्लेटिक्स परिवारले वार्षिक कार्यक्रम घोषण गरेको हो । एथ्लेटिक्स परिवारले
काठमाडौं, (नेस) । जापानमा हुने टोकियो पाराओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई कामरु ट्रेडिङ प्रा.लिले केल्मीको खेल पोशाक मंगलबार प्रदान गरेको छ । नेपालमा केल्मीको आधिरिक विक्रेता कामरुले पूर्व सम्झौताबमोजिम टोलीलाई
लन्डन, (एजेन्सी) । ओमान र यूएईमा हुने आइसीसी टी–२० विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।आईसीसीले जारी गरेको उक्त खेल तालिकाअनुसार प्रतियोगिताको पहिलो चरणमा आठ टिमको सहभागिता हुनेछ ।
नेपाल समाचारपत्र, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको तेस्रो चरणका लागि २८ जना खेलाडी छनोट भएका छन् । कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आगामी साफ च्याम्पियनसिपको लागि तयारीस्वरूप प्रशिक्षण दिइरहेका छन्
टोक्यो, (एजेन्सी) । यही २४ अगस्टदेखि शुरू हुने टोक्यो पारालिम्पिक गेम्समा दर्शकलाई प्रवेश गराउन नदिने आयोजकले जनाएको छ । जापानको शहर कोरोना भाइरससँग संघर्ष गरिरहेकोले दर्शकलाई रंगशालामा प्रवेश गराउन नसक्ने
पेरिस, (एजेन्सी) । क्लियन एम्बाप्पेले पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेर ला लिगा क्लब रियल मेड्रिडमा जाने मन बनाएको स्पेनी अखबार मार्काले जनाएको छ । एम्बाप्पेले फ्रेन्च ला लिगा वान क्लब
जुरिच, (एजेन्सी) । रोजर फेडररको दायाँ घुँडाको तेस्रोपटक शल्यक्रिया गर्नुपर्ने भएको छ । यही कारण उनले आउँदो अमेरिकी ओपन खेल्ने छैनन् । उनले बताए कि उनी केही महिना टेनिसबाट टाढा
लन्डन, (एजेन्सी) । रसियन विश्व नम्बर दुई डानील मेदभेदेभ र इटालीकी कामिला जियोर्जीले क्यानेडियन ओपन टेनिस प्रतियोगिताको उपाधि जितेका छन् । मेदभेदेभले टोरोन्टोमा भएको फाइनल खेलमा अमेरिकाका रीली ओपेल्कालाई ६–४,
लन्डन, (एजेन्सी) । वेस्टइन्डिजले पाकिस्तानविरुद्धको पहिलो टेस्टमा १ विकेटको सनसनी जित हासिल गर्दै दुई टेस्ट सिरिजमा १–० को अग्रता लिएको छ । सबिना पार्कमा पाकिस्तानले दिएको १ सय ६८ रनको
लन्डन, (एजेन्सी) । इंग्लिस प्रिमियर लिग फुटबलका डिफेन्डिंग च्याम्पियन म्यानचेस्टर सिटी नयाँ सिजन २०२१–२२ को पहिलो खेलमै टोटेनह्यामद्वारा स्तब्ध भएको छ । आइतबार राति भएको सिजनको पहिलो लिग खेलमा सिटीलाई
लन्डन, (एजेन्सी) । स्पेनिस ला लिगा क्लब बार्सिलोनाले नयाँ सिजन २०२१–२२ मा सुखद शुरूवात गरेको छ । आइतबार रातिबाट शुरू भएको सिजनको पहिलो ला लिगा खेलमा बार्सिलोनाले सहज जित निकालेको
नेपाल समाचारपत्र, काठमाडौं । नेपालले पपुआ न्युगिनीसँग दुई वटा एकदिवसीय अन्तर्राष्ट्रिय (वानडे) खेल्ने मिति सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले जनाएअनुसार यही भदौ २० र २३ गते
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ ९क्यान०का अनुसार नेपालले अगामी भदौ २० र २३ गते ओमानमा पपुवा न्युगिनीसित दुई
लन्डन, (एजेन्सी) । इंग्लिस प्रिमियर लिग फुटबलमा नयाँ सिजन २०२१–२२ मा चेल्सीले सुखद शुरूवात गरेको छ । शनिबार राति भएको लिगको पहिलो खेलमा चेल्सीले क्रिस्टल प्यालेसमाथि ३–० को फराकिलो जित
रोम, (एजेन्सी) । नयाँ सिजन २०२१–२२ को पूर्वसन्ध्यामा इटालियन क्लब सिरी ए क्लब युभेन्टसले अन्तिम मैत्रीपूर्ण खेलमा शानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्टसले लिगको बलियो टोली
नेपाल समाचारपत्र, काठमाडौं । आगामी एसियन कप छनोटका लागि प्रशिक्षणमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट १७ जना खेलाडी बाहिरिएका छन् । योसँगै दोस्रो चरणमा २८ खेलाडी बन्द
लन्डन, (एजेन्सी) । स्पेनिस ला लिगा फुटबलअन्तर्गत नयाँ सिजन २०२१–२२ को पहिलो खेलमा रियल मेड्रिडले सहज जितसँगै विजयी शुरूवात गरेको छ । शनिबार राति भएको पहिलो खेलमा रियलले अवे मैदानमा
पेरिस, (एजेन्सी) । फ्रेन्च लिग वान फुटबलमा पीएसजीले सिजनको दोस्रो खेलमा स्ट्रावर्गलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा पीएसजीले स्ट्रावर्गलाई ४–२ गोल अन्तरले हराएको हो । आफ्नो घरेलु