काठमाडौं । नेपाली बजारमा लगातार आज चौथो दिन पनि सुनको मूल्य बढेको छ। बिहिबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । गत सोमबारदेखि सुनको मूल्य बढीरहँदा आज पनि सुनको
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्ने बताएका छन्। राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले विद्यार्थीको बौद्धिक पोषणका निम्ति तपाईंहरूको साधना, क्षमताको पूर्ण परिचालन
विराटनगर । आफ्नै पार्टी नेपाली कांग्रेसमा विद्रोह गरी गठबन्धनबाहिर रहेको प्रमुख प्रतिपक्ष नेकपा एमालेको साथ लिएर कोशी प्रदेशका मुख्यमन्त्री बन्नुभएका केदार कार्कीले आफूले समेत पाउनेगरी प्रदेश सभाका पदाधिकारीलाई सेवा सुविधा
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले उच्च पदस्थमाथि सोधपुछ तथा अनुसन्धान अघि बढाएको छ।
फोहोरलाई मोहर बनाउने योजनाअनुसार महानगरपालिकाले पुनः प्रयोग हुने २९ प्रकारका फोहोर बिक्री गर्ने गरी तयारी थालेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्नखाले अनियमितता रोक्न दिएको २२ बुँदे निर्देशनको पालना गर्न राज्यका तीनवटै तह उदासीन भएको पाइएको छ।
दाङ । कांग्रेस नेता विमलेन्द्र निधिले गठबन्धन सरकार २०८४ सम्म टिक्ने दावी गरेका छन्। नेपाल प्रेस युनियन दाङ शाखाले बुधवार घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्व गृहमन्त्रीसमेत रहेका नेता निधिले
काठमाडौँ। नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छ। निगमले बुधबार विज्ञप्ति प्रकाशित गरी माघ १८ गते बिहान १ बजेदेखि लागू हुनेगरी ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो।
काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै नेपालमा पनि पेट्राेल डिजेलमा मूल्य बृद्धि भएकाे छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले जनावरी ३१ तारिखमा नयाँ मूल्य सूची पठाएको नेपाल आयल निगमले
काठमाडौं । नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ । जारी यू-१९ विश्वकप अन्तर्गत नेपालले दिएको १७० रनको लक्ष्य पछाएको बंगलादेशले २५.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो
काठमाडौँ । सर्वोच्च अदालतले निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीविरुद्ध दायर भएको वैवाहिक बलात्कार मुद्दामा उच्च अदालत पाटनले गरेको आदेशको मिसिल झिकाउने आदेश गरेको छ । कायममुकाम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा र
बुटवल। कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले टिआरसी विधेयक भए सहमतिमा र नभए प्रक्रियाबाट टुङ्गो लगाउने बताएका छन् । उनले यही माघको २२ गतेदेखि बस्ने हिउँदे अधिवेशनलाई सरकारले
बुटवल। भैरहवामा निर्माणाधीन एकिकृत जाँच चौकी (आईसीपी) जग्गा हस्तान्तरण भई काम सुरु भएको एक वर्ष भित्र आयोजनाको ३० प्रतिशत भौतिक प्रगति एवं २५ प्रतिशत आर्थिक प्रगति भएको छ । करिब
नेपालले बंगलादेशलाई १७० रनको लक्ष्य दिएको छ ।
नवलपुर। नवलपुरमा बसको ठक्करबाट बागमती प्रदेशका पूर्वमन्त्री बलराम पौडेलको निधन भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पोखराबाट नवलपुरको गैँडाकोटतर्फ आउँदैगरेको ग १ ख ८५४७ नम्बरको बसको ठक्करबाट बागमती प्रदेशका पूर्वमन्त्री
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले देशको अवस्था निक्कै कमजोर बनेको बताएका छन् । बुधबार सिन्धुपाल्चोकका पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिले
मुगु। जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाँउपालिका-६ पुरुमुरु गाँउमा तीन जनाको ज्यान जानेगरी फैलिएको रुघाखोकी भाइरल इन्फ्लुएन्जा भएको पुष्टि भएको छ । सोरु गाँउपालिका-६ का पुरुमुरु र जिमा गाँउमा डेढ
काठमाडौँ। सुन तस्करी जाँचबुझ आयोगका पदाधिकारीले ३३ किलो सुन प्रकणमा थुनामा रहेका चुडामणी उप्रेती गोरेसँग बयान लिएका छन् । गोरे हाल सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका छन् । उनलाई कारागारबाट झिकाएर
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको जनमुखी कदमहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति जनताको आशा र भरोसा बढाउने काम गरेको बताएका छन् । नेपाल टेलिभिजनको ३८ औं वार्षिकोत्सवको उपलक्ष्यमा आज आयोजित
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित दोरिम भिरमा कार दुर्घटना हुँदा ज्यान गुमाएका दुई भुटानी नागरिकको नाम खुलेको छ । इलाका प्रहरी कार्यालय हेलम्बुका अनुसार कार दुर्घटनामा ज्यान गुमाउने भुटानी