एके–४७ राइफल बनाउने रुसको हतियार निर्माता कम्पनी कलास्निकोवले अमेरिकी कम्पनी टेस्लालाई चुनौति दिँदै विकास गरेको विद्युतिय तथा हाइब्रिड गाडी ।
अमेरिकाको युटाह राज्यमा पर्ने मोआब स्थित विशाल पहाडी खोँचमाथि प्लास्टिकको जाली तानेर बनाइएको विवाह स्थल । एक अमेरिकी जोडीले विवाहका लागि उक्त अनौथो स्थान रोजेको बताइएको छ ।
काठमाडौँ । शनिबार असन बजारमा रक्षा बन्धनको लागि ग्राहकले राखी तथा जनै खरिद गरेका छन् । उक्त स्थानमा ३० देखि २५० रुँपैया सम्मको राखी बिक्रीमा राखिएको छ । रक्षा बन्धनको
गोल्डेन गर्लस् रिकाको इकीले इन्डोनेसियामा जारी एसियाली खेलकुदअन्तर्गत पौडीमा समग्रमा ८ पदक जितेकी छिन्। जसमा ६ स्वर्ण पदक रहेको छ। १८ वर्षीया जापानी पौडी खेलाडीले ५० मिटर बटरफ्लाई, १ सय
लगनखेल बसपार्कमा थुप्रिएको फोहोरको डङ्गुर । लामो समयदेखि ललितपुर उपमहानगरपालिको फोहोर उठाउन सकेको छैन । तस्वीर: उजाेल डंगोल, नेस
दक्षिणी इटालीमा आएको भयानक बाढी पहिरोको कारण कम्तिमा एघारजना पर्वतारोहीको ज्यान गएको छ ।
अरवी क्षेत्रमा अल कायदाका आशंकित प्रमुख बम निर्माता इव्राहिम अल – आसिरी मारिएको अमेरिकाले दावी गरेको छ ।
अर्जेन्टिनाको राजधानी ब्युनस आयर्स स्थित एक बाल अस्पतालमा खटिएका महिला प्रहरी अधिकृत सेलेस्टी ज्याक्विलिन आयला रुँदै गरेका एक बच्चालाई शान्त पार्न आफनै स्तनपान गराउँदै । उनको यो तस्वीर ब्यापक भाइरल
आगामी नोभेम्बर २६ मा मंगलग्रहमा अवतरण गर्ने लक्ष्य लिएर अन्तरिक्षमा उडान भरिरहेको नासाको अन्तरिक्ष यान इनसाइट । उक्त यानले मंगलग्रह तर्फको आधा बाटो बाटो तय गरिसकेको र त्यसको सकै प्रणालीले
नुवाकोटको तिरतिरे भीरमा आएको पहिरोमा अलपत्र परेको कन्टेनर । लगातारको वर्षाले गर्दा नुवाकोटको तिरतिरे भीरमा पानी परेसँगै हिलो माटो बग्दा सडक अवरुद्ध हुने गरेको छ । तस्वीर: शालिकराम चालिसे, नुवाकोट
एमजी को नयाँ शोरुम नक्सालमा खुलेको छ । GS र ZS नेपाल भित्रीएकाे बताइएकाे छ ।
चीनको भ्रमणमा रहेका मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मद र चिनियाँ प्रधानमन्त्री ली केकियांग ।
साउदी अरेबियाको मक्का स्थित मुस्लिमहरुको सबैभन्दा पवित्र धार्मिक स्थल काबामा पवित्र ढुंगा छुँदै हज यात्रीहरु । एक महिनासम्म चल्ने पवित्र हज यात्रा आइतबारदेखि सुरु भएको थियो ।
इन्डोनेसियाको लोम्वोक टापुमा आइतवार पुन ६ दशमलव ३ रिक्टर स्केलको भुकम्प गएको छ ।
अमेरिकाको एरिजोना राज्यको मेसा शहर स्थित एउटा अस्पतालका १६ जना नर्स एकैपटक गर्भवती भएको संयोग चर्चाको विषय बनेको छ ।
बानेश्वरमाको बुद्धनगर सडकखण्डमा बन्दै गरेको पुल। आत्यधिक सवारीसाधनको चाप रहेको राजधानिमा यस्तै पुनर्संरचनाको निर्माण कार्य तिब्रताका साथ अघि बडाइरहेको र निर्माण पस्चत सर्वसाधारणले राहत पाउने आशा राखीएको छ्र तस्विर: अनिल
पाकिस्तानका प्रधानमन्त्री इमरान खानकी पत्नी बुशरा मनिका । इमरानको प्रधानमन्त्री सपथमा उपस्थित रहेकी बुशरा लगातार माला घुमाइरहकी थिइन ।
मंगलग्रहमा विचरण गरिरहेको प्रयोगशाला रोवर क्युरियोसिटीले पठाएको एक तस्वीरमा देखिएको एक आसंकित रहस्यमय टुक्रा । यानको अवशेष हुन सक्ने आसंका उक्त टुक्रा चट्टानकै पाटलो हिस्सा भएको नासाले जनाएको छ ।