काभ्रेमा ३ सय ९५ रोपनी जग्गा कृष्णउदास खनाल, वीरगन्ज गोकुल घोरसाइने, बारा एको मंसिर ९ गते निकै तामझामका साथ यहाँ उद्घाटन भएको पतञ्जली आयुर्वेदिक उद्योग वीरगन्जको मालिक भने नेपाली
पहिलो लटमा ललिता निवास र सिंहमहल त्यसपछि श्रीमहल र हरिहर भवन भत्काइने ईश्वरराज ढकाल, काठमाडौं । राणाकालीन दरबार बचाउने कि भत्काउने भन्ने बहस चलिरहेका बेला पुरातत्व विभागले दुई चर्चित
कानुनमन्त्रीको सजिलो उपाय– चुनाव नभए संविधान संशोधन मधेशी नेताको चुनौती बीपी साह, काठमाडौं । संविधानअनुसार २०७४ माघ ७ गतेभित्र तीनवटै तहको निर्वाचन हुनुपर्नेछ। तर निर्वाचनको तयारी शून्य छ भने दलहरूबीच
काठमाडौँ, ६ माघ / उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका सम्पूर्ण कर्मचारी फेरेर पनि त्यहाँको अवस्था सुधार्न निर्देशन दिनुभएको छ । भन्सार विभागका महानिर्देशक शिशिर ढुङ्गानालाई
रामहरि गजुरेल, नुवाकोट कम्पले आफ्नो घरबार तहसनहस भएको २० महिना बितिसक्दा पनि साल्मे–८ की चमेली विश्वकर्माको बास अझै जस्तापाताले बनेको सामान्य टहरोमै छ। विस्थापित भएर गाउँ छोड्न बाध्य उनको विदुर
मधुसूदन रायमाझी, काठमाडौं प्रमुख राजनीतिक दलहरूबीच विश्वासको संकट चुलिँदा संविधान कार्यान्वयन र निर्वाचन अन्योलमा परेको छ। प्रमुख राजनीतिक दलहरूबीच चुलिँदै गएको अविश्वासका कारण संविधान कार्यान्वयन नै प्रभावित हुने देखिएको छ।
सुनील महर्जन, काठमाडौं राजनीतिक दलहरूबीच दुई साताभित्र सहमति भएमा जेठ १५ गतेभित्र स्थानीय तहको निर्वाचन गर्न सकिने निर्वाचन आयोगले जनाएको छ। दलहरूबीच असमझदारी र निर्वाचनसम्बन्धी कानुन निर्माण प्रक्रियामा भएको अलमलले
अझै किन समातिएनन् मालिक ? ईश्वरराज ढकाल, काठमाडौं मानस्थलबाट सजिलै बाहिरिएको ३३ किलो सुनको मालिक कहिले समातिएला? यो सबैको जिज्ञाशाको विषय बनिरहेको छ। केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट
रामकृष्ण चापागाईं, काठमाडौं दोस्रो संविधानसभाको निर्वाचन गर्न गठन गरिएको अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले पछिल्लो समयमा आफूलाई लगाउने गरिएको विभिन्न आरोपका बारेमा दुःख व्यक्त गर्नुभएको छ। नेपाल समाचारपत्रसँगको कुराकानीका
नेपाल समाचारपत्र काठमाडौं तत्कालीन मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा माओवादीबाट विभाजन भएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीको पहिलो महाधिवेशन आगामी फागुन १ गतेदेखि शुरू हुने भएको छ। ‘जनयुद्ध’ दिवसलाई
टीका बन्धन, काठमाडौं अदालतद्वारा अयोग्य साबित भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमान सिंह कार्कीले राज्यले उपलब्ध गराएको रातो पासपोर्ट फिर्ता गर्नुभएको छ। कार्कीले गत बिहीबार राहदानी विभागलाई विशेष
काठमाडौं, (नेस)। घूससहित पक्राउ परेका भनिएका ललितपुर जिल्ला अदालतका नायब सुब्बा श्याम अर्याललाई अनुसन्धान गर्न भनी न्यायालयले पुनः अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै फर्काइदिएको छ। केही साताअघि पक्राउ परेका अर्याललाई
विकास भट्टराई, काठमाडौं सरकारले बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोगलाई बेवास्ता गरेपछि दुवै आयोगका पदाधिकारीहरू संयुक्त बैठक बसी भावी योजना बनाउने तयारी गरेका छन्। बेपत्ता आयोगका
ईश्वरराज ढकाल काठमाडौं द्यालय तहको पाठ्यपुस्तक छाप्ने जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले रकम अभाव भएको कारण देखाउँदै २५ करोड रुपियाँ माग गरेको छ। केन्द्रले तत्काल रकम उपलब्ध नगराए पाठ्यपुस्तक
प्रशान्त वली, काठमाडौं पशु बिमा गर्नेहरूको संख्या दिनप्रतिदिन बढ्दै गए पनि ग्रामीण तहका विकट ठाउँहरूमा पशु बिमाका सन्दर्भमा अधिकांश किसानलाई जानकारी नभएको पाइएको छ। घरमा पशु तथा पक्षीपालन गर्दै आए
नेपाल समाचारपत्र काठमाडौं शहरी विकास तथा भवन निर्माण विभागले नेपालको मुख्य प्रशासनिक भवन सिंहदरबार भत्काउने तयारी गरी पुरातत्त्व विभागलाई कन्सल्टेन्सीले तयार गरेको विस्तृत प्रतिवेदनमा हस्ताक्षर गर्न दबाब दिएपछि विभागले इन्कार
सुनील महर्जन, काठमाडौं र्मचारीको सेवा अवधि ६० वर्ष पुर्याउने व्यवस्थासहित निजामती सेवा ऐनको पाँचौं संशोधन विधेयकबारे छलफल गर्न लोकसेवा आयोगले गृहकार्य अघि बढाएको छ। गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आवश्यक
प्रशान्त वली, काठमाडौं उपभोक्ताहरू अझै सहज र सरल तरिकाले उपभोग्य वस्तुहरू उपभोग गर्नबाट वञ्चित भएका छन्। बजारमा अखाद्य वस्तुको बिक्री अझै नरोकिँदा उपभोक्ताहरू अखाद्य वस्तुहरू किन्न बाध्य भएका हुन्। नियमनकारी
काठमाडौं, (नेस) राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुम भण्डारीको विवाहमा सहभागी हुन पूर्वराजा ज्ञानेन्द्र र रानी कोमल शाह आज शीतल निवास जानुहुने भएको छ। पूर्वराजा र रानी आज मध्याह्न सवा
काठमाडौं, (नेस) अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अयोग्य सावित भएका प्रमुख लोकमानसिंह कार्की आइतबार बिहान परिवारसहित भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन्। उनी स्वास्थ्य उपचारका लागि त्यसतर्फ लागेको बताइए पनि कहिले