प्रेम रावत ‘आवश्यकता’ एउटा यस्तो शब्द हो जसका बारेमा सबै परिचित छन् । आवश्यकताविना, जरुरतविना जीवनको एक दिन पनि व्यतीत हुन सक्दैन । त्यसैले त भनिन्छ, ‘आवश्यकता नै आविष्कारको जननी
विजय शर्मा त्रिभुवन विश्वविद्यालयले साहित्यिक चोरी कम गर्न सफ्टवेयर प्रयोग गर्ने चर्चा चलेपछि बौद्धिक (साहित्यक) चोरी के रहेछ भन्ने खुल्दुली लेखन क्षेत्रमा देखा परेको छ । मनको खुल्दुली मेटाउनका लागि
विनोद पौडेल तालुमा आलु फलेको भनेजस्तै आखिर शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने अवसर पाए । उनको यो पहिलो अवसर भने होइन । हालसम्म उनी पाचौंपटक प्रधानमन्त्रीको कुर्सीमा विराजमान भइसकेका छन् ।
पेशल आचार्य कुनै पनि देश आफ्नै बलबुतामा मात्रै विकासका यात्रामा माथि उठेका छन् । एसियाकै सम्पन्न र विकसित देशलाई हेर्दा यो कुरा प्रस्ट हुन्छ । सिङ्गापुरमा पानीसमेत किनेर बाहिरी देशबाट
◊ कृष्ण वर्मा गत वर्षदेखि हामी नेपालीहरु लगायत विश्वका अन्य मुलुका मानिसहरुले खुलेर मेला पर्व तथा उत्सवहरु खुलेर मनाउन पाएका छैनन कोभिडको कारणले गर्दा अहिले पनि दैनिक यति जना उती
बालकृष्ण मैनाली संसद् विघटन, पुनस्र्थापना, ताजा जनादेशको इच्छा र मागको निरन्तरता, सरकार परिवर्तन, मन्त्रिपरिषद्को गठनमा चलेका उथापोहलगायत राजनीतिक अंशियारहरुको एक–आपसमा भएका र भइरहेका मौखिक तथा कानुनी कारबाहीहरुको शृङ्खला जारी छ
रमेशकेशरी वैद्य हाम्रो मुलुक एउटा यस्तो मुलुक हो, जहाँ हरसमय कुनै न कुुनै विषय लिएर राजनीतिक वृत्तमा झगडा भइराखेको हुन्छ । यसको बदलामा दैनिक विकासका कुराहरुलाई लिएर अघि बढेको भए
प्रेममान डंगोल देवताका राजा इन्द्रको स्वर्ग अमरावती नै कान्तिपुरी नगरीमा झरेको आभास दिने इन्द्रजात्राको रौनकले यो कान्तिपुरी नगर नै स्वर्गझैँ देखिन्छ । यहाँको चहलपहल ज्यादै मनमोहक हुन पुग्छ । हरेक
नगेन्द्रराज पौडेल बहुदलीय व्यवस्थाको पुनप्र्राप्तिसँगै हामीकहाँ प्रतिनिधिसभा र राष्ट्रिय सभा गरी दुई सदनसहितको संसद्को कल्पना गरियो । संघीयतामा पनि उक्त व्यवस्थालाई यथावत् राखियो । संसारका अधिकांश मुलुकमा संसदीय व्यवस्था निकै
अष्ट महर्जन मुलुुकको वर्तमानलाई हेर्दा भ्रष्टाचार र अनियमितता तलदेखि माथिसम्म मौलाइरहेको छ । देशको नेतृत्वमा जोसुकै आए पनि देशलाई खोक्रो पारिरहेका छन् । जोसुकै सरकारमा आए पनि विदेशीको गोटी बनिरहेको
केशव अधिकारी स्पष्ट बहुमतको केपी ओली नेतृत्वको सरकार आफ्नै कमी–कमजोरीका कारणले धराशायी बन्न पुगेपछि एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) संसद्को बहुमत सदस्यबाट पास गराउने मिसन पूरा गराउने ध्येयले प्रधानमन्त्रीका रुपमा शेरबहादुर
प्रेममान डंगोल उपत्यकाको नेवार बस्तीका विभिन्न स्थानमा नचाइने लाखे नाचको चर्चा गर्नुअघि लाखे भनेको कस्तो हुन्छ भन्ने बुझ्नुपर्छ । लाखे भनेको डरलाग्दो अनुहार भएको रातो राक्षसको मुखौटा लगाएको, रातो लामो
बद्री तिवारी नेकपा (एमाले) का अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा दुईपटकसम्म घाँटी निमोठिएर असमयमै जीवन गुमाएको संसद्ले अदालतको फैसलाबाट पुनर्जीवन त प्राप्त गर्यो तर दलका असंसदीय गतिविधिका
पेशल आचार्य देश यतिखेर कांग्रेसको १४ औं महाधिवेशनमय बनेको छ । वडा अधिवेशनहरू लगभग सकिए । एकातिर पन्ध्र सयदेखि दुई हजार नेपालीहरू दैनिक कोरोना संक्रमित भैरहेका छन् भने अर्कातिर औसत
बालकृष्ण मैनाली बिराला कति किसिमका हुन्छन् र कति किसिमका बनाइन्छन् ? कि त बिरालो विशेषज्ञलाई थाहा होला, कि त बिरालोको अनुसन्धानमा लागेका अनुसन्धानकर्ताहरुलाई थाहा होला । प्रायः नेपाली जनजनले बिरालोको
वसन्तप्रसाद दाहाल समाज शास्त्रीय दृष्टिकोणमा मानिसले गर्ने विश्वासको आधारमा विकास भएको प्रचलन नै धर्म हो । अर्को अर्थमा आफ्ना पुर्खाहरूले परापूर्वकालदेखि गर्दै आएका संस्कारहरूलाई आफ्नो कर्तव्य मान्ने र त्यही कर्तव्य
प्रेम रावत तपाईँको कथा के हो ! के तपाईँलाई आफ्नो कथाका बारेमा थाहा छ ? के तपाईँको कथा एउटी श्रीमतीको कथा हो ! एउटी बहिनीको कथा हो ! एक श्रीमान्को
इन्द्रबहादुर शाक्य उमेर पुगेपछि युवतीहरु आफू जन्मेको घर, आमा, बुबा, दाजु, भाइ अथवा नाता–कुटुम्ब सबै छोडेर जीवनसाथीसँग बस्नको लागि विवाह गर्दछन् । छोरीको बिहे गरी पठाइसकेपछि पनि आमा–बुबालाई आफ्नो सन्तान
दयामराम पण्डित यति बेला नेपाली कांग्रेसलाई जीवन्त राख्न १४ औं महाधिवेशनको महासंग्राम चलिरहेको छ । २०७२ सालमा शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचित केन्द्रीय नेतृत्वको पदावधि सकिएको डेढ वर्ष पुुग्यो । कांग्रेस
केशव अधिकारी नेकपा माओवादीका अध्यक्ष प्रचण्डले विभिन्न कार्यक्रममा भाग लिँदै अब फेरि माओवादीले हतियार उठाउन बाध्य भएको कुराको उद्घोष गरेका छन् । उक्त कुराको उद्घोष गर्दै उनले आफ्ना सम्पूर्ण कार्यकर्तालाई