काभ्रे। काठमाडौँ विश्वविद्यालय धुलिखेल र धुलिखेल अस्पताल बीचको सम्बन्धमा देखिएको विवादको असर विद्यार्थीहरुमा देखिन थालेको छ । स्कुल अफ मेडिकल साइन्समा भर्ना हुने अधिकांश विद्यार्थीहरूले अस्पताल र विश्वविद्यालय कहिले छुट्टिने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका कामचलाउ उपकुलपति शिवलाल भुसालले गरेका नियुक्ति खारेज गर्न सांसदहरूले माग गरेका छन्। संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा विवादित व्यक्तिलाई सर्ट लिस्टमा पारेको र दैनिक काम गर्नेमात्र अधिकार लिएका त्रिविका काम चलाउ उपकुलपति शिवलाल भुसालले गरेको नियुक्तिको विषयमा सोधपुछ गर्न आज सोमबार शिक्षा, विज्ञान तथा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई राष्ट्रसेवकले ऐन नियम र कानुनअनुसार काम गर्न नसक्दा मुलुकमा भ्रष्टाचारको पारो बढेको तथ्य औंल्याउनुहुन्छ । भ्रष्टाचार बढ्दा चुनौती थपिए पनि अख्तियारले भ्रष्टाचार
वालिङ उद्योग वाणिज्य संघको आयोजनामा आठौं वालिङ महोत्सव तथा व्यापार मेला जारी छ। व्यापार तथा पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ आयोजित महोत्सवका विविध विषयमा केन्द्रित रहेर वालिङ उद्योग वाणिज्य संघका
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा आवेदन दिएकामध्ये १४ उम्मेदवार अल्पसूची (सर्ट लिष्ट) मा परेका छन्। सिफारिस समितिले आवेदन दिएकामध्ये १४ जनालाई प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि अल्पसूचीमा राखेको हो।
देशको आर्थिक अवस्था कमजोर बन्दै गएको छ। रोजगारीका निम्ति विदेशिएका युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न सकिएको छैन। जलविद्युत् क्षेत्र रोजगारीको सिर्जना गर्न सकिने क्षेत्र हो । तर, जलविद्युत्मा लगानी बढ्न
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको सर्ट लिस्ट भोलिसम्म सार्वजनिक हुने भएको छ। उपकुलपति छनोटसम्बन्धी कार्यविधि २०८० मा उल्लेख भएअनुसार बढीमा ३ हजार शब्दको सोचपत्र र ५ हजार शब्दको चारवर्षे व्यावसायिक
सरकारको लक्ष्यअनुसार नै आगामी शैक्षिक सत्रका लागि शैक्षिक सत्रअगावै पाठ्यपुस्तक विद्यार्थीको हातहातमा पुग्ने भएको छ।
सरकारले सार्वजनिक गरेको उच्च शिक्षा विधेयकमा विज्ञहरूलाई बाइपास गर्दै शिक्षा मन्त्रालय र राजनीतिक नेतृत्वलाई शक्तिशाली बनाउन खोजिएको भन्दै विज्ञहरूले आपत्ति जनाएका छन्।
काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. शिवलाल भुसाललाई फेरि बढीमा ३ महिनासम्मका लागि उपकुलपतिको जिम्मेवारी दिएको छ। त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार भुसाललाई तीन महिनाका
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दरखास्त दिनेमध्ये १३ उम्मेदवार त्रिभुवन विश्वविद्यालयमा अवकास प्राप्त छन्।
पछिल्लो समयमा जलविद्युत् क्षेत्रमा स्वदेशी लगानी बढ्न सकेको छैन। विभिन्न समस्याका बाबजुत स्वदेशी लगानीकर्ताले केही लगानी गर्दै छन्। आर्थिक समृद्धिको आधार मानिएको जलविद्युत् क्षेत्रमा किन लगानी बढिरहेको छैन। यस क्षेत्रका
त्रिभुवन विश्वविद्यालयका तीन महिने उपकुलपति प्राडा शिवलाल भुसालको तीन महिने कार्यकाल दुई दिनपछि सकिँदै छ।
त्रिभुवन विश्वविद्यालयमा कार्यरत शिक्षक कर्मचारीले विश्वविद्यालयको पूर्वस्वीकृतिबिना परामर्शदाता, सल्लाहकार विशेषज्ञ वा कुनै हैसियतको सेवा प्रदान गर्ने काम गर्न नहुने भएको छ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) र चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एण्ड टेक्नोलोजी अफ चाइना (युइएसटिसी)बीच सहकार्य आदाप्रदानको समझदारीपत्रमा हस्ताक्षर भएको छ। त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा बिहीबार भएको सम्झौतामा त्रिविका निमित्त
नेपालमा तीन प्रकारका विश्वविद्यालय सञ्चालन हुने भएको छ।
त्रिभुवन विश्वविद्यालयका तीन महिने उपकुलपति प्राडा शिवलाल भुसालले केही उच्च तहका बाहेक अधिकांश तल्लो तहका कर्मचारी सरुवा गर्नुभएको छ।
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन एवं नतिजा सार्वजनिक गर्ने भएको छ। बोर्डले यस वर्ष अगामी चैत १५ देखि
त्रिभुवन विश्वविद्यालयका तीन महिने उपकुलपति प्राडा शिवलाल भुसालले आफू निकटका व्यक्तिलाई धमाधम विश्वविद्यालय पदाधिकारी कार्यालय, विभाग, महाशाखा र शाखामा सरुवा गर्न शुरू गर्नुभएको छ।