न्युज अफ नेपाल, काठमाडौं । साना–दक्षिणी यमनमा राष्ट्रसंघका पाँच जना कर्मचारी अपहरणमा परेका छन् । फिल्ड मिसन सकेर फर्किने क्रममा उनीहरु अपहरणमा परेको राष्ट्रसंघले जनाएको छ । अब्यान प्रशासकीय क्षेत्रबाट
रसुवा, (नेस) । रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिकाको चिलिमे गोङगाङभन्दा माथि रहेको तातोपानीको मूल सुकेको छ । २०७२ साल वैशाख १२ गतेको भूकम्पका कारण हराएको तातोपानीको मूल पाँच वर्ष पछि गएको
आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने तय भएको छ । निर्वाचनको मिति घोषणासँगै स्थानीय तहमा ‘उम्मेदवार’को कसरत शुरू भएको छ । नेपालगन्ज उपमहानगरपालिकामा २३ वटा वडा छन् ।
स्याङ्जा । दुईवटा भवनमा नौवटा कोठा रहेका छन् । तीमध्ये पाँचवटाको ढोका खुल्लै छ भने चारवटा कोठामा साँचो लगाइएको छ । खुला कोठाको भित्ता हेर्दा भत्किन लागेजस्तो पनि देखिन्छ ।
मुगु । नेपालकै सुन्दर पर्यटकीय गन्तव्य रारा तालमा हिउँ परेपछि रूपरंगले सजिएकी अप्सराझैं झनै मनमोहक देखिएको छ । राराकिनारमा हिउँ खेल्दै रमाउने आन्तरिक पर्यटकको संख्या पनि दिनानुदिन बढ्दै गएको छ
पाल्पा । तानसेनको श्रीनगर सौन्दर्यीकणका लागि तानसेन नगरपालिकाले कार्य अघि बढाएको छ । श्रीनगर सञ्चालन, सौन्दर्यीकरण तथा वित्तीय व्यवस्थापनका सम्बन्धमा नगरपालिकाले सरोकारवालासँग छलफल गरी २५ करोडको योजनामा श्रीनगरलाई राखेको हो
हेटौंडा । सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै वागमती प्रदेशको एकमात्र उपमहानगरपालिका हेटौंडामा नेकपा एमालेभित्र मेयरका विषयलाई लिएर राजनीतिक चर्चा शुरु हुन थालेको छ । वैशाख ३० गते हुने
लमजुङ । मनाङको नार्पाभूमि गाउँपालिकामा कोरोनाविरुद्धको बुस्टर डोज खोप कार्यक्रम प्रभावित भएको छ । अत्यधिक चिसो बढेका कारण अधिकांश स्थानीय गाउँमा नभएकाले खोप कार्यक्रम पनि प्रभावित भएको हो । जिल्लाका
नेपाल विद्युत् प्राधिकरणले महत्वका साथ अघि सारेको नेपालमा उत्पादित बिजुली भारतमा वितरण गर्ने योजना कार्यान्वयनमा आउन नसक्नुमा नेपाली राजनीति हाबी हुनु मुख्य चुनौती रहेको छ ।
काठमाडौं (नेस) । एनसेलका ग्राहकहरूले अब अझै सस्तोमा नेपालभर एउटै कल दरमा भ्वाइस सेवाको लाभ लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनै पनि
काठमाडौं (नेस) । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नीतिगत अनुसन्धानका लागि सहयोग गर्ने भएको छ । वर्ल्डलिंकले नेपालमा प्रमाणमा आधारित नीति निर्माण र प्रवद्र्धनका लागि उद्यमशीलता विकासमा काम
काठमाडौं (नेस) । डिसहोम फाइबरनेटले ६०० एमबीपिएस स्पीड भएको मेगा–फाई इन्टरनेट प्रदान गर्ने भएको छ । डिसहोमले हाई स्पीड इन्टरनेट प्रयोगकर्ताहरूका लागि ३०० र ६०० एमबीपिएस स्पीडको इन्टरनेट प्याकेज ल्याएको
काठमाडौ (नेस) । टिभिएस स्कुटर र मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले भ्यालेन्टाइन डेको अवसर पारेर आफ्नो सम्पूर्ण टिभिएस स्कुटरमा ‘कनेक्ट टु लभ’ योजना ल्याएको छ । जगदम्बा मोटर्सले
स्याङ्जा (नेस) । जिल्लाको वालिङमा सिलाइ कटाइ तालिम शुरू भएको छ । आधिखोला वहुप्राविधिक शिक्षालयको आयोजना तथा दियालो यूएनडीपी नेपालको सहजीकरणमा तालिम शुरू भएको हो । तालिमको शुभारम्भ कार्यक्रममा बोल्दै
बाँके (नेस) । नेपालमा आएर डाँका चोरीको धन्दा थालेका दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । कटुवा पेस्तोल देखाएर भारत निबियाका डल्लु मनिहार र बाबागन्जका निजामुद्दिन कवडियाले बाँके र बर्दियामा
ललितपुर, (नेस) । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीले संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । पूर्वमन्त्री एवं एमाले नेता सांसद कृष्णगोपाल श्रेष्ठले
काठमाडौं, (नेस) । तेह्रथुमको आठराइ गाउँपालिका–४ मा प्राविधिक शिक्षालयको नयाँ भवन शिलान्यास काठमाडौं तथा आठराइ दुवै स्थानबाट भएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भवनको शिलान्यास
काठमाडौं । लिग विजेता मच्छिन्द्र एफसी शहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि दौडमा एक्लै अघि बढ्दै छ । शनिबार भएको खेलमा मनाङ मस्र्याङदी क्लब बराबरी नतिजामा खुम्चिएपछि मच्छिन्द्र जितसँगै उपाधि
पोखरा । गण्डकी प्रदेशको आफ्नै टिम भनेको पुरुष भलिबल मात्रै हो । त्यो पनि यताउताबाट बटुलेर बनाएको टिम हो । पुसमा ३ प्रतियोगिता भए, बागलुङको ढोरपाटनमा र स्याङजामा स्थानीय प्रतियोगिता
काठमाडौं । नेपाल कराते महासंघको तत्वावधान तथा नेपाल लोकतान्त्रिक खेलकुद संघ र जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलको संयुक्त आयोजनामा प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता चैत अन्तिम साता हुने