काठमाडौँ, २६ जेठ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छ्याउने काम तीव्र गतिमा अगाडि बढेको छ । उपत्यकावासीलाई असोजभित्र खानेपानी खुवाउने लक्ष्यका साथ काम भइरहेको आयोजनाले जनाएको छ । उपत्यकाभित्र
बीपी साह, काठमाडौं स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपाललाई सहभागी गराउन स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरिएको छ। संसद् बैठकले छोटो प्रक्रियाद्वारा स्थानीय तह निर्वाचनको पहिलो
ईश्वरराज ढकाल, काठमाडौं शिक्षा मन्त्रीको बागडोर सम्हाल्नुभएका उपप्रधान तथा मन्त्री गोपालमान श्रेष्ठलाई शिक्षा मन्त्रालय र मातहतका निकायको व्यवस्थापन गर्न दर्जनौ चुनौती देखिएका छन्। ७ सय ४४ वटा स्थानीय तह कार्यान्वयनमा
काठमाडौं, (नेस) प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलाइना बी टेप्लिजले देउवाको कार्यकालको सफलताको कामना गर्नुभएको छ। अमेरिकाले नेपाललाई उपलब्ध गराउँदै आएको सहयोग निरन्तर रहने प्रस्टइउँदै राजदूत
भक्तपुर, (नेस) भक्तपुरको सानोठिमीमा रहेको नालन्दा विद्यामन्दिरको बा१ख ८३५९ नम्बरको बस बिहीबार साँझ दुर्घटना हुँदा २७ जना विद्यार्थी घाइते भएका छन्। विद्यार्थीलाई काठमाडौंको चोभारमा स्वीमिङ गराएर स्कुलतर्फ फर्कंदै गरेको बस
रोशन पराजुली, हेटौंडा मकवानपुरको बकैया गाउँपालिकामा दूषित पानी पिउँदा गाउँका एक सयभन्दा बढी बिरामी भएका छन्। बकैया–६, गुडवानमा बलबहादुर लोको घरमा देवालीको समयमा प्रयोग गरिएको खानेपानी दूषित भएका कारण त्यहाँ
नेपाल समाचारपत्र काठमाडौं व्यवसायको नामः गाउँले फास्टफुड एन्ड तन्दुरी स्थानः पुरानो बानेश्वर दिउँसोको दुई बज्दै लाग्दा सरकारी अनुगमन टोली सो पसलमा पुग्यो। पसलमा पुग्दा अनुगमन टोलीले सो पसलको दर्ता नभएको
महेन्द्रनगर (धनुषा), २५ जेठ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन नभए चुनाव बहिस्कार गर्ने बताउनुभएको छ । धनुषाको औरही गाउँपालिकाको कपटौलमा आज आयोजित विरोध सभा एवम्
काठमाडौँ, २५ जेठ । नेपाली काँग्रेसले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि शुक्रबारसम्म तीन प्रदेशको उम्मेदवारी टुङ्गो लगाउने भएको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आज बिहान बसेको पदाधिकारी तथा
काठमाडौँ, २५ जेठ । सङ्घीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सहभागी हुन राष्ट्रिय जनता पार्टी (राजपा) लाई आग्रह गर्नुभएको छ । रिपार्टर्स क्लबको साक्षात्कारमा
काठमाडौँ, २५ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले तीनवटा निर्वाचन आफ्नो सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ । नेपाल विद्यार्थी सङ्घले दोस्रो चरणको स्थानीय तहको निर्वाचनको पूर्व सन्ध्यामा आज पार्टी कार्यालय
दमक, २५ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा पूर्वमा शरणागत भुटानीहरुले बधाई तथा शुभकामना पठाएका छन् । नेसनल रिकन्सिलेसन कमिटी भुटानले आज बधाई पत्र पठाउँदै नवनिर्वाचित
रामकृष्ण चापागाईं, काठमाडौं व्यवस्थापिका संसद्बाट प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ। साथै नवनिर्वाचित प्रधानमन्त्री देउवाले तीन उपप्रधानमन्त्री र चार मन्त्रीसहित
टीका बन्धन, काठमाडौं दक्षिण एसियाली मुलुकहरूमा आणविक ऊर्जा भट्टी स्थापनाको बढ्दो होडबाजीको असर नेपालमा पर्ने प्रबल सम्भावना बढेको छ। वातावरणमा विकिरण (रेडियोधर्मी पदार्थ)को मात्रा मिसिएर जनस्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने सम्भावना
काठमाडौं, (नेस) उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले वैदेशिक रोजगारीमा जाने नेपालीहरूको समस्या समाधानका लागि उच्चस्तरीय कार्यदल गठन गर्नुभएको छ। परराष्ट्र मन्त्रालयको संयोजनमा गृह, अर्थ र श्रम तथा रोजगार मन्त्रालयका प्रतिनिधिहरू
मधुसूदन रायमाझी, काठमाडौं सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले सरकारमा १० वटा मन्त्रालय लिने भएको छ। सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवासँग सहमति जुटाएर थप मन्त्रालयको
काठमाडौँ, २४ जेठ । गृहमन्त्री जनार्दन शर्माले सुरक्षा सङ्गठनमा देखिएका समस्याहरु निराकरण गर्न सिपाहीसम्मको सुझाव लिएर आवश्यक नीति निर्माण र सङ्गठनको पुनःसंरचना गरिने बताउनुभएको छ । आज गृहमन्त्रालयमा पद बहालीपछि
काठमाडौँ, २४ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग समसामयिक राजनीतिक एवम् सरकार सञ्चालनका विषयमा छलफल गर्नुभएको छ । अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा आज साँझ प्रधानमन्त्री
काठमाडौँ, २४ जेठ । वरिष्ठतम् न्यायाधीश गोपाल पराजुलीले आजदेखि सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीशको काम सुरु गर्नुभएको छ । प्रधानन्यायाधीश सुशीला कार्की मङ्गलबार उमेर हदका कारण सेवानिवृत्त भएपछि वरिष्ठतम् न्यायाधीश पराजुलीले
काठमाडौँ, २४ जेठ । सरकारले संविधानको कार्यान्वयन तथा माघ ७ गतेभित्रै तीन चरणका निर्वाचनलाई प्राथमिकताका साथ अगाडि बढाउने भएको छ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा