कविरस शर्मा विश्व खेलकूदका बलिया राष्ट्रको पृष्ठभूमिलाई हेर्ने हो भने प्रतिभावान खेलाडी उत्पादनका लागि नियमित रुपमा राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गरिन्छ । खेलकूदका प्रतिभाहरु सुगम ठाउंमा मात्र नभई, देशको विकट ठाउंमा
पदम श्रेष्ठ प्राकृतिक विपत्ति र रोगको महामारी शुरू भएको संकेत स्वरूप चैत्र चतुर्दशीका दिन काठमाडौं उपत्यकामा पाहाँचह्रे मनाइन्छ्र । नेपालभाषामा पाहाँको अर्थ पाहुना र चह्रे चतुर्दशी हो । लुकुमाद्यः (लुकेको
विकट जिल्ला दैलेखको कूसापानीमा जन्मेर स्वास्थ्य र शिक्षा क्षेत्रमा एक पृथक परिचयको रुपमा स्थापित बन्न सफल डा. रमेश कुमार आचार्य नेपालको एक सामाजिक अभियन्ता र आधुनिक स्वास्थ्य विज्ञानको अनुसन्धानकर्ता हुन
दोलखा जिल्लाको दुई नगरपालिका र सात गाँउपालिकाले मुलुकको विकास र समृद्धिको लागि सडक निर्माण, कृषि उत्पादन, पर्यटन प्रवद्धन लगायतका कामहरु गरिरहेको दावि गरेको छ । तर आवश्यक कानुन निर्माणमा समस्या,
सन्तानको चाहना र भावनाको कदर गर्दै अमेरिकादेखि नेपालमा आई छोराको सम्झनामा संस्था मार्फत ग्रामीण भेगका महिलालाई स्वास्थ्य सेवा प्रदान गर्ने र सेवा प्रदायकलाई प्रोत्साहन गर्ने उद्देश्यले खोलिएको निक साइमन इन्स्टिच्युटले
दीपेन्द्र थापा, काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबार १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको धावनमार्ग स्तरउरोन्नक्ती गर्नुपर्ने भएकाले बन्द गर्न लागिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार २०७५
नेपाल समाचारपत्र, काठमाडौं नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले भोलिदेखि नया“ सर्किट ब्रेकर प्रणाली लागू गर्ने भएको छ । उच्चस्तरीय सरकारी समितिको सुझाव अनुसार नया“ प्रणाली लागू गरिएको हो । नया“
राजु श्रेष्ठ, काठमाडौं विभिन्न १५ वटा आयोजनामा सम्झौता गर्दै नेपाल लगानी सम्मेलन, २०७५ मा सम्पन्न भएको छ । सरकारले सम्मेलनका क्रममा विभिन्न ७७ वटा आयोजनालाई ‘सो–केस’मा राखेको भए पनि १५
दिलिप भण्डारी नायव विकास आयुक्त, काठमाडौं उपत्यका विकास प्राधिकरण सरकारले काठमाडौं उपत्यकाको थप विकास गर्ने गरी बाहिरी चक्रपथ निर्माण गर्न झण्डै १४ बर्ष अघि सुरु गरेको योजना अझै कार्यान्वयमा ल्याउन
विदुर गिरी, गायक तथा संगीतकार शिशिर योगी, संगीतका योगी । हो, उनले जन्मेको केही वर्षपछि नै जानी नजानी संगीतको योग शुरू गरे। यो योग गर्दागर्दै उनी अहिले संगीतकै योगी बनेका
ललित बहादुर सिंह, बझाङ्ग । मष्टा देवता बिच भिन्न भिन्न विचार रहेको पाइन्छ । परम्परावादी धारणा: भारत खण्डको सम्पूर्ण क्षेत्रमा पौराणिक कालमा देव र दानव रुपमा संघर्ष चलिरहेको कुरा धार्मिक
पुर्व युवातथा खेलकुद मन्त्री दलजित श्रीपाइली बृहत आठौं राष्ट्रिय खेलकुद सञ्चालन हुने प्रदेश नम्बर ५ अन्तर्गत बाँके, बर्दिया र दांगका प्रमुख भेन्यु अवलोकन गरी संघीय राजधानी फर्किनु भएका छन्
नन्दकिशोर पुनः‘पासाङ’ मलाई यो पाटन क्षेत्रमा आउँदा अत्यन्त गौरव र आनन्दको अनुभूति हुन्छ । यो पर्यटकीय नगर । यो हस्तकलाको नगर । यो नेपाली कलालाई अन्तर्राष्ट्रिय जगतमा पु¥याउने नगर ।
नेपाल समाचारपत्र, काठमाडौं लगानी सम्मेलनलाई सफल बनाउन सरकार अन्तिम तयारीमा जुटेको छ । शुक्रबार र शनिबार राजधानीमा हुने सो सम्मेलनमा ६ सय बढी विदेशी लगानीकर्ता र ३ सय बढी स्वदेशी
चिरञ्जीवी मास्के पछिल्लो समय पत्रकारितामा स्वतन्त्रताको बहस चर्को ढङ्गले उठिरहेको छ। फौजदारी संहितामा रहेको प्रेससँग सम्बन्धित बुँदाले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने आरोप लागिरहेको छ। प्रेससँग सम्बन्धित संघसंस्थाले मात्र हैन, प्रमुख
मानिसको जीवनको पहिलो सर्त हो स्वास्थ्य। जब मानिस स्वस्थ रहन्छ तबमात्र समाज, परिवार र राष्ट्रलाई सेवा पु¥याउन सक्छ, आयआर्जनको भूमिका निर्वाह गर्न सक्छ। स्वास्थ्य जीवन स्वास्थ्य आहार विश्वका सबै
नेपाल र थाइल्यान्डबीच दौत्यसम्बन्ध स्थापना भएको ६०औं वार्षिकोत्सवको उपलक्ष्यमा थाई राजदूतावास र थाई टेम्पल लुम्बिनीको आयोजनामा हेटौंडा सामुदायिक आ“खा अस्पतालमा मोतिविन्दुको निःशुल्क अपरेसन गरिएको छ। अस्पतालमा ‘न्यु भिजन–न्यु फ्युचर’
हेटौंडा, (नेस) हेटौंडा अस्पतालमा ओपीडीको टिकट काट्ने ३ वटा र फार्मेसीको २ वटा लाइनमा टोकन प्रणाली लागू गरिने भएको छ। सेवाग्राहीको लाइन व्यवस्थित गर्न टोकन प्रणाली लागू गर्न लागिएको हो।
ईश्ववराज ढकाल शिक्षा नीति सम्बन्धमा दीर्घकालीन र समयसापेक्ष सोच निर्माण गर्न सरकारले नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठको संयोजकत्वमा उपसमिति निर्माण गरेको छ। उपसमितिले बालविकासदेखि उच्च शिक्षामा देखिएका विषयवस्तु समेटेर सरकारलाई
युवराज दुलाल सामाजिक विकास मन्त्री, प्रदेश नम्बर ३ संघीय व्यवस्था अनुसार प्रदेश सरकार गठन भएको एक बर्ष पूरा भएको छ । प्रदेश नम्बर ३ को प्रदेश सरकारले अझै पनि स्थायी