ललितपुर । महानगरीय प्रहरी प्रभाग बुंगमतीले नागरिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयको निर्देशनमा उपत्यकाका तीन परिसरसहित २५ वृत्त, प्रभाग र चौकीमा नागरिक सुनुवाइ कार्यक्रम आयोजना
काठमाडौँ। प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरको नेतृत्वमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूको ४ सदस्यीय टोली शनिबार संयुक्त अधिराज्य बेलायत प्रस्थान गरेको छ । बेलायत सरकारको निमन्त्रणामा असोज २२ गतेदेखि २६
काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले सरकारको बाटो खालि गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश अफ्ठ्यारो स्थितिबिाट अघि
काठमाडौँ । सरकारले भोलीदेखि चाडपर्व लक्षित सस्तो पसल सञ्चालन गर्ने भएको छ । काठमाडौँ उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन घुम्ती पसलसमेत गरी जम्मा देशभरिमा ३५ स्थानमा बिक्रीस्थल राखिने
काठमाडौं । सुदूरपश्चिम प्रदेशको बझाङमा फेरि भूकम्प गएको छ । आज (शनिबार) बिहान ११ः४५ बजे बझाङको भातेखोला केन्द्रबिन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
सुर्खेत । सल्यानको सिद्धकुमाख गाउँपालिका–४ खार्वनमा चार दिनदेखि हराइरहेकी महिला आफ्नै घरमा मृत भेटिएकी छिन्। ४९ वर्षीया गणेशी रोका बिहीबार साँझ आफ्नै घरभित्र खाद्यान्न भण्डार गर्ने भकारीमा मृत फेला परेकी
काठमाडाैं । एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपालले मंगोलियालाई पराजित गरेको छ। मंगोलियालाई पराजित गरेसँगै १३ देश सहभागी प्रतियोगितामा नेपाल एघारौं भएको छ। आज भएको प्लेअफमा नेपालले मंगोलियामाथि ३.२ को सेटमा
काठमाडौं । ब्रेक सुभित्र राखेर ल्याइएको ६० केजी सुन तस्करी प्रकरणमा काठमाडौं जिल्ला अदालतले २५ जनालाई थुनामा पठाउने आदेश गरेको छ। न्यायाधीश माधवप्रसाद मैनालीको एकल इजलासले थुनछेक बहसपछि शुक्रबार उक्त
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शनिबार बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाल सरकारका पुर्व सचिवसमेत राखेर एक अध्ययन कार्यदल बनाएको छ । हिजो बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निजामती सेवा विधेयक तथा नेपालको सार्वजनिक प्रशासनका भएका,
गान्तोक । सिक्किममा आएको बाढीका कारण अहिलेसम्म ४१ जनाको मृत्यु भएको छ । करिब १२ सय घर डुबानमा परेका छन् । जबकी १५ सैनिकसहित १०३ जनाको अझै पनि खोजी भइरहेको
बाँके । स्थीति सामान्य बन्दै गएको संकेत पछि नेपालगञ्जमा जारी कर्फ्यु र निषेधज्ञाको समयसिमा घटाइएको छ । दिनमा निषेधाज्ञा र रातमा कर्फ्यु लगाउँदै आएको जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबारबाट कर्फ्यु र निषेधाज्ञाको
दोलखा । चीनको तिब्बतसंग सिमा जोडिएको दोलखाको फलाक नाकाबाट विगतमा तिब्बती शरणार्थी प्रवेश गर्ने समाचारले चर्चा पाउने गथ्यो । कैले कहि त अवैध रुपमा प्रवेश गरेका तिब्बती नागरिकलाई उतै फर्काउन
बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । जसका लागि प्रदेश सभा सचिवालय भवन, बिराटनगरमा उक्त बैठक बस्दैछ । बैठक दिउँसो १ बजेका लागि
काठमाडाैं । नेदरल्याण्ड्सलाई पराजित गर्दै एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले सुखद सुरूवात गरेको छ। हैदरावादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा शुक्रबार राति सकिएको एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सविरूद्ध ८१
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) ठीक समयमा सही निर्णय लिन सकिनेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा पनि
काठमाडौं । नेपालमा हाल भारतको पश्चिम बंगाल र बंगलादेश आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा चापाकोट स्याङ्जाका सिनियर अहेब बिन्दु कोइरालाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले कोइराला विरुद्ध ९० लाख ३९
काठमाडौं । काठमाडौंको जडीबुटीमा केही तेस्रोलिंगी र युवाहरूबीच भनाभन हुँदा केही सवारीसाधनमा तोडफोड भएको छ । जडीबुटीबाट कोटेश्वरतर्फ सडकमा उभिएका १५/१६ जनाको समूहमा रहेका तेस्रोलिंगीलाई मोटरसाइकलमा रहेका केही युवाले जिस्काएपछि
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यालय शिक्षा विधेयकले संविधान र पाठ्यक्रमले गरेको अपेक्षा पूरा गर्नुपर्ने बताएका छन् । प्रतिनिधि सभामा शुक्रबार विद्यालय शिक्षा विधेयक, २०८० विचार गरियोस् भन्ने प्रस्तावमाथिको