काठमाडौं । विभागीय टोली नेपाल आर्मी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । एक खेल जित्दै आर्मी क्वार्टरफाइनलमा पुग्न सफल भएको हो ।
खेलको २६औँ मिनेटमा कप्तान जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए ।
न्युज अफ नेपाल, काठमाडौं । सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता यही फागुन तेस्रो सातादेखि सुरुआत हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले ‘बी’ डिभिजन लिग
न्युज अफ नेपाल, काठमाडौं । सातदोबाटो युथ क्लबलाई १-० अन्तरले पराजित गर्दै मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित
राष्ट्रिय ब्याडमिन्टन संघ र नखिपोट युथ क्लबको संयुक्त आयोजनमा लिनिङ्ग ११औं पुष्पलाल स्मृति रेन्किङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शुरू भएको छ ।
लन्डन, (एजेन्सी) । नोभाक जोकोभिचले कोभिड भ्याक्सिन लगाउन अनिवार्य गरेमा आफूले भविष्यमा टेनिस ट्रफी गुमाउन चाहेको बताएका छन् । सर्बियाली टेनिस स्टारले बीबीसीस“ग कुराकानीमा बताए कि उनी भ्याक्सिन विरोधी नभएर
काठमाडौं । नेपाल प्रहरी क्लबको महिला टिमले लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगितामा सफल सुरुआत गरेको छ । प्रहरीले मंगलबार कीर्तिपुर नगरपालिकालाई ७८–२३ ले सहजै पराजित गर्यो । प्रहरीकी
धनगढी । जारी धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग यु–१९ विद्यालयस्तरीय टि–ट्वान्टी प्रतियोगिताको दोश्रो दिन एभरेस्ट एकेडेमी अत्तरिया र गुरुकुल इंगलिस स्कुल लम्कीले विजयी शुरुवात गरेका छन्। दिनको पहिलो खेलमा
काठमाडौं । आइसीसी टी-२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिम घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबारदेखि ओमानमा हुने प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा १४
काठमाडौं । आयरल्यान्डविरुद्धको खेलमा बलिङ उत्कृष्ट भए पनि ब्याटिङ खराब हुँदा नेपाली टिमले हारको सामना गर्नुपरेको छ । सोमबार भएको चार देशीय टी–२० आई सिरिजअन्तर्गत् आयरल्यान्डसँगको खेलमा नेपाल १७ रनले
मेड्रिड, (एजेन्सी) । इन्जुरी समयमा लुक डि जोङले गोल गरेपछि स्पेनिस ला लिगामा बार्सिलोना हारबाट जोगिएको छ । आइतबार राति भएको तनावपूर्ण खेलमा बार्सिलोना स्पान्योलसँग २–२ गोलको बराबरीमा रोकिएको हो
काठमाडौं, (नेस) । कीर्तिपुर नगरपालिकाले लामा टेन्डी शेर्पा स्मृति खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषमा सोमबार विजयी सरुआत गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको उद्घाटन
न्युज अफ नेपाल, काठमाडौं । ओमानमा जारी चारदेशीय टी–ट्वान्टी सिरिजअन्तर्गत अन्तिम खेलमा आयरल्यान्डले नेपाललाई जितका लागि १२८ रनको लक्ष्य दिएको छ । ओमानको अल अमरेत क्रिकेट मैदानमा टस हारेर पहिला
लन्डन, (एजेन्सी) । स्पेनिस ला लिगामा शीर्ष टोली रियल मेड्रिड भिल्ला रियलसँग गोलरहित बराबरीमा रोकिँदा साविक विजेता एट्लेटिको मेड्रिडले गेटाफेमाथि रोमाञ्चक जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको
बर्लिन, (एजेन्सी) । जर्मन लिग बुन्डेसलिगा फुटबल प्रतियोगितामा लिग लिडर बार्यन म्युनिखले यो सिजनकै सबैभन्दा खराब हार बेहोरेको छ । शनिबार राति भएको सिजनको २२औं साताको खेलमा बार्यन म्युनिखलाई १४औं
काठमाडौं । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत् आइतबार भएका खेलमा कुनै गोल हुन सकेन । दशरथ रंगशालामा पहिलो खेलमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबले गोलरहित बराबरी खेलेका
लन्डन, (एजेन्सी) । इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको च्याम्पियन बनेको छ ।प्रतियोगिताअन्तर्गत शनिबार राति भएको फाइनल खेलमा युरोपियन महादेशको क्लब च्याम्पियनले दक्षिण अमेरिकी महादेशको क्लब च्याम्पियन पाल्मेरियसलाई २–१
काठमाडौं । लिग विजेता मच्छिन्द्र एफसी शहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि दौडमा एक्लै अघि बढ्दै छ । शनिबार भएको खेलमा मनाङ मस्र्याङदी क्लब बराबरी नतिजामा खुम्चिएपछि मच्छिन्द्र जितसँगै उपाधि
पोखरा । गण्डकी प्रदेशको आफ्नै टिम भनेको पुरुष भलिबल मात्रै हो । त्यो पनि यताउताबाट बटुलेर बनाएको टिम हो । पुसमा ३ प्रतियोगिता भए, बागलुङको ढोरपाटनमा र स्याङजामा स्थानीय प्रतियोगिता
काठमाडौं । नेपाल कराते महासंघको तत्वावधान तथा नेपाल लोकतान्त्रिक खेलकुद संघ र जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलको संयुक्त आयोजनामा प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता चैत अन्तिम साता हुने