काठमाडौँ। सरकारले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति आवश्यक नभएको निष्कर्ष निकालेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छानबिन समितिको माग गर्दै लगातार सदन अवरुद्ध गरिरहे
झापा । कोशी प्रदेशमा क्षयरोगबाट मृत्यु हुनेको दर गत वर्षको तुलनामा बढेको छ । प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय धनकुटा कार्यालयका क्षयरोग फोकल
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो। भेटमा सरकारको
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ । यही चैत ११ गतेका लागि बैठक आह्वान गरिएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार
काठमाडौँ। सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानतमा छाडिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई हाजिरी जमानतमा छाड्न जिल्ला सरकारी वकिलको कार्यालयले
काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको बयान सकिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र सरकारी वकिलको कार्यालय दुवैले उनको बयान लिइसकेका हुन्
काठमाडौं । एउटा विषयमा भर्ना गरी अर्को विषयमा जाँच लिन थालेपछि महाराजगन्ज नर्सिङ क्याम्पसका विद्यार्थीहरू आन्दोलित भएका छन्। क्याम्पसमा अध्ययनरत करिब ४०० विद्यार्थीहरूले कक्षा र क्लिनिकल ड्युटी छाडेर आन्दोलनमा उत्रिएका
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताएका छन्। चिकित्सा शिक्षा आयोगको १३ औँ बैठकलाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्रीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको १७ औँ संस्करण शुक्रबारदेखि सुरु हुँदैछ। आईपीएलको यो नयाँ सिजनमा १० टोलीको सहभागिता रहेको छ। आईपीएल यस पटक नयाँ ढाँचामा सञ्चालन हुँदै
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही चैत ११ गते आइतबार महाधिवेशन दस्तावेज लेखन समिति र सचिवालयको संयुक्त बैठक आह्वान गरेको छ। बैठकमा राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक र
काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले लुम्बिनी बुद्ध जन्मस्थल मात्र नभई बौद्ध दर्शनको उद्गमस्थल भएको बताएका छन्। अवैतनिक वाणिज्य दूतहरूको संस्था (एचसीसीएन) ले यहाँ आयोजना गरेको समृद्धिका लागि विश्व
काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल बहराइनसँग ५–० ले पराजित भएको छ। रिफास्थित नेसनल स्टेडियममा भएको खेलमा बहराइनले तीन
काठमाडौं । पूर्वी काठमाडौं नयाँ शहरी विकास आयोजना, माकलवारीमा काम गर्दै आएका शाखा अधिकृत यामकुमार कार्कीले अनियमितता गरी ३ करोड २१ लाख ३२ हजार ९ सय ६५ रुपियाँ आम्दानी गरेको
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्थानीय तहको अधिकार हस्तक्षेप गर्दै सार्वजनिक विद्यालयमा निःशुल्क शिक्षा र निजी लगानीका विद्यालयमा शुल्क निर्धारण एवं छात्रवृत्ति वितरणसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न अनुरोध गरेको छ।
सरकारले ठूलो संख्यामा सचिव हेरफेरको तयारी थालेको छ।
शक्तिशाली सार्वजनिक पदीय जिम्मेवारीमा रहेका राजनीतिक व्यक्तित्वहरू सत्ता र शक्तिबाट बाहिरिएसँगै र प्रशासनिक व्यक्तिहरूको पद सकिएसँगै कुनै न कुनै काण्डमा मुछिएर कानुनको फन्दामा पर्ने गरेका छन्।
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेश
काठमाडौँ। भारतको राजधानीसमेत रहेको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । भारतीय प्रवर्तन निर्देशनालय(ईडी) ले मुख्यमन्त्री केजरीवाललाई केही बेरअघि पक्राउ गरेको हो । मदिरा घोटाला प्रकरणमा उनी पक्राउ परेका
बुटवल। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्राउन सहयोग गर्न १९ देशका गैरआवासीय राजदूत र नेपालका लागि अवैतनिक वाणिज्य दूतहरूलाइ आग्रह गरेका छन् । ‘समृद्धिका
नवलपरासी। सहकारी ठगी तथा सुनकाण्डमा संलग्नलाई कारबाहीको माग गर्दै राके जुलुसमा सहभागी नेबिसंघका ५ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेकाे छ ।पकाउ पर्नेमा प्रज्वल क्षेत्री, हुमन पाण्डे,जितु खड्का,राेहन क्षेत्री र सुजल अधिकारी