मंगलग्रहमा विचरण गरिरहेको प्रयोगशाला रोवर क्युरियोसिटीले पठाएको एक तस्वीरमा देखिएको एक आसंकित रहस्यमय टुक्रा । यानको अवशेष हुन सक्ने आसंका उक्त टुक्रा चट्टानकै पाटलो हिस्सा भएको नासाले जनाएको छ ।
युनाइटेड एयरलायन्सको दुईवटा यात्रुवाहक विमान अमेरिकाको सिकागो शहरको ओ हेर अन्तर्राष्ट्रिय विमानस्थलमा एक आपसमा ठोकिएका छन्।
यदि टर्कीले हिरासतमा लिएका एकजना अमेरिकी पास्चरलाई मुक्त नगरेको खण्डमा अमेरिकाले टर्कीमाथि थप नाकाबन्दी लगाइने चेतावनी दिएको छ।
नेपाल मण्डल पर्यटन महोत्सव २०७५ को बबरमहलस्थित चित्रकला प्रदर्शनी हेर्दै । तस्वीर ः उजोल डंगोल/काठमाडौं
क्वालालम्पुर विमानस्थलमा उत्तरकोरियाका जेता किमका दाजुलाई नर्भ एजेन्ट आक्रमण गरेको आरोपमा यि दुई महिलालाई मुद्धा चलाइएको छ ।
भारतको केरला राज्यमा आएको बाढीको कारण ७३ जनाको ज्यान गएको छ ।
काठमाडौँ । चाड पर्वको सुरुवातको संकेत मानिने नाग पञ्चमी हिन्दु धर्मावलम्बीहरुले धुमधामका साथ मनाउने गर्दछन्र । बिहिबार नक्सालमा गरीएको नाग पुजा तस्विरः मोनिका मल्ल
नाग पन्चमी को उपलक्ष्यमा काठमाडौको नक्सालमा गरिएको नाग पुजा । मेयर बिद्या सुन्दर शाक्यको आतिथ्य मा नित्य पुजा भएको हो । तस्विरः माेनिका मल्ल
अमेरिकाको फ्लोरिडा राज्यमा पर्ने ब्राडेन्टन बिचको किनारामा फेला परेको मृत स्नुक माछा । समुद्रमा आएको विशाक्त रातो छालपछि त्यस इलाकाका माछाहरु मरेपछि सरकारले त्यस क्षेत्रमा आपतकालको घोषणा गरेको छ ।
आन्द्र महासागरको पिँधमा फेला परेको उक्त संरचना एलियन अन्तरिक्षयान हुन सक्ने दावी गरिएको छ । समुद्रमा जहाजका भग्नावशेष तथा पृथ्वीको अनौथा चिज खाज्ने विषयमा आधारित डिस्कभरी च्यानलको रियालिटी सो ‘कुपर्स
नाग पञ्चमीमा हिन्दु धर्मावलम्बीहरुले नागलाई दुध चढाएर, पुजा गरेर मनाउने गर्दछन । नाग पञ्चमीको दिनदेखी जाडो महिनाको सुरुवात हुने मान्यता पनि रहेको छ । बुधबार असनमा नाग पञ्चमीको दिन घरको
इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदमा नेपालको सहभागिता बारे जानकारी गराउदै नेपाली टोलीका सेभ द मिसन सदस्य–सचिव केशवकुमार विष्ट ।
जापानको फुकुसिमा शहरका वासिन्दाले रक्षात्मक पहरिनमा रहेका एकजना बालकको प्रतिमा प्रति आक्रोश व्यक्त गरेका छन् ।
इटाली शहर जिनोवामा मंगलवार मोटरबाटोको एउटा पुल भाँच्चिदा कम्तिमा बाइसजना मानिसको ज्यान गएको छ् ।
काठमाडौँ । पाकिस्तानले आज आफ्नो ७१ औँ स्वतन्त्रता दिवस मनाएको छ । स्वतन्त्रता दिवसका अवसरमा काठमाण्डौंस्थित राजदूतावासमा पनि विशेष समारोह आयोजना गरी पाकिस्तानको राष्ट्रिय झण्डा फहराइएको छ । तस्विरः मोनिका
काठमाडाैं । पाकिस्तानको ७१औँ स्वतन्त्रता दिवसका अवसरमा सोमबार काठमाडौंस्थित राजदूतावासमा विशेष समारोह आयोजना गरी उक्त देशको राष्ट्रिय झण्डा फहराइएकाे छ । नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाबेदले पाकिस्तानका राष्ट्रपति ममुन हुसेन
मध्य लन्डन स्थित ट्राफल्गार स्क्वायरमा स्वतन्त्र खालिस्तानको समर्थनमा आयोजना गरिएको प्रदर्शनीमा भेला भएका शिखहरु । उक्त भेलाले भारतको पन्जावलाई स्वतन्त्र राज्य बनाउन बाध्यकारी नहुने जनमत संग्रहको आह्वान गरेको छ ।
भारतिय संसद लोकसभाका पुर्व अध्यक्ष सोमनाथ चटर्जी । पश्चिम बंगालमा मन्त्री बनिसकेका पुर्व सीपीएम नेता चटर्जीको ८९ बर्षमा सोमबार कोलकातामा निधन भएको छ ।
पासाङल्हामु राजमार्गअन्तर्गत नुवाकोटको तिरतिरे भीरमा पहिरो जाँदा यात्रुहरु मर्कामा परेका छ । चीनसँग सीमा जोडिएको रसुवागढी नाका ठप्प भएको छ । पहिरोले करिब १४ घरसमेत जोखिममा परेका छन् । तस्वीर:
चीनको वेइझाउ स्थित ग्य्रान्ड मस्क बाहिर भेला भएका हुइ मुस्लिम । सरकारले नियम उलंघन गरी निर्माण भएको बताउँदै उक्त मस्जिद भत्काउने निर्णय गरेको छ ।