जाजरकाेट । जाजरकोट बारेकोट गाउँपालिका–१ रामीडाँडा आसपास केन्द्रविन्दु बनाएर गत कात्तिक १७ गते राति गएको भूकम्पबाट कर्णाली प्रदेशका ५४ प्रहरी कार्यालयमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयदेखि अस्थायी प्रहरीचौकीसम्म
धनकुटा। धनकुटा नगरपालिका-१ निगालेमा बुधबार राति एकै घरका तीन जना मृत फेला परेका छन् । मृत फेला पर्नेमा ३७ का टीका गुरुङ, उनकी ३८ वर्षीया पत्नी झुमा र ११ वर्षका
काठमाडौं । वसन्तपुर डबलीको दक्षिणतर्फ रहेको भवन जीर्ण भएकाले भत्काउन सिफारिस गरिएको छ । काठमाडौं महानगरपालिका उपप्रमुख सुनीता डंगोलको संयोजकत्वमा गठित समितिले भवन भत्किएर जुनसुकै समयमा जनधनको क्षति हुन सक्ने
काठमाडौं । आज हुन सक्ने सम्भावित दुर्घटनालाइ रोक्नका लागि ब्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौंमा आज नेकपा एमाले निकट युवा संघ नेपाल र दुर्गा प्रसाई नेतृत्वको नागरिक बचाउ महाअभियानले
सिरहा । सिरहाको सिराहा नगरपालिका–१९ सन्हैठास्थित हुलाकी राजमार्गमा बुधबार दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा तीन युवकको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका
काठमाडौं । आज हुने प्रदर्शनका कारण काठमाडौंको ट्राफिक अस्तब्यस्त हुने भएको छ । जसका कारण काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज अर्थात बिहीबार अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन
काठमाडौं । मेडिकल ब्यावसायी दुर्गा प्रसाईको नेतृत्वमा आज बल्खुमा प्रदर्शन हुँदैछ । बल्खुमा हुने सो प्रदर्शनका लागि ७ वटा रूट तय गरिएको छ। जसअनुसार पेप्सीकोला, सातदोबाटो, कलंकी, कालिमाटी, गल्कोपाखालगायतका स्थान
लन्डन, (एजेन्सी) । ब्राजिलका प्रहरीले पाहुना टोली अर्जेन्टिनाका समर्थकमाथि दमन गरेको खेलमा ब्राजिलले जित भने हात पार्न सकेन । यो फिफा विश्वकप २०२६ दक्षिण अमेरिकी (कन्मेबोल) छनोटमा ब्राजिल अर्जेन्टिनासँग १–०
– त्रिपालमै बस्न डराउँछन् विद्यार्थी –विद्यार्थीमा कसरी ज्यान जोगाउने भन्ने चिन्ता –खुला आकाशमुनि चौरमा पठनपाठन जाजरकोट । दशैंतिहारको लामो बिदाले बन्द भएका विद्यालय सञ्चालनमा आए पनि विनाशकारी भूकम्पका कारण पढाइ
–७ हजार सुरक्षाकर्मी परिचालित –दुवै पक्ष आमने सामने हुने आशंका –सेनासमेत स्ट्यान्डबाइ अवस्थामा काठमाडौं । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेपाल कम्युनिस्ट पार्टी (एमाले)को भ्रातृ संगठन युवा संघ र
–वाम एकताको उच्चारण नगर्न ओलीको निर्देशन –माओवादीसहित साना कम्युनिस्ट–वामपन्थी एकताको अभ्यासमा निरन्तर सक्रिय काठमाडौं । वाम एकताको रटान दिएर नथाक्ने नेपालका वाम तथा कम्युनिस्ट पार्टीहरूबीच एकताको एजेन्डामा कित्ताकाट भएको छ
काठमाडौँ । मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहिबार बिहान करिब १ बजेर १९ मिनेटमा नौबिसेबाट ३ किमी आसपासमा ४.५ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो ।
–असल प्रशासकको मनोबल खस्कँदै –सचिव सहसचिव नै खुलेआम राजनीतिमा –आकर्षक ठाउँमा जान पार्टीका नेतासँग लबिङ –निजामती प्रशासनमा हस्तक्षेपको पारो बढ्दो काठमाडौं । राजनीतिक नेतृत्वले कर्मचारी क्षेत्रमा ‘राम्रा मान्छेभन्दा पनि
काठमाडौँ सरकारी स्वास्थ्य संस्थाहरुमा मेडिकल शिक्षाको दायरा बढाउन नेपाल सरकारका सङ्घ तथा प्रदेशले सञ्चालन गरेका मापदण्ड पुरा गरेका १ सय देखि ३ सय बेड सम्मका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स
काठमाडौँ। प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई भोगचलनका लागि दिइएको जग्गा व्यक्तिको नाममा दर्ता गर्न खोजेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।काभ्रेको पनौती नगरपालिकास्थित सुनथान घर भई बनेपा नगरपालिका वडा नं
काठमाडौँ । सञ्चार माध्यमको आवरणमा सर्वसाधारणलाई त्रसित र आतङ्कित गर्ने सामग्री सम्प्रेषण गरेको भन्दै प्रेस काउन्सिल नेपालले बुधवार युट्युबसहितका १७ वटा मिडियालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । विभिन्न सामाजिक
काठमाडौँ। नेपाल संवत् न्हुँद राष्ट्रिय समारोह समितिले नेपाल संवत्लाई सम्पूर्ण सरकारी दस्तावेजमा उल्लेख गर्ने ऐतिहासिक निर्णय गरेकामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्मान गरेको छ । शङ्खधर दिवसका अवसरमा आज यहाँ
काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले काठमाडौँको १७ ठाउँबाट मसालजुलुस निकाल्ने तयारी गरेको छ। अहिले साँझ पाँच बजेपछि जुलुस निकाल्ने तयारी गरेको हो। यता युवासंघले पनि काठमाडौँको विभिन्न ठाउँबाट जुलुस
काठमाडौँ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपानेविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ । विभागले सेयरको भित्री कारोबार (इनसाईड ट्रेडिङ) गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा
कास्की । गण्डकी प्रदेश समन्वय परिषद्को छैटौँ बैठक बुधवार सम्पन्न भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा भएको बैठकले १३ बुँदे निर्णय गरेको छ ।