साधनाको पूर्णाङ्क ३०९ पढ्ने अवसर पाइयो । यस अंकमा प्रकाशित लेखहरु प्रायः सबै उत्कृष्ट छन् । साधनाले शुरुवाती कालदेखि नै आफ्नो स्तरीयता कायम गरेको छ । मलाई स्वास्थ्य विषयका पत्रिकाहरु
लामो समयदेखि नेपाली महिलाका लागि स्वास्थ्य, भोजन र पोषणको बारेमा पुस्तक लेख्ने सोच रहेको थियो । विशेष गरी महिला स्वास्थ्य र प्रजनन स्वास्थ्यको सेरोफेरोमा रहेर हामीले ‘नेपाली भान्सा र महिला
नेपालको स्वास्थ्य क्षेत्रमा लामो समय योगदान गर्नुभएकी क्यान्सर विजेता तथा नेपाल नर्सिङ संघ केन्द्रीय समिति र नेपाल नर्सिङ काउनि्सलकी पूर्व–अध्यक्ष, ति्रवि आईओएम नर्सिङ क्याम्पस महाराजगन्जकी पूर्व–क्याम्पस प्रमुख प्रा. तारा (भुसाल)
१. मलाई केही वर्षदेखि रक्सीको लत लागेकोले छोड्न चाहेर पनि सकिन । मैले रक्सी खान नछोडेमा के समस्या हुन सक्छ ? र, रक्सी छोड्नका लागि कुनै उपाय वा उपचार छ
हाम्रा वरिपरि घट्ने घटना, परिसि्थति र वातावरणले हाम्रो जीवनलाई पनि प्रभावित गर्दछ । खासगरी हामी कस्तो वातावरणमा छौं, त्यसले हामीलाई कुनै न कुनै रुपमा राम्रो वा नराम्रो कि्रया–प्रतिकि्रया गरिरहेको हुन्छ
शरीरका भित्री अंगहरु ठीक अवस्थामा छन् कि छैनन्, ठीकसँग काम गरेका छन कि छैनन् भन्ने कुरा लक्षणहरुका आधारमा आफैँले पनि जाँच गर्न सकिन्छ । शरीरका भित्री अंगहरुमा समस्या आउँदा केही
बाबुआमा पनि कस्ता अबुझ ? भर्खर १२ पास गरेका, भात पकाएर खान पनि नजानेका, भावनात्मक र व्यावहारिक हिसाबले परिपक्व नभएका छोराछोरीलाई गहिरिएर बिचारै नगरी विदेश पठाउँछन् अनि एक महिना नपुग्दै
सुन्दर अनुहारको कुरा आउँदा आँखाको बयान पहिले गरिन्छ। तर, आँखाको सुन्दरतामा महत्वपूर्ण भूमिका खेल्ने अर्को भाग भनेको आँखीभौं (आइब्रो) पनि हो। आँखाको मात्रै नभई, पूरा अनुहारकै सौन्दर्य वृद्धिमा आइब्रोको महत्वपूर्ण
हात जोडेर नमस्कार गर्दा हृदय, ध्वनि र हात एकैपटक प्रयोग हुन्छ । हृदयबाट भाव प्रकट हुन्छ र मुखबाट नमस्कार ध्वनि निस्कन्छ । दुवै हातका पञ्जा जोडेर झुक्दा हात हृदयसँगै टाँसिन्छ
कुन उमेरदेखि कुन उमेरसम्मलाई किशोरावस्था मान्ने भन्ने विषयमा संसारभर विभिन्न प्रचलन रहेको पाइन्छ । किशोरावस्था निर्धारण गर्ने एक मुख्य आधार उमेर हो तर यो मात्र होइन । शरीरमा आएको परिवर्तनका
मुटु लगायत नसर्ने रोगबाट पीडितको संख्या दिन प्रतिदिन बढ्दै छ । यस्ता रोग नेपालमा मात्र होइन विश्वमा नै बढ्दै छन् । नसर्ने रोगले यसरी विश्वलाई नै गाँजेको बेला, हाम्रो बानी
असोज २९, २०८० मा खोजपत्रकारिता केन्द्रले दुर्गा राना मगरको ‘छोरी जोगाउनै सकस’ शीर्षकमा लेख प्रकाशित ग¥यो । यस लेखमा केही प्रतिनिधि घटनाहरूको चर्चा गरिएको छ र किशोरीमाथि हिंसाका घटना बढ्दै
प्रकृतिले मानिसको पाठेघर खासमा एउटै शिशुका लागि उपयुक्त हुने गरी सिर्जना गरेको भए पनि सधैँभरि प्रकृतिकै नियम पालना हुन्छ भन्ने ग्यारेन्टी हुँदैन । त्यसमाथि पछिल्लो समय कतिपय मानिसकै व्यवहारले पनि
युर्वेदमा आहार, निद्रा र ब्रह्मचर्यलाई स्वास्थ्यको त्रि–स्तम्भ भनिन्छ । यी तीन चिजलाई सही र सार्थकरुपमा सर्वदा प्रयोग गर्न सक्दा सधैँ आरोग्यता प्राप्त हुन्छ भन्ने आयुर्वेदको शास्त्रीय मान्यता छ । शुक्रले
‘ई सिगरेट’ वा ‘भेप’ भनिने ‘विद्युतीय चुरोट’ लाई धेरैले सुर्तीबाट बनाइने चुरोटभन्दा सुरक्षित भन्ने ठानेका हुन्छन् र यसको प्रचार पनि त्यसरी नै गरिएको हुन्छ । तर भेप पनि सुर्तीबाट निर्मित
काठमाडौं । आजकल शहरबजारका सार्वजनिक शौचालयहरु पुरुषहरुका लागि उठेरै पिसाब गर्नुपर्ने गरी बनाइएका हुन्छन् । त्यसैले अधिकांश पुरुषले उठेरै पिसाब फेर्ने गरेको पाइन्छ । खासमा टुक्रुक्क बसेर पिसाब फेर्नु स्वास्थ्यप्रद
सबैको पहुँचमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले नेपाल सरकारले राष्ट्रिय स्वास्थ्य बिमा नीति, २०७१ लागू गरेको थियो । यस्तो सेवा–सुविधा राज्यले लागू गर्नु निकै राम्रो कुरा पनि हो । विकसित देशहरुमा
१. म ४६ वर्षको भएँ । मलाई पहिलाभन्दा एकदमै पसिना आउने, चिडचिडाहट हुने, रिस उठ्ने भएको छ । साथीहरु ध्यान शिविरमा जाऊ ठीक हुन्छ भन्छन् । यो कुनै रोग हो
म साधना नियमित पढ्ने गर्छु । साधना स्वास्थ्य विषयको सबैभन्दा पुरानो र स्तरीय पत्रिका हो भन्ने मलाई लाग्छ । यो पत्रिका मैले पढ्न थालेको करिब तीन दशक नै बितिसकेको छ
प्रावृतिक चिकित्सकके तपाईंको जीवनशैली अस्तव्यस्त छ ? कुन बेला के गर्ने भन्ने व्यवस्थापन गर्न कठिनाइ छ ? यदि त्यसो हो भने यो लेख राम्ररी पढ्नुहोस्, ताकि आफ्ना गतिविधि समयतालिका र