१८ वर्ष शिक्षक भई जनमोर्चाबाट राजनीतिक यात्रा शुरू गरेका टेकबहादुर रावल २०५२ सालमा माओवादीको जनयुद्धमा समावेश हुनुभयो। बदलिँदो राजनीतिक परिवर्तनपछि स्थानीय तहको निर्वाचनमा नलगाड नगरपालिकाको नगर प्रमुखमा उहाँ निर्वाचित हुनुभयो।
तत्कालीन राष्ट्रिय जनसंख्या आयोग, पछि योजना आयोगमा गाभिएपछि करिब १५ वर्ष जति विशेषज्ञको रूपमा काम गरिसक्नु भएका ६७ वर्षीय नीरबहादुर कार्कीले कुनै बेला जनसंख्या तथा वातावरण मन्त्रालयमा पनि विशेषज्ञको रूपमा
बाग्मती प्रदेश सरकार गठन भएको दुई वर्ष पूरा भएको छ। लामो समय राजधानी र नामकरणको विवादमा अल्झिएको प्रदेश सरकारले नाम र राजधानीको टुंगो लगाउन सफल भएको छ। प्रदेश सरकारले काम
सुनील महर्जन खोकना तोरीको तेलले चिनिने ठाउँ हो। तर अहिले खोकनाबासीले तोरीको तेल कमै मात्र उत्पादन गर्ने गरेका छन्। खोकनाले अहिले आफ्नो सांस्कृतिक पहिचान जोगाउन अनेक चुनौती सामना गर्नुपरिरहेको छ।
मधुसूदन रायमाझी सिंहदरबारभित्र निर्माण शुरू भएको संघीय संसद् भवन निर्माणको काम तीव्र गतिमा अगाडि बढेको छ। तीन वर्षभित्र सम्पन्न गर्ने गरी संसद् भवनको निर्माण कार्य अगाडि बढेको हो। निर्माण भएको
ईश्वरराज ढकाल सरकार गठन भएको यही ३ गते दुई वर्ष पूरा भएको छ। दुई वर्षमा पूरा हँुदा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा र विज्ञानका क्षेत्रमा धेरै सुधार भएको दाबी
भगवती तिमिल्सिना कोरोना भाईरस फैलिएको क्षेत्र आसपास चीनका विभिन्न ठाउँमा रहेका नेपालीलाई पाँचवटा बसमा शनिवार साँझ सम्म हुबेई प्रान्तका वुहानमा जम्मा गर्ने प्रबन्ध बेइजिङस्थित नेपाली दूतावासले गरेको थियो। नमा कोरोना
पदम बडुवाल नगर प्रमुख, बडिमालिका नगरपालिका तीन गाविस मार्तडी, जुगाडा र बुढीगंगालाई जोडेर बनाइएको बडिमालिका नगरपालिका जिल्लाकै पहिलो साक्षर नगरपालिका हो। यहाँका लगभग ९५ प्रतिशत नागरिक शिक्षित छन। तर, रोजगारीको
थमसरा पुन अध्यक्ष धवलागिरि गाउँपालिका, म्याग्दी पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका साविकको गुर्जा, लुलाङ, मुना, मुदी, मल्कबाङ, मराङ र ताकम गाविस मिलेर बनेको छ। हिमाली जिल्ला म्याग्दीको झन्डै ४५ प्रतिशत भू–भाग
चञ्चला श्रेष्ठ प्रहरी निरीक्षक प्रमुख, महानगरीय प्रहरी प्रभाग मंगलबजार प्रहरी सेवाको लामो समय महिला र बालबालिका सेवा केन्द्रमा काम गर्नुभएका प्रहरी निरीक्षक चञ्चला श्रेष्ठ हाल महानगरीय प्रहरी प्रभाग मंगल बजारको
नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै पदक बटुल्ने खेलमा गनिन्छ भारोत्तोलन। यही खेलको अभिभावक नेपाल भारोत्तोलन संघको निर्वाचन केही दिनअघि मात्र सम्पन्न भयो। जसमा राम श्रेष्ठ नयाँ अध्यक्षका रूपमा चुनिनुभएको छ। उहाँ
करिब दुई दशकदेखि रंग पत्रकारितामा आबद्ध फूलमान बल पत्रकारितामा मात्र सीतिम छैनन्, फिल्म निर्देशनमा पनि उनले नाम बनाएका छन्। साहित्य लेखनमा पनि रुचि राख्ने उनको काजल खातुन कथा र महाभारतकी मैच्याङ
डा. रामभक्त ठाकुर पूर्वराजदूत विभिन्न मुलुकमा राजदूत, कार्यवाहक राजदूत, निर्वाचन आयुक्त, शिष्टाचार महापाल आदि भएर काम गरिसक्नुभएका डा. रामभक्त ठाकुर एक असल व्यक्ति हुनुहुन्छ। २०३४ वैशाखदेखि परराष्ट्र मन्त्रालयबाट काम गर्न
चंकी क्षेत्री सीईओ, सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड सधैं हँसिलो, मिलनसार एवम् आफ्नो काममा अब्बल व्यक्तिका रूपमा बीमा क्षेत्रमा परिचित व्यक्ति हुन् चंकी क्षेत्री। रमाइलो गर्नेदेखि घुम्ने, डुल्नेलगायत सामाजिक सञ्जालमा समेत
सुनील महर्जन स्थानीय तहमा जनप्रतिनिधि आएपछि संस्कृति, सम्पदा संरक्षणमा ठोस काम हुने अपेक्षा गरिएको थियो। तर स्थानीय तहमा जनप्रतिनिधि आएको तीन वर्ष बितिसक्दा पनि सोचेअनुरूप काम हुन नसकेको ती क्षेत्रका
आयोग गठन भएको करिब एक वर्ष पुग्नै लाग्दा हालसम्म अधिकांश काम प्रायः ठप्प देखिएको अवस्थामा आयोगले महत्वपूर्ण काम भएको दाबी गरेको छ। आयोगका उपाध्यक्ष प्राडा. श्रीकृष्ण गिरीले नियमावली स्वीकृत नभएका
मरु भीमसेनथान स्थित द रोलिङ स्टोन्स स्कुलको तेस्रो अभिभावक दिवस सम्पन्न भएको छ। विद्यालयका प्रिन्सिपल दिरेकलाल श्रेष्ठले अभिभावक दिवसको उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा विद्यालयमा कक्षा ७ की सुजता श्रेष्ठलाई सर्वोत्कृष्ट
विश्व निकेतन स्कुलको ७४औं वार्सिकोत्सव सम्पन्न भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उहाँले विश्वमा अंग्रेजी भाषाको महत्व बढिरहेको परिप्रेक्ष्यमा अंग्रेजीलाई प्राथमिकता दिइनुपर्ने तर
विष्णु तिमिल्सिना, बर्दिया राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्र्तगत आमऔषधि सेवन अभियान २०७६ बर्दियालगायत नेपालका १३ जिल्लामा सप्ताहव्यापी रूपले शुरू भएको छ।बर्दिया जिल्लाको गुलरिया नगरपालिकामा उक्त कार्यक्रमको शुभारम्भ वडा नं. ६
विगत दुई वर्षदेखि ब्लड क्यान्सरको नियमित उपचार गरी स्वस्थ भएर विद्यालय जान थालेका पोखराका १३ वर्षे साहसी बालक रिम्पो योल्मोले क्यान्सरभन्दा साधारण रोग निमोनियालाई भने जित्न सकेनन्। अन्ततः उनले १३