गुल्मी, (नेस) । गुल्मीमा जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । बुधबार साँझ जिल्लाको सदरमुकाम तम्घासबाट पराल्मीतर्फ जाँदै गरेको लु१ज १९८८
बागलुङ । गत असोज ६ गते मध्याह्नपख ढोरपाटन नगरपालिका–६ की मीना बुढामगर र ‘डोनल्ड किन्ले’ नामको फेसबुक प्रयोगकर्ताबीच म्यासेन्जरमा कुराकानी हुन्छ । ती व्यक्तिले बुढामगरलाई केही सामान पठाएको बताउँछन् ।
बाँके, नेस । बाँकेका ६ वटा स्थानीय तह ‘पूर्ण खोप’ पालिका घोषणा भएका छन् । अब दुईवटा पालिकामा पूर्ण खोप घोषणा हुन बाँकी छ । चालू आर्थिक वर्षमा राप्तीसोनारी गाउँपालिका
पाल्पा, (नेस) । पछिल्लो समयमा पाल्पा जिल्लाबाट वाहिरी जिल्लाका विभिन्न सिमेन्ट खानीमा चुनढुङ्गा ओसारपसार कार्यमा प्रयोग हुने ट्रिपरका कारण जनताले सास्ती भोगेपछि यसको अन्तका लागि फेरि अर्काे उपाय अपनाइएको छ
पाल्पा (नेस) । पूर्वी पाल्पाको रामपुर नगरपालिकाले घरमै पुगेर विभिन्न सेवा प्रदान गर्न सुरू गरेको छ । नगरपालिकाले शारीरिक तथा मानसिक रूपमा अशक्त, ज्येष्ठ नागरिकलाई सम्बन्धित वडाको घरमै पुगेर सेवा
सल्यान । मादकपदार्थ सेवनगर्ने पैसा नभएपछि सल्यानमाआफ्नै घरमाचोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै घरमाचोरी गरेको आरोपमा दार्मा गाउँपालिका र बनगाड कुपिण्डे नगरपालिकाबाट दुई जनालाई प्रहरीले पक्राउ
नेपालगञ्ज । बहुप्रतीक्षित एकीकृत भन्सार जाँचचौकीको निर्माण कार्य शुरु भएको छ ।झण्डै १० वर्षको प्रतीक्षापछि बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा एकीकृत भन्सार जाँचचौकीको निर्माण कार्य शुरु भएको हो । भारतीय
काठमाडौं । दाङमा जारी ‘प्रधानमन्त्री कप राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगिता’अन्तर्गत नेपाल एपीएफ क्लब र प्रदेश १ फाइनलमा भिड्ने भएका छन् । शनिबार दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा भएका
न्युज अफ नेपाल ,नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकाले भूमिहीन र अव्यवस्थित बसोबासीको लगत सङ्कलन गर्न कार्यालय स्थापना गरेको छ ।अध्यक्ष इस्तियाक अहमद साहको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले अव्यवस्थित बसोबासीको लगत
यमलाल भुसाल, बुटवल । कोरोना माहमारी शुरु भए पछि लुम्बिनी प्रदेशमा २९८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । कोरोना संक्रमणवाट यो प्रदेशमा भएको मृत्युको तथ्याङकलाई हेर्दा १६ देखि ५९
यमलाल भुसाल,बुटवल । व्यवसायीक खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ बुटवलमा खस्यौली स्नोकर क्लव संचालनमा ल्याईएकोे छ । यस क्षेत्रका ६ जना युवा मिलेर संचालनमा ल्याईएकोक्लवको सोमवार एक समारोहका बीच स्नोकरकाराष्ट्रिय
न्युज अफ नेपाल, अर्घाखाँची । अर्घाखाँचीको एक सरकारी विद्यालयले सामाजिक दूरी कायम गरि नियमित पठनपाठन सुरु गरेको छ। सन्धिखर्क नगरपालिकाको पकलेमा रहेको जनता कृष्ण माविले सामाजिक दूरी कायम गरी मास्क
बुटवल, (नेस) आगामी आर्थिक वर्ष २०७७/७८ का लागि प्रदेश नं ५ सरकारले ३६ अर्ब ३५ करोड २५ लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका समेत
यमलाल भुसाल,बुटवल प्रदेश पाँचमा वितेको २४ घण्टामा विभिन्न कारणवाट ९ जनाको ज्यान गएको छ । पाँच नम्बर प्रहरी कार्यालय तुल्सीपुर दाङले दिएको जानकारी अनुसार शनिवार दिउसो १ बजेदेखि आईतवार अपरान्हसम्ममा
सलिम अन्सारी, प्यूठान। कोरोना भाईरस (कोभिड–१९) को जोखिम बढ्दै गएपछि जिल्लामा उच्च सतर्कता अपनाउन थालिएको छ।कोरोनाको सङ्क्रमणबाट जोगिन जिल्लाका स्थानीय तह पूर्व तयारीमा लागेका हुन् । जिल्लाका नौ वटै स्थानिय
पाल्पा, (नेस) ऐतिहासिक र पुरातात्विक महत्वको नेपालकै पुरानो शहरमध्येको एक मानिने तानसेनलाई पर्यटकीय गन्तव्य र सुन्दर शहरका रूपमा विकसित गर्ने सोचका साथ नगरपालिकाले सडकमा प्लास्टर र पिच उप्काएर मार्बल छाप्न
यमलाल भुसाल, बुटवल । सबैभन्दा बढी अख्तियार दुरुपयोग स्थानीय तहमा हुने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रस्तुत गरेको तथ्यांकले बताउँछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले दिएको तथ्यांक अनुसार
सलिम अन्सारी, प्युठान। अन्य दिनभन्दा बिहिबार बड्डडाडाको माहोल बेग्लै थियो। परम्परागत भेषभूषा र आकर्षक पहिरनमा सजिएका मगर समुदायको जमघट बाक्लो थियो। छिटको गुन्यू,चौबन्दी चोली अनि रातो घलेकी र पटुका। त्यसै
अनिल खत्री, गुल्मी । गुल्मीको मदाने गाउँपालिका २ बाँझकटेरीको कसुरे डाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ। स्काई बर्ड प्याराग्लाइडिङ पोखराको टोलीले बुधबार तीन वटा प्याराग्लाइडिङ उडाएका थिए। पू्र्वमन्त्री तथा गुल्मी
नेपाल समाचारपत्र, पाल्पा । देशमा पर्यटकीय नगरीका रुपमा परिचय कमाएको तानसेन नगरपालिकाले एकैपटक तीनवटा सामाजिक समस्या र विकृतिलाई अन्त्य गरी ती समस्या मुक्त नगरका रूपमा पहिचान बनाउने अभियान थालेको छ।