संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई घर लगिएको छ ।
काठमाडाैं । एसईई खारेज गर्ने प्रस्तावसहितको ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई सशोधन र एकीकरण गर्न बनेको विधेयक( २०८०’ संसदमा दर्ता भएको छ। बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले संसदमा विधेयक
काठमाडौं । सरकारले बुधबार किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ लगाइदिने भएको छ । अहिलेका लागि १४ वर्ष पूरा भएका र १५ वर्ष नकटेका किशोरीलाई निःशुल्क एचपीभी खोप दिइने भएको
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा बुधबार आयोग उपाध्यक्ष श्रेष्ठसँग
काठमाडौं । ६१ किलो सुन तस्रकीको अनुसन्धान गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन तस्करी संलग्न रहेको कम्पनी रेडी ट्रेडविरुद्ध ३ अर्ब ५० करोड बिगो कायम गर्न माग गर्दै
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ब्रेक शुबाट ३०२ किलो सुन तस्करी भएको निष्कर्ष निकालेको छ । ६० किलो ७१६ ग्राम सुन प्रकरणको अनुसन्धान सकेर बुधबार सरकारी वकिललाई
काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीको अनुसन्धान ब्युरो (सिआईबी)ले झन्डै ३५ दिन लगातार अनुसन्धान गरेको थियो । उक्त अनुसन्धाबाट हालसम्म ३२ जनालाई पक्राउ गरेको सिआईबीले जनाएको छ ।
काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा केन्द्रीय अनुन्धान ब्युरो (सीआईबी)ले ५० जनालाई प्रतिवादी बनाउन राय दिएको छ । सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाउन लागेको प्रतिवेदनमा ५० जनालाई प्रतिवादी बनाउन
सिन्धुली । सिन्धुलीको भिमानमा निर्माण भएको आधुनिक बसपार्क आज (बुधबार) उद्घाटन गरिएको छ । वागमती प्रदेश सरकारको लगानीमा विपी राजमार्ग र मदन भण्डारी राजमार्गको मिलनविन्दु कमलामाई नगरपालिका–९ भिमानमा निर्माण भएको
काठमाडौं । संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्तिविरुद्धको रिटको पेसी बुधारका लागि संवैधानिक इजलासमा तोकिएको छ । अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्तिविरुद्धको रिटको सुनुवाइका लागि इजलासमा सुनुवाइका लागि
काठमाडौ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने प्राइभेट लिमिटेड तथा पब्लिक लिमिटेड कम्पनी असोज १५ गतेदेखि अनलाइन माध्यामबाट दर्ता हुने भएका छन् । कम्पनी दर्ता तथा प्रशासनसम्बन्धी सेवालाई छिटोछरितो, विश्वसनीय
काठमाडौं । विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदमा दर्ता भएको छ । आज (बुधबार) बिहान उक्त विधेयक संसदमा दर्ता भएको हो । संघीय लोकतान्त्रिक गणतन्त्र
गौर । पूर्वमन्त्रीसमेत रहेका आम जनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध गाली बेइज्जतीको मुद्दा दर्ता भएको छ । जिल्ला अदालत, गौरमा समाजवादी युवा संघ, रौतहटका इन्चार्ज सन्जीव कुमार यादवले साहविरुद्ध गाली
इलाम । नेकपा (एमाले) उपाध्यक्ष, संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको मंगलबार बिहान हृदयाघातका कारण निधन एको छ । नेम्वाङको असामयिक निधनले उहाँको जन्म जिल्ला इलाम मात्र हैन देश नै
काठमाडौं । शालीन नेताको रूपमा परिचित संविधानसभा अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा निधन भएको छ । मंगलबार बिहान करिब १ बजे घरमै
गण्डकी। कतार विश्वकप सुरु हुनुअघि राजधानीमा आयोजित एक सार्वजनिक समारोहमा सुवास नेम्वाङले भनेका थिए , “मलाई सारै मनपर्ने खेलाडी मेस्सी पिएसजी गएकाले बार्सिलोना हेर्न छोडेको छु । अर्जेन्टिना र पिसएजीको
काठमाडौँ। संविधान सभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरमा नबिग्रने रसायन राखिएको छ। बिहीबार अन्येष्टि गरिने भएसँगै एक सातासम्म नबिग्रनेगरी पाँच किलो रसायन प्रयोग गरिएको एमाले स्थायी कमिटी
काठमाडौँ। नेपाली सेनाको २०७९ साल मङ्सिर १ गतेदेखि ४१ स्थानमा सञ्चालित सैन्य आधार तालिम सोमबार समापन भएको छ । तालिम समापनका अवसरमा सैन्य जवानले बेग्लाबेग्लै तालिम केन्द्रमा अन्तिम दलले कवाज
काठमाडौँ। बर्दियामा एक जना प्रधानाध्यापक घुस रकमसहित पक्राउ परेकी छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजापुर नगरपालिका वडा नम्बर ७ भिस्मापुरस्थित सरस्वती बाल प्राथमिक विद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायलाई घुस रकमसहित
काठमाडौँ। नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । आज गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जनाएको हो