काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिकित्सकमाथि कुटपिट गर्नेलाई कानुनी कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् । बुधबार मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालका चिकित्सकहरू डा. विकास थापा र डा.प्रशान्त बिडारीमाथि सामूहिक कुटपिट
हेटौंडा । हेटौंडामा दुई चिकित्सक कुटपिटको घटनाको प्रभाव देशव्यापी पर्न थालेको छ । पहिलो शुरुवात बैतडीमा देखिएको छ । अस्पतालमा डाक्टरमाथि कुटपिट भएसंगै हेटौंडाका डाक्टरहरुले घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने र
काठमाडौं । नेकपा एकीकृत समाजवादीले २१ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ । यही ५ देखि ७ भदौसम्म चलेको केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार उनीहरुलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह विश्वप्रसिद्ध टाइम म्यागेजिनले प्रकाशन गरेको एक सय प्रभावशाली व्यक्तित्वको सूचीमा परेका छन् । विसं २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) का नेपाल स्थित आवासीय प्रतिनिधि आईसानि मेदागंगोडा लाबे विच मुस्ताङको कागबेनी पुन निर्माण र पुनर्स्थापनाका विषयमा छलफल
काठमाडौं । बैतडीको एक विद्यालयमा अज्ञात समूहले आगजनी गरेकाे छ । दशरथचन्द नगरपालिका–६ थालिगडास्थित कालिका माविमा आगजनी भएको हो। कार्यालयको कोठामा रहेका कागजपत्र आगजनी गर्ने समूहले जलाएर नष्ट गरेको विद्यालयका
काठमाडौँ। हेटौंडा उपमहानगरपालिका-२ स्थित सन्चो अस्पतालका दुई चिकित्सकमाथि कुटपिट गरेको आरोपमा चार जना पक्राउ परेका छन्। हेटौंडा-१२, पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको उपचारको क्रममा मृत्यु भएको भन्दै चिकित्सकमाथि कुटपिट गर्ने
काठमाडौं । संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको दुई छोराले दागबत्ती दिएका छन् । नेम्वाङको अन्त्येष्टि नेपाली सेनाको
काठमाडौ । संविधानसभा अध्यक्ष तथा एमालेका दिवंगत उपाध्यक्ष सुवास नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली दिने कार्य भइरहेको छ । पशुपति आर्यघाटमा उनलाई अन्तिम श्रद्धाञ्जली दिने कार्य भइरहेको छ । पशुपति आर्यघाट पुगेर
काठमाडौं । दिवगंत संविधासभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्तिम संस्कार भईरहेको छ । पशुपति आर्यघाटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झन्डा ओडाएर नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्
काठमाडौं । नेकपा (एमालें) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरमा उनको घरपरिवारले श्रद्धाञ्जली अर्पण गरेका छन् । अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा पुर्याएपछि उनको पार्थिव शरीरलाई घरपरिवारले श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
काठमाडौं । नेकपा (एमालें) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपति आर्याघाट पुर्याइएको छ । आज (बिहीबार) बिहान १० बजे बाल्ुवाटारबाट उनको पार्थिव शरीर अन्त्येष्टिका लागि शवयात्रा शुरू भएको
काठमाडौं । नेकपा (एमालें) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपति आर्याघाट लगिँदैछ । आज (बिहीबार) बिहान १० बजे बाल्ुवाटारबाट उनको पार्थिव शरीर अन्त्येष्टिका लागि शवयात्रा शुरू भएको छ
काठमाडौं । सुवास नेम्वाङको शव यात्रा शुरू भएको छ । बिहान १० बजेदेखि शव यात्रा शुरू भएको हो । सोमबार राति २ बजे ह्रृदयघातका कारण निधन भएका संविधानसभा अध्यक्ष सुवास
काठमाडौं । आज (बिहीबार) संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आह्वान गरिएको छ । उक्त सभाको बैठक दिउँसो ३ बजेका लागि आह्वान गरिएको संघीय संसद्को सचिवालयका महासचिव डा.भरतराज गौतमले जानकारी दिए ।
काठमाडौं । जनतामाझ वैकल्पिक राजनीतिक दलको रूपमा उदाउँदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आफ्नै सांसदलाई मन्त्री बनाउन तीन करोड रुपियाँको लेनदेनको ‘डिल’ गरेको विषयलाई लिएर खैलाबैला मच्चिएको छ ।
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० को एसईई परीक्षा खारेज गर्ने, शिक्षा विभाग र जिल्ला शिक्षा कार्यालय ब्युँताउने र नयाँ कार्यालयको स्थापना गर्ने प्रस्ताव गरेको छ ।
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान सकेर बुधबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडांैमा अनुसन्धान प्रतिवेदन बुझाएको छ । सीआईबीले ५० जनालाई
काठमाडौ । सेयर बजार बिहीबार बन्द हुने भएको छ । आज बिहीबार (भदौ २८ गते) संविधानसभा अध्यक्ष सुवास नेम्वाङ अन्त्येष्टिको दिन सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युचाटार-टेकु लाइन तीन दिन सट डाउन गर्ने भएको छ । टेकु सबस्टेशन स्तरोन्नती गरी टेकू स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्नेगरी काम भइरहेको र त्यसका