काठमाडौं । ३४ जना कैद मिनाहाको आधार स्पष्ट गर्न गृह मन्त्रालयलाई राष्ट्रपति कार्यालयले पत्राचार गरेको छ । राष्ट्रपति कार्यालयले कैद मिनाहाका लागि प्रस्ताव गरिएका ३४ जनालाई मिनाहाको सिफारिसको आधार स्पष्ट
काभ्रे । आफ्नै कार्यकर्ताहरु एक केजी अवैध सुन तस्करीमा पक्राउ परेपछि भुक्तानी दिएको आधारमा लगानीकर्ताका रुपमा फेला परेको ‘चेक’, बैंक ब्यालेन्स तथा अन्य थप केही प्रमाणका आधारमा काभ्रे कांग्रेसका सभापति
बुटवल । रुपन्देहीमा एकपछि अर्को ठगीको रहस्य सार्वजनिक भएको छ । घर खरिदका नाममा एक व्यक्तिले स्थानीय वृद्ध दम्पतिसँग ६० लाख रुपियाँ ठगी गरेको रहस्य खुलेको छ् । ५९ वर्षीया
–बुधबारबाट सबै विद्यालय बन्द गर्ने चेतावनी –निजी विद्यालय पनि बन्द हुने –विधेयक संशोधन नभएसम्म राजधानी नछाड्ने –निजी शिक्षकको आफ्नै माग काठमाडौं । विद्यालय शिक्षा विधेयक संशोधन नभएसम्म राजधानी नछाड्ने उद्घोषसहित
काठमाडौं । राजधानीको गैरीगाउँस्थित दिव्य समिलमा भएको चार जनाको हत्याको छानविन गर्न काठमाडांै उपत्यका प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षकको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । शुक्रबार राति उक्त समिलमा
काठमाडौं । दैनिक उपभोग्य वस्तुको मूल्य दिनानुदिन आकासिँदै जाँदा आमउपभोक्ता अत्याधिक पीडित बनेका छन् । अस्वाभाविक मूल्य वृद्धिका कारण कमजोर आम्दानी भएका सर्वसाधारणलाई बिहानबेलुकीको दुई छाक जोहो गर्न नै कठिन
कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र एसियाली विकास बैकका कार्यकारी निर्देशक वान फरिसन बिन वान सुलेमान नेतृत्वको टोलीबिच भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा एडिबीको सहयोगमा सञ्चालित सहरी
ओखलढुंगा । ओखलढुंगा काँग्रेसले सञ्चालन गरेको वडा स्तरीय भेलाबाटमा नागरिकहरुमा राजनैतिक दल र जन प्रतिनिधिहरुको प्रतिको विश्वास खस्कँदो रहेको निष्कर्ष निकालेको छ । आज काँग्रेस कार्यालयमा पत्रकार सम्मेलन गरेर ओखलढुंगा
सिन्धुपाल्चोक। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उपचार गर्न पैसा नभएर वा औषधी किन्ने पैसा नपाएर नेपाली नागरिक कसैको पनि ज्यान जान नदिइने बताएका छन् । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले आज बाह्रबिसेमा
काठमाडौं। सभामुख देवराज घिमिरेले दिवंगत संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको परिवारलाई निवासमै पुगेर समवेदना प्रकट गरेका छन्। घिमिरे शनिबार दिउँसो बालुवाटारस्थित नेम्वाङ निवासमा पुगेर समवेदना प्रकट गरेका हुन्। उनले नेम्वाङका
काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना तथा सञ्चार प्रविधि सुशासन र समृद्धिको महत्वपूर्ण आधार बन्ने बताएकी छिन् । राष्ट्रिय युवा परिषद्को नेपालले आयोजना गरेको युवा उद्यमशीलता शिखर सम्मेलनअन्तर्गत
काठमाडौँ। कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई दिइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन आज त्यसतर्फ
काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अझै २० वर्ष सक्रिय रहने बताएका छन् । अध्यक्ष ओलीले २० वर्ष आफू सक्रिय रहन्छु भन्नुको अर्थ देश र पार्टीको
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८औं महासभामा भाग लिन अमेरिकाको न्युयोर्क प्रस्थान गुरेका छन्। उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार साँझ संयुक्त राष्ट्रसङ्घको मुख्यालय अमेरिकाको न्युयोर्क प्रस्थान
बुटवल। रुपन्देहीमा एकपछि अर्को ठगीको रहस्य सार्वजनिक भएको छ । घर खरीदका नाममा एक व्यक्तिले स्थानीय वृद्ध दम्पत्तीसँग ६० लाख रुपियाँ ठगी गरेको रहस्य खुलेको छ । ५९ वर्षीया मनरुपा
गोरखा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश र जनतालाई धोका दिने अधिकार कसैलाई नभएको बताएका छन् । गोरखा सदरमुकाममा आज आयोजित आमसभामा उनले एउटा युग पर्खेर जनताले
काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले सुवासचन्द्र नेम्वाङको निधन अपत्यारिलो र आकस्मिक भएको बताएका छन् । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको एमाले
वीरगन्ज। आठवटा जिल्लाको प्रदेश रहेको मधेश प्रदेश सभा, गत ३१ असारमा अन्त्य भएको थियो र यो प्रदेशको अधिवेशन अझै सुरु भएको छैन । २०७९ मंसिरको चुनावपछि गठन भएको प्रदेश सभाको
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई एक साता लामो भ्रमणका क्रममा आज भारत गएका छन् । नेपाल समाजवादी पार्टी (नेसपा)को प्रवास कमिटीको निमन्त्रणामा पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष
लुम्बिनी । लुम्बिनी प्रादेशिक अस्पतालले विशेषज्ञ सेवासहितको सेवा प्रदान गर्दै आएको छ । यस अस्पतालमा बहिरङ्ग ९ओपिडी० विभागमा दैनिक बिरामीको परीक्षण र उपचार गर्ने क्षमता पाँच सय जति रहेको छ