आज बस्ने भनिएको संसदको बैठक स्थगित, अर्को बैठक भोलि २ बजे बस्ने



आज बस्ने भनिएको संसदको बैठक स्थगित गरिएको छ ।संविधान संशोधन प्रस्तावलाई कार्यसुचीमा राख्ने कुरा एमालेको सहमती नभएपछि आजको बैठक स्थगित गरिएको संसद सचिवालयले जानकारी दिएको छ ।

बैठक स्थगितको सुचना भित्तामा टाँसेर गरिएको छ भने बैठक भोलि २ बजे बस्ने घोषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्