म्याड्रिड । स्पेनका राष्ट्रपति पेड्रो सान्चेज कोरोना संक्रमित भेटिएका छन् । जसका कारण अब उनी भारतमा हुन लागेको जी–२० शिखर सम्मेलनमा सहभागी हुने छैनन् । पेड्रो सान्चेज जी–२० बैठकमा सहभागी
काठमाडौं महानगरपालिकाले आज शोक बिदा दिएको छ । काठमाडौं महानगरपालिका वडा नं १६ का वडाध्यक्ष मुकुन्द रिजालकाे निधनकाे शाेकमा महानगरले आज शोक बिदा दिएको हो । महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले वडाध्यक्षको
काठमाडौं । महिला टी-२० विश्वकपको एसियाली छनोटअन्तर्गत अहिले भइरहेको सेमिफाइनलमा थाइल्यान्डले नेपाललाई १ सय ६ रनको लक्ष्य दिएको छ । थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेटमात्र गुमाएर एक सय ५
काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराका शिवकुमार सफर रहेको प्रहरीले जनाएको छ । उनीसँगै त्रिभुवन विमानस्थल भन्सारबाट बाहिरिएको ६१
लमजुङ । लमजुङमा जवर्जस्ती करणी गरी फरार रहेको एक पुरुष पक्राउ परेको छ । प्रहरी कार्यालय लमजुङले बृद्धा महिलालाई जवर्जस्ती करणी गरेको अभियोगमा ती पुरुष व्यक्तिलाई पक्राउ गरेको हो ।
काठमाडौं । संसद्का तीनवटा समितिको बैठक बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार शुक्रवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिसहित दिगो विकास तथा सुशासन समिति तथा विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ
काठमाडौ । आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटको खेलमा नेपालले टस जितेको छ । आज हुने गईरहेको दोस्रो सेमिफाइनल खेलमा थाईल्यान्डविरुद्ध टस जितेर नेपालले पहिला बलिङ गर्ने निर्णय लिएको
काठमाडौं । सरकारले यस वर्ष पनि संघ सरकारअन्तर्गत कार्यरत ४२ हजार निजामती कर्मचारीमध्येबाट एक जना पनि सर्वोत्कृष्ट कर्मचारी भेटाउन सकेन । ‘व्यावसायिक र सिर्जनशील प्रशासन ः विकास, समृद्धि र सुशासन’को
काठमाडौं । सरकारले बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयकलाई संघीय संसद्मा पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक २०८० लाई
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन भदौ ३० गते अमेरिका र त्यहीँबाट असोज ५ गते चीनको औपचारिक भ्रमणमा जाने कार्यक्रम तय भएको छ ।
काठमाडौं । नेपाली कांग्रेस काठमाडौं क्षेत्रनम्बर ७ का क्षेत्रीय सभापतिसमेत रहेका काठमाडौं महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । भाइरल निमोनिया संक्रमणले च्यापेका रिजालको उपचारका क्रममा बिहीबार बिहान
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेपाल–भारतबीच भइरहेको विद्युत् व्यापारको सम्बन्धमा केही दिनअघि दिएको अभिव्यक्तिप्रति सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन् । बिहीबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको
काठमाडौं । देशमा सार्वजनिक सेवा प्रवाह, शान्ति सुरक्षा, विकास निर्माण, राज्य सञ्चालन र व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने स्थायी सरकारका रूपमा रहेका निजामती कर्मचारीहरूले प्रत्येक वर्ष भदौ २२ मा निजामती सेवा
–मुख्य मन्त्री थापा पदमुक्त –सभामुखको प्रयोग असंवैधानिक काठमाडौैं । सर्वोच्च अदालतले कोशी प्रदेशका हालका मुख्य मन्त्री उद्धव थापालाई पदमुक्त गरी प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेका संसदीय दलका नेता हिक्मतबहादुर कार्कीलाई
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र अरब गणतन्त्र इजिप्टका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा खालेद अब्देल गफारबीच भेटवार्ता भएको छ । कायरोको नयाँ प्रशासनिक राजधानीमा भएको भेटवार्तामा उनीहरूबीच नेपाल–इजिप्ट सम्बन्ध
बुटवल। लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले लुम्बिनी बनाउन आफू आएको भन्दै सहयोग गर्न सबैसँग आग्रह गरेका छन् । उनले लुम्बिनी आफ्नो धार्मिक आस्थाको धरोहर भएको भन्दै
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मुलुकमा तत्कालका लागि वैदेशिक रोजगारको विकल्प नभएको बताएका छन्। मन्त्री भण्डारीले वैदेशिक रोजगार पीडादायक भएपनि मुलुकको आर्थिक अवस्था कमजोर भएकाले त्यसको विकल्प
काठमाडौं । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा पृतना समन्वयात्मक बैठक सुरु भएको छ। दुई दिने पृतनापति समन्वयात्मक बैठकको उद्घाटन उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गरेका छन् । सो अवसरमा मन्त्री
काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गरेको छ । यस्तै, अदालतले ४८ घण्टाभित्र नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको नाममा
काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष प्रा.डा.अञ्जनी कुमार झालाई नियुक्त गरेको छ । बिहिबार बसेको मन्त्री परिषदको बैठकले डा.झालाई नियुक्त गरेको हो । आयोगको उपाध्यक्ष पदका लागि ९ जनाले आवेदन