बुटवल । राष्ट्रिय जनमोर्चा, बुटवल उपमहानगरपालिकाको तेस्रो नगर सम्मेलन नयाँ नेतृत्व चयन गर्दै बिहीबार बुटवलमा सम्पन्न भएको छ । सम्मेलनले पदम प्रसाद श्रेष्ठको अध्यक्षतामा १३ पूर्ण र ४ वैकल्पिक गरी
नवलपरासी । फोरलेनमा विस्तारित पूर्व-पश्चिम राजमार्गको बुटवल नारायणगढ खण्डको काममा चाइना कम्पनीले देख्दैन कि नियमकले हेर्दैन जनताले प्रश्न गरेका छन् । आर्थिक वर्ष ०७५र०७६ मा सडक बिस्तारको काम थालेर ०७९
बुटवल। होटल तथा रेष्टुरेष्ण्ट व्यवसायी संघ रुपन्देहीले घर भाडा छुट गर्ने घरधनीलाई सम्मान गरेको छ । बुटवलका १४ जना घरधनीले होटल सञ्चालनका लागि घर भाडा छुट दिएपछि होटल तथा पर्यटन
बुटवल। हरेक कुरामा एक कदम अगाडी रहेको रुपन्देहीको तिलोत्तमा नगरपालिकाले एन्टी रेबिज भ्याक्सिन सेवा सुरु गरेको छ । तिलोत्तमा वडा नम्बर ६ मा रहेको आनन्दबन स्वास्थ्य चौकीमा आइतबार एक कार्यक्रमको
बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । मुख्यमन्त्रीमा नियुक्त चौधरीले
बुटवल। आठ दलीय गठबन्धनबाट लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले दाबी पेश गर्नु भएको छ । प्रदेश प्रमुख अमिक शेरचन समक्ष आठ दलीय गठबन्धनको तर्फबाट चौधरीले
लुम्बिनी प्रदेशमा एमालेका लीला गिरीले मुख्यमन्त्रीमा विश्वासको मत गुमाएपछि प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।
यमलाल भुसाल । विश्व औँलो दिवसको अवसर पारेर नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग ईपिडिमियोलोजी रोग नियन्त्रण महाशाखा तथा लुम्बिनी साँस्कृतिक नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा मंगलवार भएको
बुटवल। प्रदेश संरचना बनेको ५ वर्षमा लुम्बिनी प्रदेश सरकारको ३ अर्ब ५ करोड ८१ लाख बेरुजु पुगेको छ । महालेखा परीक्षकको प्रतिवेदनअनुसार प्रत्येक वर्ष बेरुजु रकम नियम संगत खर्च नभई
बुटवल । २५६७ औँ बुद्धजयन्तीको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीको प्रवर्द्धन गर्ने उद्देश्यले ‘घुमौँ लुम्बिनी’ शीर्षकमा टिकटक प्रतियोगिताको घोषणा गरिएको छ । लुम्बिनी विकास कोषले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा बुद्ध जन्मस्थल
बुटवल। रुपन्देहीको सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको निजी निवासमा प्रेसर कुकर बम फेला परेको छ । अध्यक्ष घिमिरेको घर रहेको सियारी ४ दयानगर छपिया स्थित घरको पछाडि तर्फको पर्खाल बाहिर
बुटवल। सवारी दुर्घटनाबाट हुने मानवीय तथा अन्य भौतिक क्षतिलाई कम गर्न सकिने उपायहरू पत्ता लगाई व्यवहारमा लागु गर्न यातायात मजदुरहरुलाई अभिप्रेरित गर्ने उद्देश्यले प्रशिक्षण सञ्चालन गरिएको छ । तालिममा सिकाइएका
बुटवल। रुपन्देहीको भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तत्काल पूर्ण क्षमतामा सञ्चालन गर्न माग गर्दै चेम्बर अफ कमर्स, रुपन्देहीले सोमबार पर्यटन राज्यमन्त्री सुशीला श्रीपालि ठकुरीलाई ज्ञापन पत्र बुझाएको छ । संगठनले
बुटवल । भगवान गौतम बुद्धको मार्ग पच्छाउँदै दक्षिण कोरियाबाट बुद्धस्थलहरुको पैदल यात्रामा निस्केका २ सय कोरियाली बौद्ध भिक्षु र तीर्थयात्रीहरू लुम्बिनी आइपुगेका छन् । उक्त समूहलाई लुम्बिनी विकास कोषले बुद्धस्थल
पाल्पा । जिल्लाको माथागढीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज बिहान माथागढी गाउँपालिका–६ चिलेपानीस्थित झडेवा–रहवास भित्री कच्ची सडक खण्डमा गोठादीबाट रहबासमा रहेको पाल्पा सिमेन्टको चुनढुंगा खानीतर्फ जाँदै
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले ठीक एक महिनापछि मन्त्रीपरिषद्लाई पूर्णता दिएका छन् । गत पुस २८ मा शपथ लिएका मुख्यमन्त्री गिरीले माघ २८ मा मन्त्रीपरिषद्लाई पूर्णता दिएका हुन्
दाङ । लुम्बिनी प्रदेशमा एक सिटका लागि राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मतदान सुरु भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा सुरु भएको मतदानको नतिजा आउने बताइएको छ । स्थानीय
रुपन्देही । लुम्बिनी प्रदेश सरकारबाट नागरिक उन्मुक्ति पार्टी बाहिरिएको छ । राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा दिएको उम्मेदवारी फिर्ता नलिएपछि नागरिक उन्मुक्ति सत्ता गठबन्धनबाट बाहिरिएको हो । हिजो (सोमबार) उक्त प्रदेशको मुख्य
भैरहवा । रुपन्देहीमा गत स्थानीय तहको निर्वाचनमा पराजित बनेका चारजना उम्मेदवारले १७ लाख जरिवाना बुझाएका छन् । ३० वैशाखमा भएको निर्वाचनमा पालिका अध्यक्ष तथा मेयरको प्रतिस्पर्धामा होमिएका ती उम्मेदवार आगामी
रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालीका–४ उधोगपुरीमा गएराती स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको हस्तिचौर घर भई हाल सिद्धार्थनगर नगरपालिका–४ स्थित पौवा होटेलमा काम गर्ने अन्दाजी