यमलाल भुसाल, बुटवल । अभिभावक विहीन तथा असहाय बालबालिकाको लागि रुपन्देही तिलोत्तमा नगरपालिका वडा नम्बर ६ मा सञ्चालित रामचन्द्र मैनादेवी अनाथ आश्रमले ५० लाखको अक्षय कोष स्थापना गरेको छ ।
यमलाल भुसाल, बुटवल । यही पुस ८ गते बिहीबारदेखि बुटवलमा सञ्चालन हुन लागेको चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेलाको तयारी पूरा भएको छ । उद्योग व्यापार संघ बुटवलको आयोजनामा
कृष्ण परियार, सन्धिखर्क । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ७ का विभिन्न स्थानमा खानेपानीको समस्या भएको छ । साबिकको नुवाकोट गाबिसका विभिन्न स्थानमा विगत एक महिना देखि खानेपानीको समस्या
तम्घास बजार अहिले भुस्याहा कुकुरका कारण आतंकित बन्न पुगेको छ । कुकुरको संख्या बढ्दै जाँदा चार महिनामा १ सय ५४ जनालाई टोकिसकेको छ । तम्घास बजारका सडक, चोक तथा गल्लीमा
लुम्बिनी प्रदेशमा दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्न निर्देशिका तयार गर्न थालिएको छ । सोहीअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम प्रदेश कार्यान्वयन इकाई बुटवलको आर्थिक सहयोगमा
राँझा । बाँकेको राप्ती सोनारी गाउँपालिकाको जङ्गल क्षेत्रमा बाघले मान्छे झम्टिन थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । केही महिनाअघिसम्म राप्ती नदीवारी बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा देखिने गरेकामा अहिले सो
लुम्बिनी । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक बिस्तारको काम अघि बढने भएको छ । सडक बिस्तारको काम लामो समयसम्म पनि अगाडी बढ्न नसकेपछि स्थानियवासी आन्दोलित बनेका थिए । सडक बिस्तारको
नेपालगञ्ज विमानस्थल आसपासको ९० बिघामा फैलिएको झाडी फँडानी गरिएको छ । झाडी फँडानी गर्ने काम चलिरहेको छ । विमानस्थल आसपासमा ठूलो झाडी हुँदा त्यहाँ रहेका जंगली जनावर धावन मार्गमा आएर
कोरोना कहरका कारण सुस्ताएको पाल्पाको पर्यटन व्यवसाय पछिल्लो समयमा तंङग्रिनथालेको छ । पछिल्लो समय पाल्पामा हिजोआज आन्तरिक पर्यटक बढेपछि पर्यटन व्यवसायीमा केही उत्साह जागेको छ ।
नेपालगन्ज उपमहानगरपालिकामा १५ हजार मानिस निरक्षर रहेको तथ्यांक सार्वजनिक गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकालाई साक्षर नगर घोषणा गर्ने तयारी गरिरहँदा नगरमा अझै १५ हजार मानिस निरक्षर रहेको तथ्यांक बाहिर आएको
बुटवल, (नेस) । रूपन्देहीको तिलोत्तमा नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासन अवलम्बन गरी बालअधिकारको क्षेत्रमा सक्रिय रूपमा काम गरिरहेको तिलोत्तमा नगरपालिकालाई बुधबार पूर्वउपप्रधान तथा
पाल्पा, (नेस) । पश्चिम पाल्पाको रिब्दीकोट गाउँपालिकालाई शून्य होम डेलिभरी गरी पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गर्ने तयारी गरेको छ । गाउँपालिकालाई शून्य होमडेलिभरी गरी पूर्ण संस्थागत सुत्केरी घोषणा गर्ने
कुमार श्रेष्ठ, बाँके । अस्पतालबाट दुई प्रकारका फोहोर निस्किन्छन्, सामान्य र संक्रमित । संक्रमित तथा जोखिमयुक्त फोहोर जहाँ पायो त्यही फाल्नु हुँदैन । निर्मलीकरण गर्नुपर्छ । नेपालगञ्जका अस्पताल तथा क्लिनिकबाट
पाल्पा । बगनासकाली गाउँपालिकाका जनप्रतिनिधिहरुका लागि कोभिड–१९ नयाँ स्वरूपसम्बन्धी सचेतना जोखिम न्यूनीकरण तथा व्यवस्थापन तालिम बगनासकालीमा सम्पन्न भएको छ । ग्रामीण स्वावलम्बन विकास केन्द्र काठमाडौंको आयोजना, बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था
यमलाल भुसाल, बुटवल । भूमाफियाहरूले नक्कली लालपुर्जा बनाएर २३ वर्षदेखि आफ्नो दाबी गर्दै आएको रूपन्देहीको शंकरनगर सामुदायिक वन क्षेत्रको ८२ बिघा जग्गा अदालतले अन्तिम फैसला गर्दै वनकै भएको ठहर गरेको
बुटवल । रुपन्देहीको बुटवलस्थित मिलनचोकमा रु ५० करोड लगानीमा पहिलो बुटिक होटेलका रुपमा ड्रिम इन्टरनेसनल होटेल सञ्चालन भएको छ ।जिल्लाको मणिग्राममा चार तारे होटेल ड्रिम ल्यान्ड गोल्ड रिसोर्टसमेत सञ्चालन गरिरहेका
पाल्पा, (नेस) । सदरमुकाम तानसेनका ग्रामीण क्षेत्रमा अझै यातायातको विकास नभइसकेको सन्दर्भमा ग्रामीण सडकमा कालोपत्रे अभियान शुरू भएको छ । शहरी क्षेत्रमा झै ग्रामीण क्षेत्रमा पनि सहज यातायात सुविधा पुर्याउने
गुल्मी । दुर्घटना न्यूनीकरण गर्न गुल्मी जिल्लामा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय लुम्बिनी प्रदेश सरकारले ट्राफिक चेतना प्रवद्र्धन कार्यक्रम गरेको छ । बढ्दो दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाका सवारी चालक,
गुल्मी । गुल्मी जिल्लाको महेन्द्र माध्यमिक विद्यालयमा स्काउटिङ शिक्षा पुर्याउने लक्ष्यका साथ स्काउट पोशाक वितरण गरिएको छ । नेपाल स्काउट लुम्बिनी प्रदेशको आयोजनामा जिल्ला सदरमुकाम तम्घासमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा
नेपाल समाचारपत्र, बाँके । नेपालगञ्जमा कछुवा गतिमा सुख्खा बन्दरगाहको काम भएको छ ।भारत सरकारको सहयोगमा नेपालगञ्ज नाकामा बन्दै गरेको सुख्खा बन्दरगाहको काम एघार महिनामा २० प्रतिशतमात्रै भएको छ । दुई