काठमाडौं । भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड आफैं जाने भएका छन् । जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति ६. ४ म्याग्नेच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले त्यस क्षेत्रमा ठूलो क्षति
पश्चिम नेपालमा शुक्रबार राति आएको ६.४ म्याग्निच्युडको भूकम्पले अहिलेसम्म ७८ जनाको ज्यान गएको छ भने सयौं जना घाइते भएका छन् ।
काठमाडौँ। रुकुम (पश्चिम)को सानोभेरी गाउँपालिकामा भूकम्पबाट एकैघरका चारजनासहित अहिलेसम्म १० जनाको मृत्यु भएको छ । गाउँपालिकाका अध्यक्ष विर्खबहादुर विष्टका अनुसार अहिलेसम्म १० जनाको मृत्यु पुष्टि भएको छ। अझै मृतकको संख्या
काठमाडौं । सरकारले जाजरकोट र रुकुमका भुकम्प प्रभावितहरुको उद्दार र राहतका लागि स्वास्थ्यकर्मीसहित हेलिकप्टर पठाउने तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको हेलो सरकारले तत्काल हेलिकप्टर पठाउने तयारी
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भुकम्पमा परी हालसम्म कम्तिमा ५० जनाको मृत्यु भएको छ ।
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट भूकम्पका घाइतेहरुको तत्काला उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालित हुन निर्देशन दिएका छन् । उनले भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो
शुक्रबार रातिको भूकम्पमा परेर जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ।
काठमाडौं । शुक्रबार राति गएको भूकम्पबाट रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा १२ जनाको मृत्यु भएको छ । आठबिसकोटको वडा नं.११ र १२ मा गरि १२ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको
काठमाडौं । जाजरकोट भेरी नगरपालिका ११ मटेला आएको भुकम्पमा परेर एक महिला घाईते भएकी छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु
काठमाडौं । पश्चिम नेपालमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । अहिले राति ११ बजेर ५० मिनेट जाँदा भूकम्प गएको हो । काठमाडौंमा समेत भूकम्पको धक्का महसुस भएको थियो । भारतीय
काठमाडौं । काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार राति ११ बजेर ४८ मिनेट जाँदा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भुकम्प गएकाे हाे । थप विवरण आउन बाँकी
जिरी, दोलखा। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले अहिलेको गठबन्धन असफल भै सकेकोले कोही गठबन्धनबाट बाहिर आउन चाहे एमालेले साथ दिने नीति लिएको बताएका छन् । सोही नीति अनुसार एमालेले कोशी
काठमाडौँ। नेकपा क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बास्तोला रिहा भएका छन् । सवारी ज्यान मुद्दामा प्रहरी हिरासतमा रहेका बास्तोला ७० हजार धरौटीमा रिहा भएका हुन् । दाङ जिल्ला अदालतले शुक्रबार
म्याग्दी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले गैरआवासीय नेपालीलाई नागरिकता वितरण सुरु गरेको छ । शुक्रवारदेखि जिल्ला प्रशासन कार्यालय म्याग्दीद्वारा गैरआवासीय नेपालीलाई गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र वितरण सुरु गरिएको हो ।
काठमाडौँ। नेपाली क्रिकेट टोलीलाई सरकारले उपलब्ध गराउने भनेको प्रोत्साहन पुरस्कारको रकम निकासा भएको छ । विभिन्न तीन वटा कपमा सहभागी नेपाली क्रिक्रेट टोलीलाई सरकारले दिने भनेको एक करोड ५७ लाख
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दुई मन्त्री नियुक्त गरेसँगै उनीहरूले शपथ लिएका छन्। शुक्रबार माओवादी केन्द्रका सांसद गणेश उप्रेती र एकीकृत समाजवादीका कमल जवेगुले शपथ लिएका हुन्। कार्कीले
धादिङ । आफै प्रधानमन्त्री भएपछिमात्र बुढी गण्डकी जलविद्युत परियोजना निर्माण सम्पन्न गर्ने नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा व्यापार मेलाको
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ। राष्ट्रिय युवा संघ नेपालले शुक्रबार बानेश्वरमा सरकारको विरोध गर्दै प्रदर्शन गरेको हो। सर्वोच्च अदालतले बाँकेका रिगल ढकाललाई
नेपालगञ्ज । नेपालगञ्जका चेतन मानन्धनरका हत्या अभियुक्त रिगल भनिने योगराज ढकाललाई बाँके कारागार चलान गरिएको छ। संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगलको कैदमाफी गरेका थिए। तर, उक्त
काभ्रे। दावा छिरिङ भनिने निमा तामाङको नागरिकता खारेज गर्ने निर्णय भए पनि एकै दिन नागरिकता लिएका विदेशी नागरिक पासाङ तामाङ तथा अन्य विदेशी नागरिकहरु सोनाम लामा, तेन्जिङ गुरुङ, राम लामा,