सल्यान । मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाका निर्वाचनका लागि छनोटमा परेका तीन जना कर्मचारी कारबाहीमा परेका छन् । एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृतसहित तीन जना कारबाहीमा
काठमाडौं। निर्वाचन आयोगले सुनसरी ४ (ख) का लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी स्वतः बदर हुने निर्णय गरेसँगै मेहताको उम्मेदवारी खारेज भएको छ । आयोगले प्रदेश सभा सदस्य
धादिङ । आचार संहिताको उल्लङ्घन गदै नीलकण्ठ नगरपालिका–३, धादिङ बेंसीमा राष्ट्रिय स्वतन्त्र पार्टीले बुधबार सवारी साधनको र्याली गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार बसुमाया तामाङको सहभागितामा आचार
बागलुङ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा बागलुङ क्षेत्र नं १ को प्रदेशसभा (१) लाई विशेष चासोका रूपमा हेरिएको छ । यस क्षेत्रमा पूर्वसहयात्री अहिले प्रतिस्पर्धामा छन् । त्यसले
बागलुङ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन बहिष्कारको कार्यक्रम गर्ने नेपाल कम्युनिष्ट पार्टी (मशाल)का १३ नेता कार्यकर्तालाई बागलुङ प्रहरीले पक्राउ गरेको छ । मंगलबार कुश्मिसेरा
हेटौंडा । हाल अवैध लागूऔषध गाँजालाई वैध बनाउने एजेण्डासहित चुनावी मैदानमा उत्रिनुभएका मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा राप्रपाका उम्मेदवार राजन मैनालीलाई गाँजा वैधानिक अभियानले समर्थन गरेको छ ।
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं संविधासभाका सभासद् नरहरी आचार्य काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का नागरिकले यसपटक खोजेजस्तै उम्मेदवर पाएको बताउनुभएको छ । आज (मंगलबार) उहाँकै निवास महाराजगंञ्जमा राजनीतिक
भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन देशले जित्ने कि हार्ने भन्ने सवाल भएको बताउनु भएको छ । एमाले भक्तपुर क्षेत्र नं. २ ‘क’ प्रदेशसभा
तुलसीपुर । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर १४ मा नेकपा (माओवादी केन्द्र) शुन्य भएको छ । वडा कमिटिका अध्यक्ष लेखत कुमार पौडेल नेकपा (एमाले)मा प्रवेश गरेसँगै माओवादी केन्द्र शून्य बनेको हो
काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चार बुँदे निर्देशन दिने निर्णय
खोटाङ । आगामी मंसिर च४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन सामाग्री वितरण गरिएको छ । जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मंगलबारदेखि मतदान अधिकृत
ललितपुर । राजनीति तथा सामाजिक क्षेत्रमा क्रियाशील ४० वर्षीया रिसा श्रेष्ठको उम्मेदवारीले महिला मतदाताहरु उत्साहित भएका छन् । लगभग ६० जिल्लामा महिला उम्मेदवार नभएको स्थितिमा श्रेष्ठले ललितपुर क्षेत्र नं २
बारा । आगामी ४ मंसिरमा हुने निर्वाचनमा बारा प्रदेशसभा १ (क)मा नेकपा एमालेबाट त्रिलोकीप्रसाद चौधरी, वाम लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका रमेश दंगाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी शाह कलवार, स्वतन्त्रका शिवनारायण थारु
पर्वत । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि पर्वतका नौवटा मतदान केन्द्रको नेतृत्व महिलालाई दिइएको छ । जिल्लाका ७४ स्थानमा रहने एक सय ४८ मध्ये नौवटा
बुटवल । अर्घाखाँचीमा दुई पार्टीका केन्द्रीय स्तरका नेताबीच कडा चुनावी प्रतिष्पर्धा देखिएको छ । लगातार तीन पटक चुनाव जितेका एमाले सचिव टोपबहादुर रायमाझीसँग सत्तारुढ गठबन्धनले निवर्तमान उपसभामुख एवं कांग्रेस नेतृ पुष्पा
म्याग्दी। आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला म्याग्दीमा खटिने कर्मचारीहरुलाई तालिम दिइएको छ । निर्वाचन गराउन मतदान केन्द्रमा खटिने मतदान अधिकृत
काठमाडाैं । तीन वटा निर्वाचन क्षेत्र भएको कास्कीको सबै निर्वाचन क्षेत्रमा महिला मतदाता बढी रहेका छन् । निर्वाचन आयोगका अनुसार कास्की क्षेत्र नम्बर १ मा ५२ हजार ६ सय ५०
बुटवल । रुपन्देहीमा निर्वाचन आचारसंहिता पूर्णरुपमा लागू गर्न सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन् । रुपन्देहीमा रहेका विभिन्न राजनीतिक दलहरुले निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई पालना गर्ने प्रतिबद्धता जनाउँदै कतै उल्लंघन भएका
तुलसीपुर । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सल्लाहकार परिषद्का सदस्य लिलाधर डाँगी सहितका नेताहरु न्ेकपा (एमाले)मै फर्किएका छन् । लामो समयदेखि एमालेमा रहेका उनी पार्टी विभाजनको बेला एकीकृत समाजवादीमै रहेका थिए
सल्यान । जिल्ला कारागारका १८ जना कैदीबैन्दीले मतदान गर्न पाउने भएका छन् । आसन्न मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उनीहरुले मतदान गर्न पाउने भएका हुन्