काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि र पशुपालनको क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न विश्वविद्यालयले हरतरहबाट आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । कृषि तथा वनविज्ञान विश्वविद्यालय बाह्रौं ‘साधारणसभा’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन्।
आगामी हिउँदे अधिवेशनलाई सफल बनाउन पर्याप्त ‘बिजनेस’ दिनेबारे घनीभूत छलफल शुरू भएको छ।
नेपाल र बंगलादेशबीचको खेल बुधबार दिउँसो १:४५ बजे सुरु हुने छ।
काठमाडौं । हाल उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालय, मधेस प्रदेश, जनकपुर धनुषाका शाखा अधिकृत मीनबहादुर भट्टराईले जागिरे जीवनको अवधिमा कमाएको झन्डै ११ करोड रुपियाँमध्ये आधा रकम अवैध रहेको तथ्य
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दरखास्त दिनेमध्ये १३ उम्मेदवार त्रिभुवन विश्वविद्यालयमा अवकास प्राप्त छन्।
नेपालमा अवैध घोषणा गरिएको अनलाइन जुवा र क्रिप्टो करेन्सीको कारोबार डरलाग्दो अवस्थामा हुने गरेको तथ्य प्रहरीले सार्वजनिक गरेको छ।
विश्वभरि नै व्यापक भ्रष्टाचार हुने सूचीमा रहेको नेपाल यस वर्ष पनि भ्रष्टाचार व्याप्त भएको मुलुककै सूचीमा परेको छ।
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सार्वजनिक गरेको पूर्णपाठमा पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएको उल्लेख छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले गत
काठमाडाैं । पूर्वउपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले सहकारी समस्या समाधानकाे कामलाई महत्व नदिएकाे आराेप लगाएका छन्। आज (मंगलबार) काठमाडाैँकाे स्वयम्भूमा आयाेजित रास्वपा कर्णालीकाे चियापान
काठमाडौँ। सत्तारुढ गठबन्धनले कोशीमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवार पराजित हुनु अप्रत्याशित रहेको बताएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले उक्त निष्कर्ष निकालेको हो ।
काठमाडौँ। पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा आज राति हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकामा आज अधिकतम
काठमाडौँ । सहिद सप्ताहको अन्तिम दिन आज काठमाडौँको लैनचौरस्थित सहिद पार्कमा ज्ञात अज्ञात सहिदहरुको सम्झनामा स्मृति सभा गरिएको छ । त्यस क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद स्तम्भमा पुष्पहार अर्पण
काठमाडौँ। दुबईबाट साढे ९८ लाख रुपैयाँ नेपालमा रूपान्तरण गरी वित्तीय अपराध (सम्पत्ति शुद्धीकरण) गरेको अभियोगमा समीर राई दोषी ठहर भएका छन्। समिरविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले दायर गरेको मुद्दालाई अन्तिम किनारा
सरकारले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा. शिवलाल भुषाललाई फेरी ३ महिना उपकुलपतिकाे जिम्मा दिएकाे छ।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले थाहा पाउने गरी लोकतन्त्रलाई अघि बढाउन नसके लोकतन्त्र नै खतरामा पर्ने बताएका छन् । मंगलबार काठमाडौँमा ‘संसद्मा केपी शर्मा ओली’ पुस्तकको
काठमाडौं । सत्तारुढ गठबन्धन दलको बैठक जारी रहेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै गठबन्धन दलको बैठक सुरु भएको हो। राष्ट्रिय सभा सदस्य निर्वाचनको समीक्षा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले
काठमाडाैं । पाेखराकाे लेकसाइडमा निर्माणाधीन घरको लिफ्टबाट खसेर एक इञ्जिनियरको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा–८ निवासी इञ्जिनियर प्रविण भट्टराई रहेको प्रहरीले जनाएको छ। लेकसाइडस्थित स्थानीय चिनिमाया भण्डारीको निर्माणाधीन घरको
काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग बेलायती सेनाका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सले शिष्टाचार भेट गरेका छन् । मंगलबार सिंहदरबारस्थित रक्षामन्त्रालयमा भएको भेटमा उपप्रधानमन्त्री खड्काले सेनाध्यक्ष जनरल सर प्याट्रिक
काठमाडौं । संघीय संसदको एक टोली भारत भ्रमणमा गएको छ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन सामितिका सभापति राजकिशोर यादवसहित समितिका अन्य सदस्यहरु मंगलबार भारत प्रस्थान गरेका हुन् ।