न्युज अफ नेपाल, काठमाडौं । सत्तारुढ गठबन्धनको आज बेलुकी पाँच बजे बस्ने बैठकमा जनता समाजवादी पार्टी ९जसपा०, नेपालका अध्यक्ष उपेन्द्र यादव नजाने भएका छन् । अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज
न्युज अफ नेपाल, महोत्तरी । नेपाली कांग्रेस महोत्तरीको विवादित वडा र क्षेत्रको अधिवेशन ८ फागुनमा हुने भएको छ । विवादका कारण स्थगित भएको मनरासिस्वा नगरपालिका-८, बल्वा नगरपालिका र क्षेत्र नम्बर
मन्त्रिपरिषद्को बैठक दिउँसो दुई बजे बस्ने भएपछि सत्तारुढ गठबन्धनको बैठक पाँच बजेलाई सारिएको हो ।
बैतडी । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बैतडीका ७४ विद्यालय छनोट भएका छन् । चालू आर्थिक वर्षमा सिफारिस भएका ३ सय ५६ विद्यालयमध्ये ७४ सार्वजनिक विद्यालय छनोट भएका हुन् ।
इलाम । इलाम माईजोगमाई गाउँपालिका–४ नामसालिङ्का ८० वर्षीय वृद्ध फिपराज सुब्बाको यतिखेर खुसीको सीमा छैन । सानो जीर्ण बनेको कटेरो जस्तो टाटीले बारेको घरमा विगत दुई दशकदेखि एक्लो जीवन बिताउँदै
पर्वत । पर्वतको कुस्मा नगरपालिका–१ पाङका ३६ वर्षीय सुवास क्षेत्री (नाम परिवर्तन) ७ बर्षअघि विवाह गरेर छोराको समेत जन्म भएपछि श्रीमतीकै अनुरोधमा पैसा कमाउनकै लागि साउदी अरब पुग्नुभयो । वैदेशिक
दयाराम पण्डित, बाजुरा । पछिल्लो समयमा नेपाल कम्युुनिस्ट पार्टी एकीकृत समाजवादीले पार्टी संगठन विस्तारमा तीव्रता दिएको छ । जिल्लामा संगठन निर्माण तथा आगामी निर्वाचनलाई लक्षित गरी माधवकुमार नेपाल पक्षले जिल्लामा
लमजुङ । फागुनको अन्तिम सातादेखि लमजुङमा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ । हात्तीपाइले रोग निवारणका लागि राष्ट्रिय अभियानअन्तर्गत फागुन २८ गतेदेखि जिल्लामा औषधि खुवाउने भएको हो । लमजुङमा पनि हात्तीपाइले
हेटौंडा । मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–७ गर्लिङमा धुलिखेल अस्पतालको शाखा विस्तार गर्ने तयारी गरिएको छ । वागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले काभ्रेको धुलिखेल अस्पतालका पदाधिकारीसँग मंगलबार अस्पताल
भारत उत्तर प्रदेशको कुशीनगरस्थित नौरंगिया टोला गाउँमा भएको एक दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । इनारमा खसेर उनीहरुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
काठमाडौं, (नेस) । नेपालका लागि जापानी राजदूत किकुता युताकाले बुधबार काठमाडौं क्यान्सर सेन्टरका अध्यक्ष डा. अञ्जनीकुमार झालाई उपचार सामग्री सहयोग गर्नुभएको छ । यी उपचार सामग्री भक्तपुर जिल्लास्थित काठमाडौं क्यान्सर
काठमाडौं, (नेस) । बाल साहित्य क्षेत्रमा कलम चलाउँदै आएका सर्जक जितेन्द्र रसिकको नयाँ कृति ‘हनुमानको करामत’ बजारमा आएको छ । बालचित्र कथा कृति इर्टनल प्रकाशन प्रालिले बजारमा ल्याएको हो ।
बाँके, (नेस) । बाँकेमा करिब ४२ हजार मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय, बाँकेका प्रमुख खुमप्रसाद सुवेदीले साउनदेखि माघ २४ गतेसम्ममा बाँकेमा करिब ४२ हजार मतदाता थपिएको जानकारी दिनुभयो
तनहुँ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि तनहुँका ४८ वटा विद्यालय छनौट भएका छन् । १० वटै पालिकाबाट ती विद्यालयको शैक्षिक सुधार कार्यक्रमका लागि छनौट गरिएको हो । शिक्षा, विज्ञान
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कुनै हालतमा पनि नरोकिने बताउनुभएको छ । बुधबार बाराको निजगढमा रिपोर्टस क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा
काठमाडौं (नेस) । नेस्डो समृद्ध लघुवित्तले फागुन ११ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित दरको ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख
काठमाडौं (नेस) । सरकारले काभ्रेको पाँचखालमा निर्माण गर्ने भनिएको स्मार्ट सिटी निर्माणका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र सिंगापुरस्थित सुरबाना जुरोङ (एसजे)बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । निफ्राका प्रमुख
काठमाडौं (नेस) । एनएमबी बैंक र रेमिट हाइड्रो लि. बीच ७७ दशमलव ५ मेगावाट क्षमताको ताप्लेजुङमा अवस्थित घुन्सा खोला जलविद्युत् आयोजनामा लगानी गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । जनताको
तनहुँ । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तनहुँले पाडी बाच्छी हुर्काउन प्रोत्साहनस्वरूप अनुदान कार्यक्रम सञ्चालन गरेको छ । पाडी बाच्छी जिल्लामा नै उत्पादन नहुँदा अन्यत्रबाट ल्याउनुपर्ने समस्या समाधानका लागि
काठमाडौं (नेस) । ग्लोबल टेक्नोलोजी लिडर साओमीले सुनसरीको इटहरीमा आफ्नो आधिकारिक स्टोर खोलेको छ । अरुण एन्ड ब्रदर्स प्रालिसँग सहकार्य गरेर धरान रोडस्थित गोर्खा डिपार्टमेन्ट स्टोरनजिकै रहेको जय नेपाल होटलको