मधुसूदन रायमाझी, काठमाडौं निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने घोषणा गरेका नेकपा एमाले र नेकपा माओवादीबीचको पार्टी एकीकरणमा अन्योल सृजना भएको छ। पार्टी एकीकरणका लागि दुई पार्टीबीच बस्ने भनिएको एकता संयोजक समितिको
प्रशान्त वली, काठमाडौं शीर्ष दलहरू मिल्न नसकिरहेका बेला टुक्रिएका कम्युनिस्ट पार्टीहरू एकीकरणलाई टुंग्याउने गरी अघि बढेका छन्। मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, मोहनविक्रम सिंह नेतृत्वको एकता केन्द्र मसाल, विप्लव
सुरेश तामाङ, काठमाडौं यसै वर्षको फागुनदेखि पुनः सञ्चालनमा आउने भनिएको जनकपुर–जयनगर रेल वे ढिला हुने भएको छ। तराईमा आएको बाढी, डुबानले गर्दा रेल वे पुनः सञ्चालनमा ल्याउन ढिलाइ हुने भएको
सरिता चलाउने, सल्यान । सल्यान छत्रेश्वरी गाउपालीकाले धेरै लामो विवादमा मुछिएको आफ्नो सिमाना छुट्याइएको छ । सिमानाको विषयले विवादमा मुछिएको सल्यानको छत्रेश्वरी गाउँपालीका १ र रोल्पाको सुकिदह गाउँपालीका ३ को
रामधन राई, खोटाङ । ‘सुचना केन्द्रले सूचना नदिएको भए मेरो यात्रा कठिन वैदेशिक रोजगारको हुन सक्थ्यो ।’ खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित हेयर शैलुन पसल खोलेर बस्नु भएको ३१ बर्षिय
रविन भट्टराई, ताप्लेजुङ । पुर्वी पहाडि जिल्लाहरुमा बढि उत्पादन हुने चिराइतोको बिक्री मूल्यमा गिरावट आएपछि कृषकहरु थप मारमा परेका छन् । अलैचिको मुल्य निरन्तर ओरालो लागिरहेको समयमा अर्को बढि उत्पादन
पुष्कर बुढाथोकी, भक्तपुर । सूर्यविनायक नगरपालिकाका बासिन्दाले राष्ट्रिय भूकम्प पुर्ननिर्माण प्राधिकरण भक्तपुरका प्रमुख र ईन्जिनियरलाई अनुदान सम्झौता भएपनि अनुदान नपाएको गुनासो गरेका छन् । सूर्यविनायक नगरपालिका ७ गुण्डुमा अनौपचारिक क्षेत्र
बर्दिया । एमाले उपाध्यक्ष वामदेव गौतम प्रतिनिधिसभा निर्वाचनमा पराजय हुनुको कारण पत्ता लगाउने टोलीले दोस्रो पटक पुनः छानविन गर्ने भएको छ । पहिलो चरणमा स्थानीय अन्तर्विरोध र उम्मेदवार आफ्नै कार्यशैलीले
हिक्मत नेपाली, दैलेख । दैलेखको आठवीस नगरपालिकाको राकमकर्णाली र अछाम जिल्ला जोड्न्े पुल निर्माण कार्य थालनी भएको बर्षौ वित्यो । पुल निर्माण कार्य भइरहँदा विचको पिलर भासिएपछि अहिले उक्त पुल
कृष्णउदास खनाल, वीरगन्ज । खासगरी नेपालको प्रदेश नम्बर २ मा अहिले को मुख्यमंत्रीको दौडाहामा राष्ट्रिय जनता पार्टी र फोरम नेपालका प्रदेश सांसदरुको दौडधूप चलेको छ । प्रदेश २ मा कुनै
नेपालगञ्ज । शीतलहर तथा बाक्लो कुहिरोका कारण पश्चिम तराईका जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । तीन दिनदेखि एक्कासी चिसो बढ्नुका साथै शीतलहर र बाक्लो कुहिरोले आकाश छोप्नेक्रम नरोकिएपछि तराईका जिल्लामा
ललित सिंह, बझाङ । छाउपडि प्रथा उन्मुलन गर्न महिलाहरु सामुहिक अभियानमा जुटेकी छन । महिला माथि हुने हिंसा मध्यको छाउपडि प्रथा पनि एक भएको भन्दै छाउपडि प्रथा कायम राख्ने परिवार
हिक्मत नेपाली, दैलेख । दैलेखको नौमूले गाँपालिका वडा न. ६ मा रहेको शिवशक्ति मावीमा कार्यरत शिक्षकमाथी कुटपिट भएको छ । आइतवार कक्षामा पढाइरहेको बेला शिवशक्ति माविका सहायक शिक्षक नमराज नेपालीमाथि
काठमाडौँ । भोजपुर जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसदहरु प्रदेश नं १ को नेतृत्व भोजपुरबाट गराउन र जिल्लाको विकास निर्माणमा सडक तथा विद्युतीकरणलाई प्राथमिकता दिन चाहन्छन् । एक प्रतिनिधिसभा सदस्य
रामकृष्ण चापागाईं, काठमाडौं नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ संविधान कार्यान्वयनको मुख्य पाटो स्थानीय, प्रादेशिक र संघको निर्वाचन सम्पन्न गराउने सफलता हासिल गरे पनि पछिल्लो समय विवादित बन्दै
सुनील महर्जन, काठमाडौं निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिकतर्फ पाएको सिटअनुसार उम्मेदवारको नामावली सिफारिस गर्न राजनीतिक दलहरूलाई पत्राचार गरेको छ। आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्याल मुख्य निर्वाचन अधिकृत रहनुभएको समानुपातिक निर्वाचन एकाइले
काठमाडौं, (नेस) अन्ततः फरार रहेकै अवस्थामा चुनाव जितेका राष्ट्रिय जनता पार्टीका रेशम चौधरी सांसद बन्नबाट अयोग्य ठहरिएका छन्। आइतबार सर्वोच्चका न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले चौधरीलाई सांसद बन्नबाट रोकेको हो।
प्रशान्त वली, काठमाडौं सगरमाथाको उचाइ मापन कार्य शुरू भइसकेको नापी विभागले बताएको छ। मापन कार्यविधि, अन्तर्राष्ट्रिय विज्ञहरूसँग छलफल, लेबलिङलगायतका काम भएकाले उचाइ मापन कार्य शुरू भइसकेको विभागका महानिर्देशक गणेशदत्त भट्टले
सुरेश तामाङ, काठमाडौं मेलम्ची खानेपानी विकास समितिले मेलम्चीपछि लार्के र याङ्ग्री खोलाको पानी काठमाडौं ल्याउने तयारी तीव्ररूपमा थालेको छ। समितिले दुवै खोलाको पानी सुरुङमार्ग हुँदै दैनिक थप ३४ करोड लिटर
ईश्वरराज ढकाल, काठमाडौं नेपालको संविधानको अनुसूची ५ अन्तर्गत संघको अधिकारको सूचीमा केन्द्रीय विश्वविद्यालय, केन्द्रीयस्तरको प्रज्ञा प्रतिष्ठान, विश्वविद्यालय मापदण्ड र नियमन तथा केन्द्रीय पुस्तकालय स्थापनाको विषय उल्लेख छ। अनुसूची ६ प्रदेश