भद्रपुर। हिन्दुधर्मका अनुयायीहरुले धर्मनिरपेक्षताको खारेजी र हिन्द राज्यको माग गर्दै नाराबाजी गरेका छन् । धरानमा निषेधादेश जारी भएपछि इटहरीमा निकालिएको र्यालीमा हिन्दु धर्मका संघसंगठन र धर्मगुरुहरुको नेतृत्वमा भएको र्यालीमा गोवंश
काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान तथा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको मुद्दा हालेकी गौशाला–२६ अस्पताल भर्ना भएकी छिन्। तोकिएको मात्रभन्दा धेरै औषधी सेवन गरेपछि आज उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले डेंगु संक्रमित युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई भेट्न अस्पताल पुगेका छन् । डेंगुको संक्रमणका कारण उपचारका लागि वीर अस्पतालमा भर्ना भएका मन्त्री
काठमाडौँ। युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई डेंगु सङ्क्रमण पुष्टि भएसँगै वीर अस्पताल भर्ना गरिएको छ । मन्त्री लिम्बूलाई शनिवार वीर अस्पतालमा भर्ना गरिएकोको हो । मन्त्री लिम्बूलाई १०२ ज्वरो आउनुका
काठमाडौँ। पूर्वप्रधानमन्त्री झलनाथ खनालले सत्ता गठबन्धनले संविधान उल्लंघन गरेको कुराको शिकार नेकपा (एकीकृत समाजवादी) बन्नु नहुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टी स्थापना दिवसको अवसरमा एक कार्यक्रममा बोल्दै उनले
काठमाडौं । नेपाली कांग्रेसले धरानमा सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ। केही दिन यता धरानमा भएको द्वन्द्वले धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पुर्याउन सक्ने विषयप्रति चिन्ता
चितवन । त्रिशूली नदीले बगाएर चितवनको भरतपुरका दुई जना बेपत्ता भएका छन्। भरतपुर महानगरपालिका-१० सप्तगण्डकी चोकमा बस्ने ३० वर्षीय अर्जुन प्रधान र प्रवीण श्रेष्ठलाई त्रिशूलीले बगाएको चितवन प्रहरीले जनाएको छ।
काठमाडौं । अभिनेता तथा जादुगर सानु ताम्राकारको निधन भएको छ। केही समयअघि छोरा सारुक गुमाएका उनको शनिबार दिउँसो उपचारका क्रममा निधन भएको हो। घरमै छोरा मृत फेला परेपछि स्वास्थ्य अवस्था
बिहार । समस्तीपुर अदालत परिसर गोली चलेको आवाजले गुन्जिएको छ । बदमाशहरूले प्रहरीलाई खुल्ला चुनौती दिएर दुई बन्दीलाई गोली हानेका छन् । पुर्पक्षका लागि थुनामा रहेका प्रभात चौधरी र प्रभात तिवारीलाई
झापा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले न्यायपालिका सुधारका लागि सक्षम र योग्य न्यायाधीश नियुक्ति हुन आवश्यक रहेको बताउनुभएको छ । डेमोक्रयाटिक लयर्स एसोसिएसन झापाले आज चन्द्रगढीमा आयोजना
न्युयोर्क । अमेरिकामा गोली हानाहानका घटना रोकिने नाम लिइरहेका छैनन् । पछिल्लो घटना ओक्लाहोमा हाई स्कूलको हो, जहाँ एक फुटबल खेलमा चार जनालाई गोली हानिएको थियो। न्यूयोर्क पोस्टका अनुसार घटना स्थानीय
काठमाडौं । चार देश सम्मिलित महिला टी–२० सिरिजको फाइनलमा हङकङलाई पराजित गर्दै नेपालले उपाधि हात पारेको छ। मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले हङकङलाई १३
बुटवल । प्लाष्टिकका दाना भनेर नेपाल भित्र्याउन लागिएको कपडा, काजु, किसमिसलगायत सामान रहेका दुईवटा ट्रक भैरहवा भन्सार कार्यालयले नियन्त्रणमा लिएको छ । भारतबाट प्लाष्टिकका दाना ल्याएको भनेर भन्सार कार्यालय प्रवेश
काठमाडौं । नेपाल सहकारी बैंक लिमिटेडको तदर्थ सञ्चालक समितिको बैठकले प्रस्ताबित नेपाल सहकारी बैक दर्ता प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ । शुक्रबार सम्पन्न छैठौ बैठकले प्रक्रिया अघि बढाउने निर्णय
लहान । मौसमका कारण स्थगित भएको नेकपा एमाले सचिवालय बैठक भदौं १३ वाट सुरु हुने भएको छ । आजदेखि चौथों महाधिवेसनस्थल, सिरहा हुने भनिएको सचिवालय बैठक अन्तिम समयमा हिजो मौसमका
सुनसरी । सम्भावित दुर्घटनालाई लिएर स्थानीय प्रशासनले धरानमा सुरक्षा व्यवस्था कडा बनाएको छ । धार्मिक अभियान्ताको प्रदर्शनमा सामाजिक सद्भाव भड्किन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले धरानमा शुक्रबार राति १२ बजेदेखि
म्याग्दी । अत्यावश्यक काम परेको अवस्थामा बाहेक बेनी–जोमसोम सडकमार्फत यात्रा नगर्न अनुरोध गरिएको छ । जिल्ला प्रशासन कार्यालयले झरी कारणा सो सडक खण्डका विभिन्न भागमा पहिरो झरेको र अवरुद्ध रहेकोले
रौतहट । बाग्मतीको बाढीले बगाएको अवस्थामा एक महिलाको शव फेला परेको छ । शुक्रबार साँझ फेला परेको सो लासको अहिलेसम्पम हिचान खुलेको छैन । गढीमाइ नगरपालिका–१ स्थित वाग्मती नदीमा अन्दाजी ५५
काठमाडौं । नदीको सरफाइसँगै बागमती नदी महोत्सव २०२१ आयोगना गरिएको छ। शनिबार बागमती नदीमा जलयात्रा गर्दै विभिन्न सङ्घसंस्थाले बागमती नदी महोत्सब मनाइएका हुन्। नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) ,