काठमाडौं । नेकपा माओवादी केन्द्रले जनतासँग माओेवादी विशेष रुपान्तरण अभियानले पार्टीका विभिन्न तहमा देखिएका अन्तरविरोधहरु समधान भएको दावी गरेका छन् । चार महिने अभियान सम्पन्न भएपछि मंगलबार पेरिसडाँडास्थित पार्टी मुख्यालयमा
काठमाडौँ। रूसी सेनामा गएका थप ३ नेपालीको मृत्यु भएको छ। युक्रेनसँगको लडाईंका क्रममा उनीहरू मारिएका हुन्। थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका
काठमाडौं । ललितपुरको बालकुमारीमा मृत्यु भएका दुई युवकको शव परिवारलाई जिम्ममा लगाइएको छ । मंगलबार नेपाली सेनाको स्काई ट्रकमा राखेर उनीहरुकाे शव घर पुर्याइएको हो । मंगलबार बिहान साढे १०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा रूपान्तरण जरूरी भएको बताएका छन् । मंगलबार बिहान काठमाडौंमा आयोजित कान्तिपुर एजुकेशन समिट (शैक्षिक बहस)मा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा
काठमाडौं । आकर्षक तलबसहित वैदेशिक रोजगारीका लागि युरोपमा पठाइदिने जनाउँदै रु १९ लाख ६० हजार ठगी गरेको अभियोगमा प्रहरीले मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मार्स नामक मेनपावरका सञ्चालक
सत्ता गठबन्धनमा राष्ट्रिय सभाको निर्वाचनमा सीट बाँडफाँटको विषयमा कांग्रेस र माओवादीबीच छलफल भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गर्ने उपभोक्तालाई छुट बिलिङ गरिएको विद्युत् खपतको महसुल बढीमा ६० किस्तासम्म तिर्न सक्ने व्यवस्था गरेको छ ।
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले बालकुमारी घटनामा श्रममन्त्री शरदसिंह भण्डारी र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको भूमिकाका बारेमा छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ। शुक्रबार भएको
काठमाडौं । सरकारी निकायले जारी गरेको निषेधाज्ञा माइतीघर मण्डलामा मन्त्री र सांसदहरूले सोमबार तोडेका छन्। गृह मन्त्रालयअन्तर्गतको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा सोमबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री
नेपाली कांग्रेसका संस्थापक नेता स्व. विश्वेश्वरप्रसाद कोइरालाको ४८औं राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा ठूला राजनीतिक दलले एक ठउँमा उभिएर राजनीतिक मेलमिलापको सन्देश दिए।
काठमाडौँ। क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मोहन वैद्य किरण अस्पताल भर्ना भएका छन् । गत शनिबार साँझदेखि उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। दम बढेपछि उनलाई अस्पताल लगिएको हो ।
काठमाडौँ। प्रधान सेनापति प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी पवन राज घिमिरे र सहायक रथ चोक बहादुर ढकाललाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। सोमबार जङ्गी अड्डामा आयोजित एक
काठमाडौँ । वीर अस्पतालको खर्च कटौतीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। वीरमा आउने बिरामीलाई खाना र खाजासहित अक्सिनजको खर्च कटौतीविरुद्ध आज सर्वोच्चमा रिट दायर भएको हो। अधिवक्ता विमल पोखरेलले स्वास्थ्य
काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकत्रन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र मात्र हुने बताएका छन् । कांग्रेसले ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आज यहाँ आयोजना गरेको
सुर्खेत। ललितपुरको बालकुमारी घटनामा मृत्यु भएका सुजन रावतका आफन्तले जिल्ला प्रशासन कार्यालय दैलेखमार्फत प्रधानमन्त्रीलाई ११ बुँदे मागपत्र बुझाएका छन् । सोमवार जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई मागपत्र
काठमाडौँ। सरकार र बालकुमारी घटनामा ज्यान गुमाएका मृतकका परिवारबीच चार बुँदे सहमति भएको छ। सोमबार गृह मन्त्रालयका प्रतिनिधि र मृतकका परिवारका प्रतिनिधिबीचको वार्तापछि चार बुँदे सहमति भएको हो। उक्त सहमति
भैरहवा । पूर्वराजा ज्ञानेन्द्र शाह दुई साताका लागि अघिल्लाे आइतबार भैरहवा आएका छन् । साताअघि भैरहवा आएका शाह औपचारिकभन्दा अनौपचारिक भेटघाटमा व्यस्त भएका छन् । उनले विभिन्न व्यक्तिहरुलाई सामुहिक र एक्लाएक्लै पालैपालो भेटघाट
काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ कांग्रेसभित्र आफूले चलखेल गर्न नचाहेको बताएका छन्। राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर सत्तारुढ नेपाली
काठमाडौँ। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफैँ महेन्द्र पुलिस क्लब पुगेर जनमत पार्टीका नेताकार्यकर्तालाई छुटाएका छन् । उक्त पार्टीले सोमबार आयोजना गरेको ‘राष्ट्रिय धोती दिवस’को र्याली निषेधित क्षेत्र माइतीघरमा प्रवेश
काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले गत शुक्रबार एकीकृत समाजवादी पार्टीको बैठकमा जाने क्रममा ललितपुरको बालकुमारी क्षेत्रको अवरोधबारे सुरक्षानिकायले जानकारी नदिएको दाबी गरेका छन्। गृहमन्त्री नारायणकाजी श्रेष्ठ र