१ सय ४९ जना सिफारिसमा परे विकास भट्टराई, काठमाडौं प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका न्यायाधीशहरूको बुधबार बसेको फुल कोर्ट (बैठक)ले अधिवक्ताहरूलाई वरिष्ठ उपाधि दिनका लागि तयारी थालेको छ। सर्वोच्च अदालतको फुलकोर्टमा कस्ता
काठमाडौं, (नेस) कांग्रेस सभापति शेरबहादुर देउवा र पार्टीको नेतृत्व गरी सरकारमा सामेल भएका उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिबीचको शीतयुद्ध उत्कर्षमा पुगेको छ। सभापति देउवाले उपसभापति मनोनयन नगर्ने संकेत पाएसँगै गृहमन्त्री
विकास भट्टराई, काठमाडौं । दोहो¥याई पाऊँ भन्ने निवेदनमा प्रतिवादीलाई अदालती बन्दोबस्तको १९४ नम्बरबमोजिमको सुविधा दिई तारेखमा राख्नका लागि सर्वोच्च अदालतको प्रशासनले अस्वीकार गर्न थालेको छ। दोहो¥याई पाऊँ भन्ने निवेदनमा यसअघि
गोकुल घोरसाइने, बारा । भारत, पूर्वीचम्पारण लक्ष्मीपुर पोखरियाका १८ वर्षीय दीपक राम (भतिज) र २८ वर्षीय अरूण राम (काका) को हत्या आरोपमा पक्राउ परेका पाँच जनामध्ये चार जनालाई मंगलबार बारा
टीका बन्धन, काठमाडौं लामो चर्चा र प्रतीक्षापछि सरकारले गत असार ९ गते औपचारिकरूपमा भक्तपुरको सूर्य विनायकमा राष्ट्रिय प्राणी उद्यान (चिडियाखाना) निर्माण गर्ने प्रक्रिया अघि बढाएको थियो। जाउलाखेलस्थित सदर चिडियाखानाको विकल्पका
फकाएर यौन सम्बन्ध राखी विदेश हिँडेका बाबुले बच्चा अस्वीकार गरेपछि डेढ वर्षदेखि बालकको न्वारन नै हुन सकेको छैन। दुर्गाप्रसाद शर्मा, पर्वत । हिन्दू संस्कारअनुसार शिशु जन्मेको ११ दिनमा न्वारन गरी
काठमाडौँ, २५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचन हुनेमा कुनै शङ्का नगर्न आग्रह गर्नुभएको छ । निर्वाचन आयोगमा आज आयोजित विद्युतीय मतदान उपकरणको नमुना प्रस्तुतिकरणपछि उहाँले
मधुसूदन रायमाझी काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनका बारे कुरा फेरेको फेरेकै गरेका कारण सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेस पनि हैरान भएको छ। मधेसी मोर्चासँग भएको तीन बुँदे
आयोगका पदाधिकारी भन्छन्– ‘संविधानअनुसार सरकारले यो प्रतिवेदन हेरफेर गर्नै मिल्दैन।’ सुनील महर्जन, काठमाडौं सरकारले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन अध्ययन गरी सुझाव दिन गठित उच्चस्तरीय समितिले कार्य अघि बढाएको छ।
विवाहको निहुँमा भएको थियो झगडा। केटो विवाहित रहेको थाहा पाएपछि युवतीको अर्कै केटासँग विवाह हुन लागेको थियो। यमलाल भुसाल, बुटवल । विवाहसम्बन्धी कुरा नमिल्दा रूपन्देहीमा एक प्रेमीले आफ्नै प्रेमिकालाई
विज्ञ भन्छन्– “जीवनोपयोगी शिक्षाको अभाव” ईश्वरराज ढकाल, काठमाडौं भिन्दा भिन्दै घटनामा राजधानीका दुई स्कुलका दुई जना स्कुले विद्यार्थीले हालै आत्महत्या गरे। धापाखेलस्थित जेम्स स्कुलका प्रज्ज्वल शर्मा र सेन्टमेरिज स्कुल जावलाखेलकी
एसएसपी खत्रीलाई कार्यालय छिर्नुअघि नै सीआईबीले पक्राउको प्रयास गरे पनि उनी उम्किएका थिए। प्रहरी नायब महानिरीक्षक गोविन्द निरौला, विमानस्थलस्थित भन्सार कार्यालय प्रमुख नारायणप्रसाद सापकोटा र एयर अरेबियाका नेपाल प्रमुखसमेत अहिले
कृष्णउदास खनाल, वीरगन्ज वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा गएको शुक्रबार चोरी भएको नवजात बालकलाई पर्सा प्रहरीले ४८ घण्टापछि उद्धार गरी आइतबार आफन्तको जिम्मा लगाएको छ। पर्साको बेल्वा गाविस वडा नं. ९
कुमार श्रेष्ठ, बाँके भारतबाट पेस्तोल ल्याएर काठमाडौं पु¥याउने गिरोह नेपालगन्जमा सक्रिय रहेको खुलासा भएको छ। नेपालगन्ज–८ का सदाव पठान पेस्तोल र गोलीसहित पक्राउ परेपछि यस्तो खुलासा भएको हो। यूएसए ५४
ईश्वरराज ढकाल, काठमाडौं मुलुकका १३ वटा मन्त्रालयले युवासम्बन्धी कार्यक्रम सञ्चालन गरे तापनि त्यसको उपलब्धि प्रायः शून्य देखिएको छ। युवा तथा खेलकुद मन्त्रालयले युवासम्बन्धी सम्पूर्ण काम गर्ने भनिए तापनि युवाको नाममा
थुप्रै नेपाली अमेरिका छोडेर युरोप जाने मुडमा। जताततै छापा मार्न थालियो। विद्यार्थीलाई काम गर्दै पढ्दै गर्न गाह्रो। लुकेर बसेकाहरू झन् खतरामा। दूतावास भन्छ– ‘भिसा नीति परिवर्तनबारे कुनै सर्कुलर आएको छैन।’
मोतीराम तिमल्सिना, काभ्रे सरमथली गाविस वडा नम्बर–१ का जीवन तामाङले भूकम्प गएको एक वर्षसम्म घर निर्माण गरेनन्। भूकम्पले क्षतिग्रस्त भएको घर पुनर्निर्माण नहु“दा उनको परिवार जस्ताको टहरामै बसिरहेको थियो। वर्षात्,
फिरोज सिद्दिकी, सिरहा स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सीके राउतलाई सिरहा प्रहरीले राज्यविरुद्धको संगठित अपराध मुद्दा चलाएको छ। देश विखण्डन गर्ने अभिव्यक्ति दिँदै आएका र विभिन्न योजनाहरू बनाएको आरोपमा पक्राउ
दीपक रिजाल, काठमाडौं आगामी फागुन २ गतेबाट नेपाल प्रहरीको नेतृत्व परिर्वतन हुने भएपछि नयाँ नेतृत्वमा कसलाई ल्याउने भन्ने विषयमा नेपाली कांग्रेसभित्र तीव्र विवाद शुरू भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले
कृष्णउदास खनाल, वीरगन्ज वीरगन्जको छपकैयामा रहेको नारायणी उपक्षेत्रीय अस्पतालको प्रसूति गृहबाटै नवजात शिशु हराएको परिवारका सदस्यहरूले दाबी गरेका छन्। वीरगन्ज उपमहानगरपालिका–१ की आशादेवी पासवान सुत्केरी व्यथा लागेर शुक्रबार बिहान अस्पताल