खानपान र जीवनशैली परिवर्तनका कारण अहिले मृगौलामा हुने पत्थरी निकै देखिने गरेको छ । अहिले पत्थरीका साइज प्रायः पहिला जस्तो ठूलो नदेखिने भए तापनि संख्यात्मक हिसावले पत्थरीका बिरामी धेरै हुने
प्रायः मानिस मल त्याग गर्नु, दिसा गर्नु वा शौच गर्नु जस्ता विषयमा छलफल गर्न त्यति रुचाउँदैनन् । जब कि मानव स्वास्थ्यका लागि यो एक अति नै महत्वपूर्ण हुन्छ । मल
धुलिखेल नगरपालिकामा सामान्य परिवारमा जन्मिएर काठमाडौं विश्वविद्यालय अन्तर्गतको हाइस्कूलबाट शिक्षा पूरा गरी अमेरिकाको टेक्सास, सानएनटिनियोका विभिन्न शिक्षण संस्थामा अध्ययन गर्नुभएका डा. सन्तोष तिमल्सिनाले क्यान्सरका विविध विषयमा अध्ययन गर्नुभएको छ ।
नेपाली गीत गायनका शिखर पुरुष नारायण गोपालको एउटा लोकप्रिय गीतले भन्छ– ‘यो सम्झिने मन छ, म बिर्सूं कसोरी …. ।’ तर उमेरले पाँच–छ दशकको कोसेढुङ्गो पार गरेपछि गीतको बोली यसरी
गत महिना नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा करिब ५१ प्रतिशत चिकित्सकहरु मात्र उत्तीर्ण भएका छन् । काउन्सिलले २५ विधामा लिएको परीक्षामा सहभागी १ सय ८३ मध्ये ९४
अहिले जाडो याम चलिरहेको छ । जाडो भन्नेबित्तिकै हामी शरीरमा बाक्लो लुगा लगाउने, तातो खानेकुरा खाने, चिया–कफीजस्तो तातो पेयपदार्थ पिउने तथा घाम ताप्ने मौसम सम्झन्छौँ । त्यसैले हामीले यस्ता कुराबारे
शारीरिक सक्रियता र व्यायामले शरीरलाई बलियो बनाउँछ र धेरै प्रकारका रोगहरुबाट बच्न सहयोग पु¥याउँछ भन्ने कुरा प्रमाणित तथ्य हो । हिजोआज हृदयघात, मस्तिष्कघात, उच्च रक्तचाप, मधुमेह, क्यान्सर आदिजस्ता नसर्ने रोगहरु
ग्ल्यामर नेपालले सन् २०२३ सेप्टेम्बर २४ मा ‘लिटिल स्टार प्रिन्स र प्रिन्सेस २०२३ छान्यो’ भनेर समाचार प्रकाशित ग¥यो । विजयी प्रतियोगीका उमेर उल्लेख नगरे पनि विद्यालय जानेको लागि समर्पित भन्ने
एक हजार गर्भवती महिलामध्ये १ देखि ४ जनामा जन्डिसको समस्या देखिन सक्छ । सामान्यतया रगतमा ०.२ देखि ०.८ मिलिग्राम प्रतिशतमा सीमित हुनुपर्ने बिलिरुबिनको मात्रा २ मिलिग्राम प्रतिशतभन्दा बढी हुन गयो
जाडो याममा प्रायः सबैलाई मीठो–मीठो खान मन पर्छ । आयुर्वेदानुसार यस बेला पेटको अग्निबल निकै तेज हुने गर्दछ, फलतः खाइएको सबै कुरा छिट्टै पच्ने हुन्छ । अलिक बढी नै खाए
विशेषज्ञहरुका अनुसार जो सडकको छेउछाउ बस्छन् वा सडकको प्रयोग गर्छन् उनीहरुको स्वास्थ्यमा बायु प्रदूषणले गम्भीर असर गर्ने गरेको पाइएको छ । हालै भएको एक अध्ययनको प्रतिवेदन अनुसार सवारीसाधनसँग सम्बन्धित वायु
अष्टांग योगको अन्तिम अंग समाधि हो र समाधि नै वास्तविक योग हो । महर्षि पतञ्जलिले पातञ्जली योग सूत्रमा समाधिका बारेमा उल्लेख गरेका छन्: यथाः तदेवार्थमात्रानिर्भासम् स्वरूपशून्यमिव समाधिः । अर्थात् ध्यानपछि
‘मानव शरीरमा हुने अनेक रोगको मूल कारण अस्वस्थकर पेट र अस्वस्थकर भोजन हो’ भन्ने तथ्यलाई प्रतिपादन गर्दै डा. रोबर्ट लस्टिङले लेखेको पुस्तक ‘मेटाबोलिक्ल’ (Metabolical) मा उनले कसरी भोजन उत्पादन गर्ने
बाथरुममा बस्दा महत्वपूर्ण विचारहरु गर्नुसम्म त ठीकै हो, तर आधुनिक जीवनशैलीमा बाथरुममा बसेर लामो समय मोबाइल चलाउने, पत्रपत्रिका वा पुस्तक पढ्ने बानीले पायल्सको समस्यासमेत वृद्धि गरिरहेको सम्बन्धित विज्ञहरुको भनाइ छ
१. म ४५ वर्षको भएँ, मधुमेह भएर औषधि खान थालेको दुई वर्ष भयो । मैले अपनाउनुपर्ने सावधानीका बारेमा अलि विस्तृत जानकारी दिनुभए आभारी हुने थिएँ । – लवकुमार क्षत्री, चितवन
१. म ४६ वर्षकी भएँ । म आँखा बिजाउने, सुख्खा हुने समस्याबाट ग्रस्त छु । लहान आँखा अस्पतालमा जँचाउँदा सधैँभरि आँखामा झोल औषधि हाल्नु भनेर दिएको छ । यसरी जीवनभर
जाडो मौसममा खाइने धेरै मौसमी खाद्यवस्तुहरू छन् । तीमध्ये सगरखण्ड एक हो । जाडोमा सगरखण्ड खानु स्वास्थ्यका लागि निकै फाइदाजनक साबित हुन्छ । यसलाई पौष्टिकताको धनी कन्दमूल मानिन्छ । जाडोमा
हाम्रो शरीरको विभिन्न भागमा आउने अनावश्यक रौँका कारण हामी असहज महसुस गरिरहेका हुन्छौं । हामी कतिपयले त शरीरमा देखिएका अनावश्यक रौँका कारण आफूले चाहेजस्तो कपडा लगाउन पनि पाइरहेका हुँदैनौँ ।
साधनाको मुख्य लेखले मलाई सधैँ आकर्षित गर्ने गरेको छ । साथै अन्य स्तम्भकारका लेखहरु पनि मैले प्रायः नछुटाई पढ्ने गरेको छु । आयुर्वेदप्रति मेरो बढी नै झुकाव भएकाले डा. रामदेव
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनीलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ हालै लोकार्पण गरिएको छ । पुस्तक लेखककी आमा राजकुमारीदेवी सिंहले उक्त पुस्तक लोकार्पण गर्नुभयो । मानिसका सम्बन्धहरूलाई गहिराइमा पुगेर केलाउनु