हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल संकटमा परेका छन् । सत्ता घटक दल एकीकृत समाजवादीले यथास्थितिमा विश्वासको मत नदिने निष्कर्ष निकालेपछि मुख्यमन्त्री जम्कट्टेल संकटमा परेका हुन् । यसअघि हाम्रो
काठमाडौं । अनेरास्ववियुले आज विद्यार्थीले एक वर्ष अघि दिएको परीक्षाको कपि हराएको विषयमा त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा सडक बहस सम्पन्न गरेको छ । प्रश्न पत्र र उत्तर पुस्तिकाको लापरबाही
नेपालले फ्रेन्डसिप कपमा विजयी शुरुवात गरेको छ ।
पोखरा । पोखराको भदौरेमा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । पोखराबाट भदौरे जाँदै गरेको ग१ज ४५४७ नम्बरको जिप सल्लाघारीमा सडकबाट २ सय ५० मिटर तल झरेको हो।
रुपन्देही । कपिलवस्तुमा एक जना वडाध्यक्षलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित पक्राउ गरेको छ। स्थानीयको काम मिलाइदिन घुस लिन लागेको अवस्थामा अख्तियारको टोलीले महाराजगन्ज नगरपालिका २ का वडाध्यक्ष अजिर
काठमाडौँ। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समीकरणमा परिवर्तन भएसँगै अर्थतन्त्रमा उत्साह पैदा भएको बताएका छन् । पार्टीका मधेस प्रदेशका केन्द्रीय सदस्य एवं वैकल्पिक
विशेष अदालतले आइतबार उनीहरुलाई थप २१ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको हो ।
काठमाडौँ। नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने भएको छ। नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले आफ्नो पार्टीका
काठमाडौं । मेडिकल उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल व्यवसायी विशाल पण्डितलगायत सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डित,
काठमाडौ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८० चैत्र २० गते मंगलबार दिउँसो २ः०० बजे बस्नेछ । सभापति श्री शेरबहादुर देउवाको
काठमाडाैं । गृहमन्त्री रवि लामिछाने र धरान उप-महानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएकाे छ । मेयर साम्पाङद्वारा धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना
काठमाडौं । काठमाडौंमा नेपाल हृयाण्ड सर्जरी सोसाइटीको आयोजनामा हृयाण्ड सर्जनहरूको भेला शुरु भएको छ । हातमा हुने सबैखाले रोगहरूको सैद्धान्तिक ज्ञान अनुकुलन बनाउन काठमाडौंमा हृयाण्ड सर्जनहरूको भेला शुरु भएको हो
स्याङ्जा । स्याङ्जाको गल्याङमा ५ दिने मानसिक शान्ति, पारिवारिक खुसी र सामाजिक समृद्धताका लागी राजयोग मेडिटेशन प्रशिक्षण संचालन गरिएको छ । गल्याङ नगरपालिकाको आयोजना र ब्रम्हाकुमारी इश्वरीय विश्व विद्यालय उपशाखा
प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगीमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको विषयमा छानबिनको माग गरेको छ।
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ। यसअघि बिहीबार र शुक्रबार सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड राख्न सफल भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल
काठमाडौं । अमेरिकी संसद उम्मेदवारका लागि नेपाली मुलुकका अमेरिकी नागरिक एड्रिएन आषिश पोखरेल अव हुने प्राथमिक निर्वाचनको मतपत्रमा समावेश हुने भएका छन् । अमेरिकी प्रतिनिधि सभा अर्थात सांसद पदका लागि
महालेखापरीक्षकमा तोयम राय सिफारिस भएका छन्।
काठमाडौं । संवैधानिक परिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले बसिरहेको छ। बैठक आज बिहान ९ बजेपछि शुरू भएको हो। संविधानको धारा २८३ अनुसार संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस
काठमाडौं । लगानी सम्मेलनको मिति नजिकिँदै गए पनि सरकारको तयारी भने सुस्त देखिएको छ। लगानीकर्तालाई आकर्षित गर्न सम्मेलन अघि सरकारले दर्जन कानुन संशोधन गर्ने जनाएको थियो। तर, ती कानुन संशोधनको
काठमाडौं । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले नै सदनलाई नियमित सञ्चालनमा ल्याउन नचाहेको बताएको छ। सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपाका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका