काठमाडौँ। नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउले आज नयाँ रेकर्ड
ललितपुर । ललितपुरमा जुवा खेलेको आरोपमा ६ जना पक्राउ परेका छन्। बुधबार राति ९ तिर महालक्ष्मी नगरपालिका वडा नम्बर ४ पवन प्रकृती स्कुल नजिकै एक घरबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा
काठमाडौं । नेपालले साउदी अरेबियालाई ३४८ रनको लक्ष्य दिएको छ । एसीसी यू-१९ प्रिमियर कप अन्तर्गत समूह ए को अन्तिम खेलमा मलेसियाको वाइकेएम क्रिकेट ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको
काठमाडौं । नेपालले आज त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत दोस्रो खेलमा हङकङको सामना गर्दै छ । मुलपानी क्रिकेट मैदानमा हुन लागेको यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आमन्त्रणमा मन्त्रिपरिषद्को बैठक शुरू भएको छ । सिंहदरबार जारी बैठकमा सासमयीका विषयमा छलफल भइरहेको छ । चाडपर्वको समयमा सरकारका काम कारबाही र सुरक्षा व्यवस्थाका
तेलअहिब । इजरायल-हमास युद्धमा १२ औं दिनमा सबै पक्षबाट जम्मा ४९७६ जनाको मृत्यु भएको छ ।यसमा कुल १७ हजार ७ सय ७५ जना घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
काठमाडौं। गैरआवासीय नेपाली संघको २०२३–२०२५ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएकी रविना थापाले अध्यक्षका उम्मेदवार महेशकुमार श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन्। वर्तमान अध्यक्ष समेत रहेकी
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाइ हृदयघात भएको छ । चीनको बिआराइ फोरममा भाग लिन बेइजिङ पुगेका उपप्रधान तथा गृह मन्त्री श्रेष्ठलाई हृदयघात भएको हो । परराष्ट्र मामिलाबारे जानकार
काठमाडौं । आज नेपाल र हङकङ बिचमा प्रतिस्पर्धा हुँदैछ । टी २० आई त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा आज नेपाल हङकङ बिरूद्द मैदानमा उत्रदैँछ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा सो खेल
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले असोज मसान्तसम्ममा ११ अर्ब ८० करोड २८ लाख रुपियाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले यस वर्ष जेठ २८ गतेबाट भारतीय बजारमा बिक्री सुरु
काठमाडौँ । नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजा कोठामा आज नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन
विराटनगर । कोशी प्रदेशमा आफ्नै दल नेपाली कांग्रेस र गठबन्धनभित्र विद्रोह गरी मुख्यमन्त्री बनेका केदार कार्कीले भारी विश्वासको मत पाउनुभएको छ । आफ्नै दल नेपाली कांग्रेस र सत्ता गठबन्धनको संस्थागत
काठमाडौं । बझाङमा बुधबार राति भूकम्प गएको छ । राति १० बजेर ३ मिनेटको समयमा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.६ म्याग्निच्युडको भूकम्प गएको
काठमाडौं । सिंहदरबारभित्रका सरकारी कार्यालयका कर्मचारी दशैंका बेला आफूलाई पायक पर्ने कार्यालय छानी काजमा गएका छन् । राष्ट्रिय सतर्कता केन्द्रले बुधबार सिंहदरवार भित्रका ३१ वटा सरकारी कार्यालयमा गरिएको अनुगमनका क्रममा
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा सरकारलाई ४५ अर्ब रुपियाँभन्दा बढी बजेट घाटा भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक १ गतेसम्म २ खर्ब ८० अर्ब ५७
बेइजिङ (चीन) । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको राजधानी बेइजिङमा आज आयोजित तेस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इण्टरनेशनल कोअपरेशन’को उद्घाटन समारोहमा सहभागी हुनुभयो ।
धनगढी । धनगढीमा चितुवाको छाला र चरेससहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । धनगढीको शहीदगेट नजिकैको एक होटलबाट विशेष सूचनाका आधारमा प्रहरी सहायक हवलदारसहितका तीन जनालाई पक्राउ गरिएको प्रहरीले
काठमाडौँ। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई जहाज खरिदबापत लिएको ऋण भुक्तानी गरेको छ । निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबढी
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता, कार्यकर्तालाई अनुशासित हुन निर्देशन दिएका छन् । पार्टी सदस्यता लिएकै भोलिपल्ट माथिल्लो पदमा पुग्ने जस्ता उश्रृङ्खल, अराजक गतिविधि भईरहेको उल्लेख गर्दै
हुम्ला । बेलीब्रिज जोड्ने क्रममा चिप्लिएर एक जना कामदारको मृत्यु भएको छ। हुम्लाको सरिसल्लास्थित निर्माणाधीन बेलीब्रिजका नटबोल्ड कस्ने क्रममा चिप्लिएर मंगलबार मध्याह्न १२ बजेतिर बारा जिल्ला कोलबी नगरपालिका-६ सनबार गाउँ