नेपाल समाचारपत्र काठमाडौं स्थानीय तहको चुनाव मिति घोषणापछि समर्थन जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले डाकेको सर्वदलीय बैठकमा चुनावलाई स्वागत गरिए पनि संविधान संशोधनका विषयमा भने सहमति जुट्न सकेन। संशोधनका विषयमा
काठमाडौं, (नेस) स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने तयारी अघि बढाएको छ। निर्वाचन आयोगले सरुवा बढुवा, नियुक्ति, अनुदानलगायत कार्यहरू गर्न नहुने गरी आचारसंहिता लागू गर्ने
काठमाडौँ, १० फागुन । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले छिट्टै छलफल गरी निर्वाचनसम्बन्धी आचारसंहिता ल्याइने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा डा यादवले एक
आज बस्ने भनिएको संसदको बैठक स्थगित गरिएको छ ।संविधान संशोधन प्रस्तावलाई कार्यसुचीमा राख्ने कुरा एमालेको सहमती नभएपछि आजको बैठक स्थगित गरिएको संसद सचिवालयले जानकारी दिएको छ । बैठक स्थगितको सुचना भित्तामा
काठमाडौं,(नेस) । चुनाबको मिति घोषणा भएसँगै प्रमुख विपक्षी नेकपा एमाले मेची —महाकाली अभियानको तयारीमा लागेको छ । सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा सो अभियानको
तीन घण्टामै प्रमाणविनाका ३० मोटरसाइकल कारवाही सीताराम चौधरी, चन्द्रौटा(कपिलवस्तु), १० फागुन । तपाईं सवारी चलाउँदै हुनुहुन्छ ? गाडीको बिलबुक र लाइसेन्स बोक्न नबिर्सनुस् है । ए, नजिकै त हो नि भनी
सुनील महर्जन, काठमाडौं मो समयको रस्साकस्सीपछि सरकारले आउँदो वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति तेस्रोपटक बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तह निर्वाचनको
काठमाडौं, (नेस) निर्वाचनको मिति सार्वजनिक गर्नुअघि बसेको मन्त्रिपरिषद् बैठकले सोमबार १४ राजदूत नियुक्तिको सिफारिस गरेको छ। लामो समयदेखि राजदूत रिक्त रहेका विभिन्न १३ मुलुक र नयाँ खुल्न लागेको स्पेनमा समेत
काठमाडौं, (नेस) राष्ट्रिय प्रजातन्त्र पार्टीको राजधानीमा जारी एकता महाधिवेशनले अध्यक्षमा कमल थापालाई निर्वाचित गरेको छ। निकटतम प्रतिद्वन्द्वी प्रदीपविक्रम राणालाई भारी मतले पराजित गरी थापा अध्यक्षमा निर्वाचित हुनुभएको हो। सोमबार सम्पन्न
मधुसूदन रायमाझी बीपी साह, काठमाडौं संविधान संशोधन नगरी निर्वाचनको मिति घोषणा गरेको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनको घोषणा गरेको छ। मधेसी मोर्चाको सहमतिविना निर्वाचनको मिति घोषणा गरिएको भन्दै मोर्चाले
नवीन श्रेष्ठ, सिन्धुली जापान सरकारको सहयोगमा हाज्मा ताइसे कम्पनीले निर्माण गरेको नमुना सडक बीपी राजमार्ग निर्माण सम्पन्न भएको २ वर्षमा नै भत्किएको छ। आइतबार राति करिब १ बजे बीपी राजमार्गको
बनेपा, ९ फागुन । बनेपा ५ स्थित ज्ञानकुञ्ज माध्यमिक विद्यालयको होस्टेल बसेका एक विद्यार्थीको रहस्यमय मृत्यु भएपछि उत्तेजित बनेको भीडलाई नियन्त्रणमा लिन प्रहरीले आज सात राउण्ड हवाइ फायर गरेको छ
पोखरा, ९ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको विकासमा ठोस योगदान दिन सक्ने र हाम्रो आवश्यकताअनुरुपको शैक्षिक जनशक्ति तयार गर्ने विषय विश्वविद्यालय एवम् उच्च शैक्षिक प्रतिष्ठानको प्राथमिकतामा पर्नुपर्ने बताउनुभएको छ
आज बसेको मन्त्रीपरिषद बैठकले स्थानिय निकाय पुनसंरचना बारे स्थानिय विकास मन्त्रि हितराज पाण्डेको नेतृत्वमा गठित अध्ययन प्रतिवेदन समितिको म्याद एकहप्ता थप गरेको छ । तराइका जिल्लामा स्थानिय तहको संख्या मिलाउन
ईश्वरराज ढकाल काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बस्ने मन्त्रिपरिषदको बैठकले स्थानीय चुनावको तिथी घोषणा गर्ने बताउनुभएको छ । आफू पहिलेपनि खुकुरीको धार र आगोको रापमा बसिसकेको मान्छे भएकोले
सिन्धुली, ९ फागुन । विपी राजमार्ग सडकखण्डअन्तर्गत सिन्धुलीको शीतलपाटीमा पर्ने राजमार्ग सुनकोसी नदीमा खसेको छ । शीतलपाटी–९ वेनीघाट खाल्टेमा पर्ने विपी राजमार्गको झन्डै एक सय मिटर सडक गएराति सुनकोसी नदीमा
ईश्वरराज ढकाल, काठमाडौं राजधानीमा भइरहेको सडक मर्मतका क्रममा जताततै उत्पन्न धूलोले हैरान पारिरहेको बेलामा काठमाडौं र ललितपुरको विस्तारित सडक कालोपत्रे गर्न स्थानीय विकास मन्त्रालयले अर्थ मन्त्रालयसँग ९० करोड रुपियाँ माग
मधुसूदन रायमाझी, काठमाडौं धानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रिबन काट्ने कार्यक्रममा नजाने प्रतिबद्धता भुल्दै दैनिकजसो रिबन काट्ने कार्यमा व्यस्त बन्दै आउनुभएको छ। प्रधानमन्त्री भएलगत्तै उहाँले सिंहदरबारमै बसेर परिणाम निकाल्ने घोषणा गर्नुभएको
९८ केन्द्रीय सदस्यका लागि ३ सय ६३ जना भिड्दै रामकृष्ण चापागाईं, काठमाडौं काठमाडौंमा जारी राप्रपाको एकता महाधिवेशनमा शीर्ष नेताहरूको सहमतिअनुसार अध्यक्ष कमल थापा सर्वसम्मत रूपमा निर्वाचित गर्ने भनिए पनि सो
स्वतन्त्र मधेस गठबन्धनको स्थापना गर्दा पनि ठाकुरसँग राउतले छलफल गरेका थिए। राउतले लेखेको ‘मधेसका इतिहास’ पुस्तक लेखनका क्रममा पनि ठाकुरले सहयोग गरेका थिए। बीपी साह, काठमाडौं स्वतन्त्र मधेस गठबन्धनका संयोजक