नेपाल समाचारपत्र, काठमाडौं । नेकपा एमाले भरतपुर प्रकरणमा सर्वोच्च अदालतको निर्णय मान्न तयार भएपछि आज बस्ने संसद बैठकमार्फत नयाँ प्रधानमन्त्रीको निर्वाचन हुने भएको छ । आज दिउँसो १ बजे बस्ने
रोविन पौडेल, काठमाडौं साउदी अरेबिया, यूएई, इजिप्ट तथा बहराइनलगायत ६ मुलुकले संयुक्तरूपमा कतारसँगको कूटनीतिक सम्बन्ध तोडेसँगै नेपाली श्रमिकमाझ अन्योल छाएको छ। खाडी क्षेत्रका मुलुकबीच बढ्दो तनावका कारण भविष्यमा कस्तो असर
बीपी साह, काठमाडौं सत्तारूढ दलले आगामी निर्वाचनहरूमा धाँधली र मतपत्र च्यात्ने काम हुन नदिने प्रतिबद्धता जनाएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले व्यवस्थापिका संसद्को अवरोध हटाउने सहमति जनाएको छ। अवरोध हटाउने सहमति
काठमाडौं, (नेस) सर्वोच्च अदालतले चितवनको भरतपुर वडा नं १९ मा पुनः मतदान गर्ने निर्णय २८ गतेसम्म कार्यान्वयन नगर्न सोमबार अन्तरिम आदेश दिएको छ। भरतपुरमा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय
काठमाडौँ, २३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास(बिम्स्टेक)लाई आफ्नो कदम र गतिविधिबाट क्षेत्रीय एकीकरणबाट प्राप्त सफलताका लागि शुभकामना दिनुभएको छ ।
नेपाल समाचारपत्र, काठमाडौं । सर्वोच्च अदालतले भरतपुर महानगरपालिकाको वडा नं. १९ मा पुनः मतदान गर्ने निर्णयलाई तीन दिनसम्म कार्यान्वयन नगर्न निर्वाचन आयोगका नामममा मौखीक रुपमा अन्तरिम आदेश दिएको भएपनि लिखित रुपमा
काठमाडौँ, २२ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ तथा मनोरम वातावरण र जीवनको पर्याय वन क्षेत्रलाई संरक्षण गर्दै सुन्दर भविष्य सुनिश्चित गर्न मन, वचन र कर्मले लाग्न आह्वान गर्नुभएको छ
विमल विष्ट, डोटी प्रधानन्यायाधीश सुशीला कार्कीले यो देशमा राम्रो काम गरेको कसैले नसहँदो रहेछ भन्नुभएको छ। सुदूरपश्चिमको पर्यटकीय क्षेत्र खप्तडको भ्रमणका क्रममा आइतबार यहाँ आइपुग्नुभएकी कार्कीले सुदूरपश्चिमको दिपायल राजपुरमा रहेको
बीपी साह, काठमाडौं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीको आग्रहमा प्रधानमन्त्रीको निर्वाचन दुई दिनका लागि सरेको छ। व्यवस्थापिका संसद्को आइतबारको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने निश्चित
लन्डन, (एजेन्सी) बेलायतको चर्चित लन्डन ब्रिज र बरो मार्केटमा शनिबार राति आतंककारी आक्रमण हुँदा ७ जना मारिनुका साथै ४८ भन्दा बढी घाइते भएका छन्। स्थानीय समयअनुसार राति करिब १० बजे
काठमाडौं, (नेस) आइतबार काठमाडौंमा यस वर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ। उपत्यकाको शनिबारको तापक्रम २९ डिग्री सेल्सियस रहेकोमा आइतबारको तापक्रम ३२ डिग्री सेल्सियस रेकर्ड भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको
काठमाडौ (नेस) । प्रमुख तीन दलबीच सहमति हुन नसकेपछि व्यवस्थापिका संसदको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री चुन्ने कार्यसूचीसहितको संसद बैठक प्रमुख तिन दलबीच सहमति जुट्न नसकेपछि गलबारसम्मका
काठमाडौ (नेस) । अख्तियार दुरुपयोग अनुन्धान आयोगबाट भ्रष्टाचार अभियोगमा प्रक्राउ परेका आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मालाई विशेष अदालतले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
काठमाडौं (नेस) । आइतवार बिहान प्रधानमन्त्री निर्वाचनका लागि बोलाइएको व्यबस्थापिका संसद्को बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । दलका प्रमुख सचेतकहरुबीचको छलफलमा सहमति जुटन नसकेपछि सभामुख ओनसरी घर्तीले
महेन्द्रनगर (धनुषा), २१ जेठ । केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण धनुषासहित मध्य तथा पूर्वी तराईको जनजीवन अत्यन्त कष्टकर बनेको छ । गर्मीका कारण तराईका धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा,
बीपी साह, काठमाडौं नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि प्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक्ला उम्मेदबार बन्नुभएको छ। सत्तारूढ कांग्रेस र माओवादीबीचको सम्झौताका आधारमा
प्रशान्त वली, काठमाडौं निर्वाचन आयोगले भरतपुर महानगरपालिकामा पुनः मतदान गर्ने निर्णय गरेको छ। निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा शनिबार बसेको बैठकले वडा नम्बर १९ को सम्पूर्ण मतदान
सुनिल महर्जन, काठमाडौं प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सम्पूर्ण प्रतिवेदनहरूको निष्पक्ष अध्ययन गरी निर्वाचन आयोग पुनः मतदानको निर्णयमा पुगेको बताउनुभएको छ। उहाँले नेपाल समाचारपत्रसँगको कुराकानीमा भन्नुभयो– ‘मतपत्र नै नबुझिने गरी
काठमाडौं, (नेस) प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीको निर्वाचनमा पार्टीबाट उम्मेदवारी नदिने निर्णय गरेको छ। एमाले स्थायी कमिटीको बैठकले सो निर्णय गरेको हो। प्रधानमन्त्री निर्वाचनका लागि सभामुख ओनसरी घर्तीले तोकेको
काठमाडौं,(नेस) । निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको विवादमा आएको मतगणना प्रक्रिया रोकेर वडा नं १९को मतदान पुनः गर्ने निर्णय गरेको छ । आयोगको शनिबार बसेको बैठकले सो निर्णय गरेको जनाइएको छ