शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले बाहिरियाको सहयोगमा मन्त्रालयको बजेट निर्माण गर्न थालेको गुनासो आएपछि हिजो बिहीबार बसेको छलफलमा बाहिरियालाई हटाइएको छ।
संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी नाम परिवर्तन गर्न दिएको निर्देशन विरुद्धमा प्याब्सन आबद्ध करिब २१ विद्यालयले सर्वोच्च अदालतमा दायर गरेको सिटमा अल्पकालीन आदेश दिएको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अनावश्यक हस्तक्षेपले शिक्षा बजेट निर्माण गर्दा बाहिरी पक्षको संलग्नता बढेको छ।
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मुलुकको उच्च शिक्षा सुधारका लागि विश्वविद्यालय विशेष योजना बनाएर लाग्नुपर्ने बताएकी छन् । नेपाल संस्कृत विश्वविद्यालयको ७६ औँ सभालाई सम्बोधन गर्दै मन्त्री
काठमाडौं । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका छन् । उनले मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विजुकुमार थपलिया
सरकारले विदेशी लगानी ल्याउन सम्मेलन गर्यो। स्वदेशमा भएका पूर्वाधार विकासमा सरकारी कार्यालय नै बाधक भएको कुरा सरकारलाई थाहा छैन। जनताको करबाट पालिएका कर्मचारी विकास विरोधी हुँदा कानुन ल्याएर काम नगर्ने
काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी नाम परिवर्तन गर्न दिएको निर्देशनविरुद्धमा प्याब्सन आबद्ध करिब २० विद्यालयले सर्वोच्चमा सोमबार साढे २ बजे मुद्दा दर्ता गराएका छन्।
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न सहजताका लागि निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग गरेको छ। आयोगले दिएको तथ्यांकका आधारमा मन्त्रालयले
आजबाट कक्षा १२ को परीक्षा सञ्चालन हुँदै छ ।
कास्की । विगत १० वर्षदेखि उत्तर पुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै माध्यमिक शिक्षा एसईईका उत्तर पुस्तिका परीक्षण बुधबारदेखि कास्कीमा स्थगित भएको छ । कास्कीमा उत्तरपुस्तिका परीक्षण गर्दै आएका शिक्षकहरुले
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न सहजताका लागि निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग गरेको छ। ‘राजनीतिक दलका केन्द्रीय, प्रदेश र
पाटन संयुक्त क्याम्पसमा क्याम्पस प्रमुख लक्ष्मणसिंह कुँवरलाई प्रवेश निषेध गरेपछि बढेको समस्या समाधान गर्न त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बराल र रेक्टर प्राडा खड्ग केसी अचानक पाटन क्याम्पस पुग्नुभएको छ।
काभ्रे। श्रोत र जनशक्ति सहित पूर्वाधारले समेत सम्पन्न मानिएका बनेपाका ५२ वटा आधारभूत विद्यालयबाट कक्षा ८ मा सहभागी भएका विद्यार्थीहरु मध्ये ५१ वटा विद्यालयका विद्यार्थीहरु अनुत्तीर्ण भएका छन् । ६
जलविद्युत् अयोजना निर्माण गर्नु भनेको ढुङ्गा चपाउनुजत्तिकै कठिन छ । जलविद्युत् आयोजना निर्माण गर्ने महिला नगन्य छन् । प्रणाली विकास नभएकाले आयोजना निर्माण राजनीतिमा लागेका व्यक्तिलाई सजिलो हुने गरेको छ
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको एकोहोरो रटान छ– राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेका सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीलाई कारबाही गर्ने ।
काठमाडौं । नागार्जुन नगरपालिकाले १९ सरकारी विद्यालयलाई २ करोड ५१ हजार रुपियाँ अनुदान रकम दिएको छ। सरकारले माध्यमिक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरे पनि सरकारी विद्यालयले विभिन्न शीर्षकमा शुल्क लिने
पाटन संयुक्त क्याम्पसमा एक महिनादेखि तालाबन्दी हुँदा करिब १ हजार ५ सय विद्यार्थी परीक्षा दिनबाट वञ्चित हुने भएका छन्।
काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को लागि काठमाडौँ जिल्लाका परीक्षा केन्द्र तोक्दा आधुनिक प्रविधि प्रयोग गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले परीक्षा केन्द्रलाई प्रभावमा पारी आफ्नो
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरू राजनीतिक दलमा आवद्ध भएको प्रमाणित भए कारबाही गर्ने प्रक्रिया अघि बढाएको छ।
देश विकास गर्ने माध्यम जलविद्युत्, पर्यटन, कृषि, आइटी क्षेत्र हुन् । सरकारले लगानी सम्मेलन गरी यस्ता क्षेत्रमा विदेशी लगानी ल्याउन लागेको छ। विकासको बाधक को हुन्, कस्ता क्षेत्रमा भ्रष्टाचार हुने