न्युज अफ नेपाल, काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत कोभिड १९ का कारण स्थगित भएको च्यासल युथ क्लब र नेपाल पुलिस क्लबबीचको खेल तालिका पुनः परिवर्तन भएको छ ।
लन्डन, (एजेन्सी) । अस्ट्रेलियालाई ९६ रनले हराउँदै भारत यू १९ विश्वकप क्रिकेटको फाइनलमा लगातार चौथोपटक पुगेको छ । वेस्ट इन्डिजको एन्टिगामा भएको सेमिफाइनल खेलमा भारतले ५ विकेटको क्षतिमा २ सय
काठमाडौं । सातौं संस्करणको प्रधान सेनापति खेलकुद म्याराथन तथा रन फर फन फागुनमा १४ गते आयोजना हुने भएको छ । युनिटी, टिम स्पिरिट र स्ट्रेन्थ नाराका साथ म्याराथन आयोजन हुने
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठक बोलाउनका लागि परिषद्का अध्यक्षसमेत रहेका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजसमक्ष १३ जना बोर्ड सदस्यले संयुक्त रूपमा मागपत्र पेस गरेका छन्
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र नेपाल ओलम्पियन संघले बिहीबार विरोध जुलुस आयोजना गरेका छन् । खेलकुद मन्त्रालय, नेपाल सरकार र सर्वोच्च अदालतलाई
काठमाडौं । अमेरिकाको ओङ तेक्वान्दो एकेडेमीद्वारा आयोजित सिकागो अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दो पुम्से प्रतियोगितामा नेपालका तीन खेलाडीले पदक जितेका छन् । अनलाइन पुम्से प्रतियोगिताको ५०–६० वर्षको उमेर समूहमा प्रेमकुमार दर्नालले पहिलो
लन्डन, (एजेन्सी) । भनिन्छ व्यायाम शरीरको लागि राजा हो डाइट शरीरको रानी । जब दुवै साथ मिल्यो भने खेलाडीको करियर लामो चल्छ । यति मात्रै होइन राजा र रानी मिलेमा
लन्डन, (एजेन्सी) । कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ मा स्थान पक्का गरिसकेका ब्राजिल र अर्जेन्टिनाले सानदार जित निकालेका छन् । बुधबार बिहान भएको खेलमा ब्राजिलले पाराग्वेलाई तथा अर्जेन्टिनाले कोलम्बियालाई
लन्डन, (एजेन्सी) । इंग्ल्यान्ड वेस्ट इन्डिजमा जारी यू १९ विश्वकप क्रिकेटअन्तर्गत फाइनलमा पुगेको छ । सेमिफाइनल खेलमा इंग्ल्यान्डले अफगानिस्तानलाई डकवर्थ लुइस नियमअनुसार १५ रनले हराएको हो । इंग्लिस टिम सन्
न्युज अफ नेपाल, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक जुममार्फत भोलि (बिहीबार) बस्दैछ । यसअघि एन्फा महासचिव इन्द्रमान तुलाधरले कार्यसमिति सदस्यलाई मेल गर्दै साढे ११ बजेलाई जुम
न्युज अफ नेपाल, काठमाडौं । सुदूरपश्चिम खप्तड गोल्डकपको पाँचौँ संस्करण फागुन तेस्रो साताबाट सुरु हुने भएको छ । आयोजक सुदूरपश्चिम-११ स्पोर्टस क्लबले बुधबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको
काठमाडौं । नेपाल खेलकुद महासंघ (नेकोस) ले वर्तमान अवस्थालाई ध्यान राखेर एक प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ । मंगलबार निकालेको उक्त विज्ञप्तिमा खेलमा सुशासन कायम गर्नुपर्ने सहितको २० बुँदाको माग
लन्डन, (एजेन्सी) । फ्रान्समा जारी कप डी फ्रान्स प्रतियोगिताबाट पेरिस सेन्ट जर्मेन (पीएसजी) को यात्रा टुंगिएको छ । सोमबार राति लिग वान प्रतिद्वन्द्वी निससँग टाइब्रेकरमा ६–५ गोलअन्तरले पराजित हुँदै पीएसजी
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ सिजनको लागि नेपालबाट १५ खेलाडीको नाम दर्ता भएकोमा एक खेलाडी मात्रै मेगा अक्सनको लागि छनौट भएका छन् । आईपीएल २०२२ मा नेपालबाट
काठमाडौं । मारिससविरुद्धको दोस्रो तथा अन्तिम अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले जित हात पार्न सुजल श्रेष्ठको एक गोल नै पर्याप्त भएको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा घरेलु टिम नेपालले
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मोरिससविरुद्धको दोस्रो खेलमा पनि जित हात पार्न सफल भएकोमा आफू खुसी भएको बताएका छन् ।
मोरिससमाथि नेपालले १-० को जित निकालेको छ । दशरथ रंगशालामा मंगलबार भएको मोरिससविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालका लागि १० औं मिनेटमा सुजल श्रेष्ठले निर्णायक गोल गरेका थिए ।
काठमाडौं । तनावपूर्ण बनेको दोस्रो मैत्रीपूर्ण खेलमा नौ खेलाडीमा सीमित मोरिससमाथि नेपालले १-० को जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले पनि १० खेलाडीमा सीमित बन्दै खेलको अन्त्य गरेको
लन्डन, (एजेन्सी) । प्रिमियर लिग टिम ब्रेन्टफोर्डले डेनमार्क र टोटनहामका पूर्व मिडफिल्डर क्रिस्टियन इरिक्सनलाई ६ महिनाको लागि अनुबन्ध गरेको छ । हृदयाघातपछि इरिक्सनले कुनै पनि खेल खेलेका छैनन् । गत
लन्डन, (एजेन्सी) । प्रिमियर लिग टिम म्यानचेस्टर युनाइटेडका युवा फरवार्ड मासन ग्रिनवुड उनकी प्रेमिकामाथि बलात्कार र कुटपिट गरेको आरोपमा पक्राउ परेका छन् । ह्यारिट रोब्सनलाई बलात्कार र कुटपिट गरेको आरोप