काठमाडौं । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर–८ ढोडेकोलमा श्रीमान्–श्रीमती मृत फेला परेका छन् । बिहान साढे ८ बजेतिर उनी मृत फेला परेको प्रहरीले जनाएको छ । ६० वर्षका श्रीमान् टेकलाल
काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले राष्ट्रसङ्घ सबल र प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहने बताएका छन्। संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको ७५औँ बैठकमा
काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको तेस्रो खेल अहिले भइरहेको छ । टियु क्रिकेट मैदानमा जारी खेलमा वेस्ट इन्डिज ए ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले बालपोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। सामाजिक सुरक्षा नागरिक समाज सञ्जालले मंगलबार काठमाडौंमा आयोजना
कीर्तिपुरस्थित त्रिवि मैदानमा वेस्ट इन्डिजको ए टोलीसँग नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी २० शृंखलाअन्तर्गत तेस्रो खेल आज खेल्दैछ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादनसँगै रोजगारीलाई प्राथमिकतामा राखेर श्रमको सम्मानसहित समृद्धिको जग बसाल्न सरकार गम्भीरताका साथ लागिरहेको बताएका छन्। विश्व
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गरी आन्तरिक उत्पादन र उत्पादकत्व बढाइनुपर्ने बताएका छन्। विश्व मजदुर दिवस, २०२४ को शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले मुलुकको
काठमाडौं । सरकारले आज सार्वजनिक बिदा दिएको छ । मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हो। अन्तर्राष्ट्रिय श्रमिक दिवसका यस अवसरमा नेपालमा विभिन्न मजदुर संघ
काठमाडौं । संविधान सभाका अध्यक्ष सुवाचन्द्र नेम्वाङको देहवासनपछि इलाम क्षेत्रनम्बर २ मा उहाँको कान्छा सुपुत्र सुहाङ नेम्वाङले आफ्नो उपस्थितिलाई बलियो बनाउनु भएको छ। गत वैशाख १५ मा भएको उपनिर्वाचनमा नेकपा
चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ठेक्का लगाउने क्रममा नै गडबडी भएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रश्न उठाए पनि भरतपुर महानगरपालिकाले लटरपटर गरेर आफूले रोजेको ठेकेदारलाई नै
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अनावश्यक हस्तक्षेपले शिक्षा बजेट निर्माण गर्दा बाहिरी पक्षको संलग्नता बढेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ माफियाको कब्जामा हुँदा सर्वसाधारण जनता र ट्याक्सी चालकले महँगो शुल्क तिरेर पार्किङ गर्नुपर्ने बाध्यता व्यहोर्दै आएका छन्।
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बैशाख १५ गते इलाम–२ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचन र बझाङ प्रदेश सभा १ मा सम्पन्न प्रदेश सभा निर्वाचन नेकपा एमालेका लागि अत्यन्त
काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको छ । भारतबाट पछिल्लो समय मूल्य घटेर आएकाले समायोजन गरेको मंगलबार विज्ञप्ति निकालेर जानकारी दिएको हाे। आयल
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक ले बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सामाजिक सुरक्षा नागरिक समाज सञ्जालले मंगलबार काठमाडौँमा
काठमाडौं । आर्थिक दैनिक प्रा.लि.का अध्यक्ष एवं संस्थापक सम्पादक प्रल्हाद रिजालमाथि सांघातिक आक्रमणको असफल प्रयास भएको छ । मंगलवार बिहान सवा नौ बजेतिर स्थानीय टोले बाहुवली विजय मालीले पत्रकार रिजाललाई
इलाम । इलाम बजारमा नेकपा एमालेको विजय सभामा सहभागी भएर फर्किंदै गरेको पिकअप गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। को २ च ४४७ नम्बरको पिकअप गाडी इलाम नगरपालिका
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भोलि १९ देखि टुँडिखेलमा ‘सिप मेला’ आयोजना गर्दैछ । ‘सिप मेला’ मा १ महिनामा २ हजार ८१ जनालाई उच्च माग भएका पेशासँग सम्बन्धित निःशुल्क तालिम उपलब्ध
काठमाडाैं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा ६ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ
वीरगन्ज । वीरगन्जमा रहेको नबिल बैंकको शाखाबाट एक करोड ३४ लाख रुपैयाँभन्दा बढी नगद रकम चोरी भएको छ। बाइपास सडकमा रहेको बैंकको शाखाबाट गत आइतबार राति १ करोड ३४ लाख