काठमाडाैं । बझाङमा मंगलबार गएको भूकम्पले भौतिक संरचनामा क्षति पुर्याएको छ। भूकम्पबाट दुर्गाथली गाउँपालिका, तलकोट गाउँपालिका, जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिकाका विभिन्न पुराना सरकारी कार्यालय, विद्यालय र घर भत्किएका छन्। पहिलो
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व शिक्षा मन्त्री दिननाथ शर्माले ॐ शब्द शब्दकोशबाट नहटाएको जनाएका छन् । बाबुराम भट्टराई नेतृत्वको सरकारको पालामा शिक्षा मन्त्री रहेका शर्माको अध्यक्षतामा बसेको
धनगढी । सुदूरपश्चिम प्रदेशमा भूकम्पको झटका महसुस गरिएको छ । बझाङको तल्कोट केन्द्रबिन्दु भएर २ः४०मिनेटमा ५.३ रेक्टर स्केलको पहिलो भूकम्प गएको हो भने दोस्रो भूकम्पको झड्का पनि महसुस गरिएको हाे
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले डाक्टरहरूमाथि कुटपिट गर्नेलाई धरौटीमा छाड्न नहुने बताएका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले डाक्टरमाथि कुटपिट गर्नेलाई जेल नै पठाउने कानुन बनाउन
काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र एमसीसी, अमेरिकाका सिईओ एलिस अलब्राइटबीच मंगलबार गृह मन्त्रालयमा शिष्टाचार भेटघाट सम्पन्न भएको छ। सिईओ अल्ब्राइइट र उनको टोलीलाई मन्त्रालयमा स्वागत गर्दै उपप्रधानमन्त्री श्रेष्ठले
काठमाडौं । तत्कालिन नेकपा माओवादीले सशष्त्र सुरु गरेको दिनलाई क्यालेन्डरमा समावेश गरे पछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा बिशेष समयमा बोल्दै प्रमुख प्रतिपक्ष
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकार अनुत्तरदायी र गैर जिम्मेवार भएको बताएका छन् । मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले वर्तमान
बाँके । नेपालगञ्ज सहर तनाबग्रस्त बनेको छ । जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएको भए पनि स्थीति नियन्त्रण बाहिर गएको छ । हिन्दु र मुस्लिम समुदायबिच अचानक तनाब बढे पछि मंगलबारदेखि
काठमाडौं । दोलखामा बरामद भएको ११ किलो सुन प्रकरणमा चिनियाँ नागरिकसहित थप तीन जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंबाट एक चिनियाँ नागरिक र
काठमाडौं । सङ्घीय सांसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक जारी छ । संङघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार मंगलबारको बैठकमा विद्युत् विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि
काठमाडौं । नेपालगञ्जमा स्थानीय प्रशासनले अनिश्चितकालको लागि कर्फ्यु लगाएको छ । हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि कर्फ्यु जारी भएको बाँके प्रहरी प्रमुख एसपी सन्तोष राठौरले जनाकारी
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आह्वान गरिएको छ । बैठक आज (मंगलबार) दिउँसो १ बजेका लागि आह्वान गरिएको संसद् सचिवालयले जनाएको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा
काठमाडों । अपहरणको आरोपमा सोमबार दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेका भोजबहादुर लामा र आशलाल लामा छन् । उनीहरूलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले पक्राउ गरेको हो ।
काठमाडौं । काठमाडौं न्युरोडमा गएराति ११ बजे अज्ञात समूहले धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेको छ । इन्द्रजात्रा हेर्न न्युरोड पुगेका एक युवकमाथि धारिलो हतियार प्रहार भएको हो
काठमाडौं । सरकारले ल्याउन लागेको संघीय निजामती विधेयकविरुद्ध कर्मचारीहरू आन्दोलित भएका छन् । उक्त विधेयकप्रति असन्तुष्टि जनाउँदै उक्त विधेयकको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने मागसहित कर्मचारी आन्दोलित भएका
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मोरङ जिल्ला कार्यसमितिका प्रवक्तासहित केन्द्रीय सदस्यलाई अनुशासन कारबाही गरेको छ । उक्त जिल्ला कार्यसमितिका पूर्व प्रवक्ता कृष्ण घिमिरेलाई निलम्बन गरिएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले
काठमाडौं । सङ्घीय सांसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ । संङघीय संसद सचिवालयमा सो बैठक बस्न लागेको हो । बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । संङघीय
काठमाडौं । सङ्घीय सांसद्अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संङघीय संसद् सचिवालयमा सो बैठक बस्न लागेको हो । बैठक आज दिउँसो १ बजेका लागि उक्त बैठक बोलाइएको छ ।
काठमाडौं । भारतसँग नेपाल पराजित भएको छ । एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत टी–२० क्रिकेट अन्तर्गत क्ववाटर फाइनल खेलमा नेपाल भारतसँग पराजित भएको हो । चीनको हाङजाउमा मंगलबार बिहान भएको नेपाल
काठमाडौं । जनता समाजवादी पार्र्टी (जसपा) नेपालद्वारा जनजागरण पुस्तिकका प्रकाशित भएको छ । मधेस प्रदेश समितिले उक्त पुस्तिका प्रकाशित गरेको हो । पार्टी विस्तार तथा सुदृढीकरण अभियानको सिलसिलामा जनतालाई जागरुक