राँझा । बाँकेको नरैनापुर गाउँपालिकाले छात्रालाई विद्यालयमा नियमितताका लागि निःशुल्क साइकल वितरण कार्यक्रम सञ्चालन गरेको छ ।नरैनापुरका कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्रालाई निःशुल्क साइकल वितरण गरिएको छ ।
न्युज अफ नेपाल, रोल्पा । विवादै विवादको भूमरीमा रहेको दाङको घोराही सिमेन्टले स्थानीय प्रशासनको संरक्षणमा चोरीकार्यलाई तिव्रता दिइरहेको छ । गैरकानुनी चोरी कार्यमा संलग्न भएको घोराहीले सम्बन्धित निकायका निर्देशनलाई समेत
सर्लाही । सर्लाहीको नेपाल–भारत सीमा क्षेत्रबाट धमाधम लागुऔषध कारोवारी पक्राउ पर्न थालेका छन् । एक महिनाको अवधिमा दर्जनौँ तस्कर लागुऔषधसहित प्रहरीको फन्दामा परिसकेका छन् । नेपालबाट भारततर्फ गाँजा लैजाने तस्कर
विष्णु तिमिल्सिना, बर्दिया । बर्दियाको पश्चिम भाग कैलालीसँग सीमा जोडिएको कर्णाली नदीको बिच टापुमा फसेका तीन जना र उद्धारकर्मी दुई जना गरी पाँच जनालाई सकुशल उद्धार गर्न सुरक्षाकर्मी सफल भएका
यमलाल भुसाल, बुटवल । लुम्बिनी प्रदेशका चार मन्त्रीलाई जनता समाजवादी पार्टी (उप्रेन्द्र यादव) पक्षले सांसद पद निलम्बन गर्ने गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।प्रदेश सरकाको नीति तथा कार्यक्रमको विपक्षमा
बाँके (नेस) । नेपालगञ्जको वडा नं. १३ मा रहेको अरुण आधारभूत निमावि, लालापूर्वामा ४ सय ११ जना विद्यार्थी छन् । दैनिक उपस्थिति भने धेरै कम हुन्छन् । ७० प्रतिशत दलित
बाँके(नेस)। बाँकेमा कोभिडको दोस्रो महामारी शुरू भएपछि सञ्चालन गरेका २२ वटा अस्पताल-आइसोलेसन सेन्टरमध्येमा नौ वटा खाली भएका छन् ।नेपालगञ्जको भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेजदेखि कोभिडका लागि स्पेसल वार्ड सञ्चालन गरेका
विनोदसिंह विष्ट, बैतडी संक्रमितहरु संस्थागत आइसोलेसनमा बस्न नमान्दा संक्रमणको दर बढ्दै गएको छ । संस्थागत आइसोलेसन बस्न संक्रमित नमान्ने र होम आइसोलेसनको नियम पूर्णरूपमा पालना नगर्दा संक्रमण दिन प्रतिदिन बढ्दै
यमलाल भुसाल, बुटवल । लुम्बिनी प्रदेशका चार दलीय गठबन्धनले प्रदेश प्रमुखले असंवैधानिक रुपमा मुख्यमन्त्री शंकर पोखरेललाई सपथ गराएको भन्दै मुख्यमन्त्री नै गरेका छन । गठबन्धनले प्रदेश प्रमुख धर्मनाथ यादवले स्वेच्छाचारी
बुटवल, (नेस) । नेपाल पत्रकार महासंघ रूपन्देहीमा रामराज पोखरेल नेतृत्वको लोकतान्त्रिक प्यानल विजयी भएको छ । बुधबार निर्वाचनबाट महिला उपाध्यक्ष र एक सदस्यबाहेक अध्यक्ष रामराज पोखरेल नेतृत्वको लोकतान्त्रिक प्यानलका पदाधिकारी
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका(२ चुत्राबेसीमा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । सन्धिखर्क नगरपालिका-९ अर्घाबाट सन्धिखर्क आउँदै
राँझा । जिल्ला प्रहरी कार्यालय बाँकेले राप्तीसोनारी गाउँपालिकाबाट अवैध हतियारसहित एक जनालाई पक्राउ गरेको छ । राप्तीसोनारी गाउँपालिका–५ स्थित जबरपुरमा खोजतलासका क्रममा अत्याधुनिक हतियारसहित सोही गाउँ निवासी ६८ वर्षीय ऋषिराम
घोराही (नेस) । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ र नागरिक आवाज ललितपुरको सहकार्यमा दाङ जिल्लामा सञ्चालन भएको महिला शान्ति सुरक्षा कार्यक्रमबारे अभिमुखीकरण कार्यक्रम आइतबार घोराहीमा सम्पन्न भएको छ ।
बाँके, (नेस) । बाँकेमा आउने सिजनमा मल अभाव नहुने भएको छ ।चाहिने बेलामा सधैंजसो अभाव झेल्दै आएका किसानले यसपाली भने सजिलै मल पाउने भएका छन् ।अन्नको भण्डार मानिने बाँके र
सल्यान, (नेस) । सल्यानमा वन डढेलो नियन्त्रणसम्बन्धी अभिमुखीकरण तथा नमुना प्रदर्शन गरिएको छ । बुधबार दिउँसो खैराबाङमा मन्दिर नजिकैको वनमा आफैले आगो लगाएर नेपाली सेनाको टोलीले नियन्त्रणको प्रयोगात्मक अभ्यास गरेको
राँझा । बाँकेको कोहलपुरमा आज भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । कोहलपुर नगरपालिका–३ किरणनाला नजिकै पूर्वपश्चिम राजमार्गमा बर्दियातर्फ जाँदै गरेको भे १ख
काभ्रे, (नेस) । पाँचखाल नगरपालिकाको आठौ नगर सभा सम्पन्न भएको छ । सभाले विभिन्न विधेयक तथा नीति प्रस्तुत गरी छलफल सहित पास गरेको छ । नगर प्रमुख एवं नगर सभा
नेपाल समाचारपत्र, बाँके । सल्यान बाघचौरका जितबहादुर डिसीले दुई वर्षअघि पासोमा पारेर चितुवा मारे । चितुवाको छाला निकालेर राखे । चितुवाको छालाको फोटो खिचेर मोबाइलमा सेभ गरे । सल्यान थारमारेका
कविराज नेपाल, पाल्पा । नेपालको ताजमहल भनेर चिनिने अमर प्रेमको निसानी पाल्पा कालीगण्डकी किनारामा अवस्थित रानीमहलको विषयलाई लिएर पछिल्लो समय चर्काे बहस र चर्चा हुन थालेको छ ।हालैका दिनमा पर्यटकीय
कुमार श्रेष्ठ, बाँके। तामझामका साथ रानीतलाउको दोस्रोपटक उद्घाटन भयो ३५ लाख रुपियाँ खर्च गरेर दोस्रोपटक उद्घाटन भएपछि रानीतलाउको सौन्दर्यको धेरै चर्चा भयो । नेपालगञ्जको पर्यटकीयस्थलका रूपमा परिचित रानीतलाउ अब झकिझकाउ