वीरगन्ज । मधेश प्रदेशमा सत्ताको सहयात्री दलहरुकै बीचमा लफडा शुरु भएको छ । जनमत पार्टीले मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता लिएसँगै एक प्रकारको अन्योल सिर्जना भएको हो । जनमत पार्टीले
काठमाडाैं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पूर्वप्रधानमन्त्री तथा सन्तनेता कृष्णप्रसाद भट्टराई नेपाली राजनीतिमा निष्ठा, समर्पण र त्यागको प्रतिमूर्ति भएको बताएका छन् । ललितपुरमा तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते
विभिन्न विषयगत मन्त्रालयमा रायका लागि पेश भएका फाइलहरू १५ दिनभित्र अनिवार्यरूपमा सम्बन्धित निकायमा रायसहित फिर्ता पठाउनुपर्ने भएको छ ।
बुटवल। प्राचीन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारका तर्फबाट अन्तिम मनोनयन दस्ताबेज यूनेस्को विश्व सम्पदा केन्द्रमा पेस भएको छ । फ्रान्सका लागि नेपाली
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि इजरायलका राजदुत हनान गोडर गोल्डबर्गरले बिहीबार शिष्टाचार भेटवार्ता गरेका छन् । राजदुत गोल्डबर्गरले सिंहदरबार स्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शिष्टाचार भेटवार्ता गरेका
काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोग लगायतका निकायमा रिक्त पदमा पदपूर्ति गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा रिक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले राष्ट्रिय योजना आयोगको
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कलेजोको सफल प्रत्यारोपण गर्ने नेपाली चिकित्सक टिमलाई बधाई दिएका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा नेपाली चिकित्सकको टोलीले पहिलो पटक कलेजो
सरकारले राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा रौटहतका उमाशङ्कर प्रसादलाई नियुक्त गरेको छ।
काभ्रे । नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी कम्युनिस्ट पृष्ठभूमि बोकेका ४५ जना भन्दा धेरै व्यक्तिहरू नेकपा एमालेमा प्रवेश गरेका छन् । जिल्लाको कोसी पारि स्थित चौरीदेउराली गाउँपालिका ७ र
काठमाडौं । नेपाली बजारमा लगातार आज चौथो दिन पनि सुनको मूल्य बढेको छ। बिहिबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । गत सोमबारदेखि सुनको मूल्य बढीरहँदा आज पनि सुनको
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्ने बताएका छन्। राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले विद्यार्थीको बौद्धिक पोषणका निम्ति तपाईंहरूको साधना, क्षमताको पूर्ण परिचालन
विराटनगर । आफ्नै पार्टी नेपाली कांग्रेसमा विद्रोह गरी गठबन्धनबाहिर रहेको प्रमुख प्रतिपक्ष नेकपा एमालेको साथ लिएर कोशी प्रदेशका मुख्यमन्त्री बन्नुभएका केदार कार्कीले आफूले समेत पाउनेगरी प्रदेश सभाका पदाधिकारीलाई सेवा सुविधा
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले उच्च पदस्थमाथि सोधपुछ तथा अनुसन्धान अघि बढाएको छ।
फोहोरलाई मोहर बनाउने योजनाअनुसार महानगरपालिकाले पुनः प्रयोग हुने २९ प्रकारका फोहोर बिक्री गर्ने गरी तयारी थालेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्नखाले अनियमितता रोक्न दिएको २२ बुँदे निर्देशनको पालना गर्न राज्यका तीनवटै तह उदासीन भएको पाइएको छ।
दाङ । कांग्रेस नेता विमलेन्द्र निधिले गठबन्धन सरकार २०८४ सम्म टिक्ने दावी गरेका छन्। नेपाल प्रेस युनियन दाङ शाखाले बुधवार घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्व गृहमन्त्रीसमेत रहेका नेता निधिले
काठमाडौँ। नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छ। निगमले बुधबार विज्ञप्ति प्रकाशित गरी माघ १८ गते बिहान १ बजेदेखि लागू हुनेगरी ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो।
काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै नेपालमा पनि पेट्राेल डिजेलमा मूल्य बृद्धि भएकाे छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले जनावरी ३१ तारिखमा नयाँ मूल्य सूची पठाएको नेपाल आयल निगमले
काठमाडौं । नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ । जारी यू-१९ विश्वकप अन्तर्गत नेपालले दिएको १७० रनको लक्ष्य पछाएको बंगलादेशले २५.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो
काठमाडौँ । सर्वोच्च अदालतले निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीविरुद्ध दायर भएको वैवाहिक बलात्कार मुद्दामा उच्च अदालत पाटनले गरेको आदेशको मिसिल झिकाउने आदेश गरेको छ । कायममुकाम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा र