बुटवल । गृहमन्त्री एवं वाम लोकतान्त्रिक गठबन्धनबाट कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण र तीन दलीय गठबन्धनबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता एवं पूर्वमन्त्री दीपक बोहोरा चुनावी मैदानमा उत्रिएपछि रुपन्देही क्षेत्र
काठमाडौँ। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार प्रचारप्रसारमा व्यस्त छन् । उम्मेदवार आफ्ना एजेण्डा बोकर जनतामाझ पुगिरहेका छन् । उम्मेदवारले सबैले आफूले जित्ने दाबी गरिरहेका छन् ।
काठमाडौं । गुठीदेखि संस्कृति, सम्पदा बचाउने विभिन्न आन्दोलनमा सक्रिय रहेका अभियन्ता राजाराम तण्डुकार पनि यस पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। अभियन्ता तण्डुकार ललितपुर क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका लागि
गोरखा । बामलोकतान्त्रिक गठबन्धनका गोरखा १ प्रदेशसभा (क) माओवादी नेता कृष्ण धिताल विजयको जित लगभग पक्का जस्तै भएको छ । गोरखा १ प्रदेश क मा नेकपा एमालेबाट उम्मेदवार बनेका सुरेन्द्र
दाङ। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दाङमा तीन क्षेत्रमा आठ महिला उम्मेदवार प्रतिस्पर्धामा छन् । दाङ क्षेत्र नं १ बाट नेकपा (एमाले)की शान्ता चौधरी
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल आसन्न प्रतिनिधिसभा निर्वाचनमा सत्तारूढ गठबन्धन दलका तर्फबाट इलाम निर्वाचन क्षेत्र नम्बर १ का प्रत्याशी हुनुहुन्छ । उहाँसँगै नेकपा (एमाले)बाट महेश
हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ प्रदेशसभा (ख) का समानुपातिकतर्फ उम्मेदवारहरु कुमार बल, रामकुमारी घलान र जानुकी लामाले उम्मेदवारी निष्क्रिय पार्दै कांग्रेसका इन्द्रबहादुर बानिया“लाई समर्थन गर्नुभएको छ । बुधबार हेटौंडामा
काठमाडौं । मधेसी आयोगले शहरी विकास मन्त्रीसमेत रहेका मेटमणि चौधरीलाई कारबाही गर्न निर्वाचन आयोगलाई पत्राचार गरेको छ । दाङ १ मा गठबन्धनबाट उम्मेदवार रहेका चौधरीलाई कार्तिक २१ गतेको एक टेलिभिजनबाट
काठमाडौं । नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध वागी उम्मेदवारी दिएकालाई पार्टीबाटै निष्काशित गरेको छ । आज (बुधबार) वागी उम्मेदवार र निजका प्रस्तावक एवं समर्थकलाई पार्टीबाट निष्काशित गरेको कांग्रेसले विज्ञप्तिमार्फत जानकारी
काभ्रे । जिल्लाको भुम्लु गाउँपालिकाको फलाटे र भुम्लुका लालपुर्जाविहीन स्थानीयलाई लालपुर्जा दिलाउने अभियानमा सक्रिय तत्कालिन नेकपा (एमाले)को सरकार हटे लगत्तै लालपुर्जा वितरण रोकिएको थियो । मतदाताको घर दैलो पुगेका उम्मेदवारलाई
नवलपरासी । राप्रपा जिल्ला कार्य समिति पूर्वी नवलपरासीले जिल्लामा कुनै पनि दलसँग तालमेल नभएको जनाएको छ । आगामी मंसिर ४ को निर्वाचनका लागि संघ र प्रदेशका सबै क्षेत्रमा उम्मेदवार सहित
काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीको प्रमुख राजनीतिक सल्लाहकार भएका बेला अरु पार्टीको निकै बिरोधका बाबजुद पनि आफूहरुले बृद्धा भत्ता सुरुवात गरेको स्मरण गर्नुभएको
वालिङ । नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष रामचन्द्र भट्टराईले आफ्नो उम्मेदवारी निष्क्रिय भएको जनाउनुभएको छ । वामलोकतान्त्रिक गठबन्धनबाट स्याङ्जा जिल्लाको क्षेत्र नं २ (१) मा उम्मेदवारी दिनुभएका भट्टराईले पार्टीको केन्द्रीय
काठमाडौं । मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्रबाहेक परिचय खुल्ने अन्य कागजात देखाएर पनि मत हाल्न पाउने भएका छन् । नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय
आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा तीन हजार छ सय ८० कर्मचारी खटिने भएका छन् । निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्नका लागि उनीहरु खटिन लागेका हुन्
काठमाडौं । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी मतदाता परिचयपत्रका साथै परिचय खुल्ने अन्य आधिकारिक
काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्न गराउन निर्देशन दिएको छ । आयोगले उम्मेदवारका साथै निर्वाचनमा खटिएका कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक एवं
बुटवल । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले ठूला तथा महत्वकांक्षी योजनाहरुको सुरुवात गर्नेमात्र नभई ती योजनाहरुबाट प्रभावित जनताको व्यवस्थापनको जिम्मा पनि आफूले लिने बताउनु भयो । रुपन्देहीमा सुरु गरिएका विभिन्न ठूला योजनाहरुबाट
बुटवल । रुपन्देहीलाई पर्यटकीय र आर्थिक विकासको केन्द्रबिन्दु बनाउने योजनासहित स्वतन्त्र वाम उम्मेदवार घनश्याम भुसालले रुपन्देही १ का लागि प्रतिबद्धतापत्र सर्बजनिक गर्नुभएको छ । देवदह क्षेत्रको पर्यटकीय विकास र लुम्बिनी
बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो पार्टी र गठबन्धनबाट पाएको सूचना अनुसार हालसम्मको स्थितिमा पाँच दलीय गठबन्धन १ सय ३० ठाउँमा अग्रस्थानमा रहेको बताउनु भयो् । त्यस्तै, उहाँले एमाले २१