पोखरा। नेकपा (एमाले) का उप महासचिव प्रदीप ज्ञवालीले सरकारका कारण देश बहु आयामिक संकटमा फस्दै गएको बताएका छन् । देशलाइ हरेक क्षेत्रबाट कमजोर बनाउने र देशलाइ अनेकन बहानामा जोखिमपूर्ण अवस्थामा
कास्की। कास्कीको पोखरामा यही माघ ९ गतेदेखि सञ्चालन भएको आहा रारा पोखरा गोल्डकपको २३औँ संस्करणको फाइनल खेल आज हुँदैछ । पोखरा रङ्गशालामा दिउँसो २ बजेदेखि उपाधिका लागि विभागीय टोली नेपाली
काठमाडौँ। अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ढाकावाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भूमिकास्थान-२ की अन्दाजी ३५ वर्षीया देवा बेल्वासे र सन्धिखर्क-८ की अन्दाजी ४७ वर्षीया डेमकला
काठमाडौँ। नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । संघीय संसद् भवनको ल्होत्से हलमा मध्याह्न १२ बजे सुरु हुने बैठकमा आगामी सोमबारदेखि सुरु हुने संसद् अधिवेशनको तयारी तथा संसदमा खेल्ने
काठमाडौँ। प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु
काठमाडौँ। सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को तेस्रो अधिवेशन सोमबारदेखि सुरु हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको पहिलो बैठक माघ २२ गते अपराह्न ४ बजेका लागि
मेष : दिन राम्रो छ। तपाईंको श्रम लगानीबाट फाइदा हुनेछ। समाजले भने राम्रो भन्ने छैन। सत्यलाई नछोडेमा सबै कुरा राम्रो हुनेछ। परिवारको साथ पाइने छ। वृष : दिन सामान्य राम्रो
काठमाडौँ। विशेष अदालतले घुस रकमसहित पक्राउ परेका सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन उपसचिव प्रमोद नेपाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू
हेटौंडा । वागमती प्रदेशमा प्रदेशसभाले ६ वर्ष अवधिमा ७८ वटामात्र कानुन निर्माण गरेको छ । प्रदेशसभाको छैटौं वर्ष अवधिमा सरकार सञ्चालन तथा सेवाप्रवाहका लागि अपरिहार्य ९९ वटा कानुनमध्ये ७८ वटा
हेटौंडा । ताइवानमा शुक्रबार सम्पन्न ‘ताइवान इन्टरनेसनल साइन्स फेयर’ मा नेपालले इञ्जिनियरिङ विधामा चौथो स्थान हासिल गरेको छ । माघ १४ देखि १९ गतेसम्म भएको अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी मेलामा नेपालका
रौतहट । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीहरूप्रति बढ्दै गएको निराशालाई चिर्न ग्रास रुटमा बसोबास गर्ने आम नागरिकको समस्यालाई बुझेर समाधानको प्रयासमा कांग्रेसले समुदायमा जाने अभियान सञ्चालन गरेको बताएका छन्
काठमाडौँ। नेपाल प्रहरीले अनलाइनमार्फत जुवातास खेलाउने तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित क्यासिनो प्यालेसको अण्डरग्राउण्डमा अनलाइनमार्फत जुवा खेलाउने र विदेशी मुद्रा कारोबार
काठमाडौँ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले ‘मेरो एउटा सानो त्याग, मायालुको लागि ठूलो उपहार’ भन्ने स्लोगनका साथ धूम्रपान सेवनलाई निरुत्साहित गर्न जनचेतनामूलक अभियानको थालनी गरेका छन् ।
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने गरी १० जना संयोजकको जिम्मेवारी दिएको छ। नेपाली कांग्रेस संसदीय दलको बैठकले अर्थ समितिको संयोजकमा रामनाथ अधिकारी, अन्तर्राष्ट्रिय सम्बन्ध र
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ। काउन्सिलले लिएको परीक्षामा एमबीबीएस र बीडीएस गरी कुल ५६.६८ प्रतिशत उत्तीर्ण भएका छन्। काउन्सिलका निमित्त
काठमाडौँ। संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि लेबनानमा तैनाथ श्री पुरानो गोरख गण (शान्ति सेना) ६४ औँ डफ्फामा कार्यरत सिपाही सुवास थापाको निधन भएको छ। नेपाली सेनाको मुख्यालय जंगी
धादिङ । कार्यकर्ताले नेता बोक्ने नभई पार्टी बोक्नु पर्ने नेकपा एमालेका महासचिव शंकर पोखरेलले बताएका छन् । नेकपा एमाले धादिङको नवोँ जिल्ला अधिवेशनको शुक्रवार उद्घाटन गर्दै महासचिव पोखरेलले सो कुरा
काठमाडौँ । भारतले नेपाललाई २९८ रनको लक्ष्य दिएको छ । जारी यू-१९ क्रिकेट विश्वकपको सुपरसिक्स अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा ५ विकेट गुमाएर २९७ रन
काठमाडौं । कांग्रेस संसदीय दलको बैठकले आफ्ना सांसदहरूलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ। आज बसेको संसदीय दलको बैठकले संसद् र संसदीय समितिको बैठकमा अनिर्वाय उपस्थिति हुनुपर्ने भन्दै उपत्यका नछाड्न
काठमाडौं । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१३ का कार्यवाहक वडाध्यक्ष दिलावर कबडियालाई भ्रष्टाचार आरोपमा एक महिना कैद र ९ हजार जरिवाना तोकिएको छ। अनुदानका लागि सिफारिस गर्न ९ हजार रुपयाँ घुस लिएको